सिंहदरबार पूर्वीगेटमा ट्रान्समिटर पड्कियो, आगलागी भएपछि दमकलद्वारा नियन्त्रण (फोटोफिचर)

दियो पोस्ट  

काठमाडौं, १६ मंसिर । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको पूर्विगेटैमा रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किएको छ । ट्रान्समिटर पड्कीएर आगलागी समेत हुन थालेपछि दमकलद्वारा आगो नियन्त्रणमा लिइएको छ ।


सोमबार दिउँसो करिब सवा १ बजेतिर ट्रान्समिटर पड्कीएको थियो । ट्रान्समिटर पड्किएपछि अनामनगर क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।

सम्बन्धित खबर