बागमती प्रदेश सरकारमा ४ सय ६९ जनालाई जागिरको खुल्यो (विज्ञापनसहित)

बागमती प्रदेश सरकारमा ४ सय ६९ जनालाई जागिरको खुल्यो (विज्ञापनसहित)

काठमाडौं, ८ मंसिर । बागमती प्रदेश सरकार लोकसेवा आयोगले ४ सय ६९ जनाको जागिर खोलेको छ ।

सोमबार प्रकाशित गोरखापत्र अनुसार विभिन्न पदमा खुला र दरबन्दीबाट पदपूर्ति हुनेगरि यतिका संख्यामा जागिर खुलेको हो ।

यसलाई संघीय संरचनामा देश प्रवेश गरेपछिको पहिलो घटनाको रुपमा लिइएको छ ।

Trending News