अन्तर्राष्ट्रिय

दियो पोस्ट | बुधबार, भाद्र ०२, २०७८

बीबीसी । अफ्गानस्तानमा दोस्रो पटक सत्ता हासिल गर्ने तालिवानले पहिलो पटक पत्रकार सम्मेलन गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिवानका प्रवक्ता जवीहुल्लाह मुजाहिदले भने,‘२० वर्ष संघर्षपश्चात हा...

दियो पोस्ट | बिहिबार, साउन २१, २०७८

काठमाडौं, २१ साउन । बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् । बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्न...

दियो पोस्ट | सोमबार, साउन १८, २०७८

काठमाडौं, १८ साउन । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा...

दियो पोस्ट | आइतबार, साउन १७, २०७८

काठमाडौं, १७ साउन । कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभावित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । खोपका ...

दियो पोस्ट | शुक्रबार, साउन १५, २०७८

काठमाडौं, १५ साउन । भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् ।...

दियो पोस्ट | बुधबार, साउन १३, २०७८

काठमाडौं, १३ साउन । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएपछि अस्पताल भर्ना भएका अमेरिकाका एक व्यक्ति २०३ दिनपछि डिस्चार्ज भएका छन् । सिन हन्ट नाम गरेका ती व्यक्तिको नोर्फोल्क र नोर्विच अस्पतालमा...

दियो पोस्ट | मंगलबार, साउन १२, २०७८

काठमाडौं, १२ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन्। उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकम...

दियो पोस्ट | मंगलबार, साउन १२, २०७८

काठमाडौं, १२ साउन । भारतमा गएको चौबीस घण्टामा २९ हजार ६८९ जना कोभिड १९ का सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा ४२ हजार ३६३ जना सङ्क्रमित निको भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार ...

दियो पोस्ट | सोमबार, साउन ११, २०७८

काठमाडौं, ११ साउन । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार...

दियो पोस्ट | शुक्रबार, साउन ०८, २०७८

काठमाडौं, ८ साउन । इजरायलले गए राति पनि सिरियामा आक्रमण गरेको छ । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । इजरायलले सिरियाली शहर होम्समा हमला गरेको स...

दियो पोस्ट | आइतबार, साउन ०३, २०७८

काठमाडौं, ३ साउन । बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको ...

दियो पोस्ट | शुक्रबार, साउन ०१, २०७८

काठमाडौं, १ साउन । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हज...

दियो पोस्ट | मंगलबार, आषाढ २९, २०७८

काठमाडौं, २९ असार । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल(हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो...

दियो पोस्ट | बिहिबार, आषाढ २४, २०७८

काठमाडौं, २४ असार । हाइटीका राष्ट्रपति जोभनेल मोइज निजी निवासमा गरिएको आक्रमणमा मारिएका छन् । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले एक वक्तव्य जारी गर्दै मोइज हतियारधारीको आक्रमणमा बुधबार म...

दियो पोस्ट | मंगलबार, आषाढ २२, २०७८

काठमाडौं, २२ असार । मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु...

दियो पोस्ट | मंगलबार, आषाढ २२, २०७८

काठमाडौं, २२ असार । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर...

दियो पोस्ट | आइतबार, आषाढ २०, २०७८

काठमाडौं, २० असार । फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट कर...

दियो पोस्ट | बिहिबार, आषाढ १७, २०७८

काठमाडौं, १७ असार । चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहला...

दियो पोस्ट | सोमबार, आषाढ १४, २०७८

काठमाडौं, १४ असार । सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ । सो सेनाले दिएको ज...

दियो पोस्ट | शनिबार, आषाढ १२, २०७८

काठमाडौं, १२ असार । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हु...

दियो पोस्ट | बुधबार, आषाढ ०९, २०७८

काठमाडौं, ९ असार । भारतमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजा...

दियो पोस्ट | आइतबार, आषाढ ०६, २०७८

काठमाडौं, ६ असार । चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयो...

दियो पोस्ट | बुधबार, आषाढ ०२, २०७८

काठमाडौं, २ असार । इजरायलले गाजा पट्टीमा हमासको लक्ष्यमा हवाई हमला गरेको छ। इजरायल डिफेन्स फोर्सका अनुसार गाजा पट्टीबाट इन्सेन्डियरी बेलुनहरू पठाएपछि यो कारबाही गरिएको थियो। गाजा शहर बुधवार बिहान ...

दियो पोस्ट | बुधबार, आषाढ ०२, २०७८

काठमाडौं, २ असार । भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भे...