अन्तर्राष्ट्रिय

प्रार्थनाको समयमा फिलिपिन्सको चर्चमा  विस्फोटन , २७ को मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

मनिला, माघ १३ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सु...

गोली हानेर आफ्नै बाबुआमासहित ५ जनाको हत्या
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

अमेरिका, माघ १३ । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा आफ्नै बाबुआमासहित पाँचजनाको ज्यान गएको छ । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध ...

ह्वावेइ काण्ड: चीनका लागि क्यानडेली राजदूत बर्खास्त
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

काठमाडौं, माघ १३ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका निम्ति उनका देशका राजदूतलाई बर्खास्त गरिदिएका छन्। पक्राउ परेकी ह्वावेइकी वरिष्ठ अधिकृतको अमेरिका सुपुर्दगीसम्बन्धमा विवादास्पद अभि...

भेनेजुयलालाई ८ दिनभित्र  निर्वाचनको घोषणा गर्न स्पेनको आग्रह
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १२, २०७५

म्याड्रिड, १२ माघ । भेनेजुयलाको राजनीतिक विवादले उग्र रूप लिइरहेका समय राष्ट्रपति निकोलास मदुरोलाई तत्काल निर्वाचनको मिति तय गर्न स्पेनले शनिबार भेनेजुयलालाई आग्रह गरेको छ । स्पेनी प्रधानमन्त्री...

भेनेजुएलामा राजनीतिक संकटः मदुरोलाई सेनाको समर्थन, ग्वइदोलाई ट्रम्पको साथ
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ११, २०७५

काराकास, माघ ११ । भेनेजुएलामा राजनीतिक संकट निम्तिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरोको सरकारलाई अवैधानिक सरकार घोषणा गरेपछि विरोध उत्कर्षमा पुगेक...

तालिवानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ११, २०७५

काबुल,माघ ११ । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानम...

मोनाकोका मुख्य प्रशिक्षक थिएरी हेनरीलाई २० खेलपछि नै बर्खास्त
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ११, २०७५

एजेन्सी । फ्रेन्च क्लब मोनाकोका मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । फ्रेन्च लिग र अन्य प्रतियोगितामा मोनाकोले लगातार खराब प्रदर्शन गरेपछि क्लबले हेनरीलाई ३ महिना नबित्दै बर्खास्त गरेको...

राष्ट्रपतिलाई विस्थापित गर्दै विपक्षी नेता जुवान ग्वइदो बने भेनेजुयलाका अन्तरिम राष्ट्रपति
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १०, २०७५

काराकास, माघ १० । भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गरेका छन् । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सड...

इन्डोनेसियामा बाढी पहिरोबाट २६ को मृत्यु, २४ वेपत्ता
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १०, २०७५

इन्डोनेसिया, माघ १० । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस बाढी पहिरोमा करिब २४ जना बेप...

अमेरिकाले भेनेजुएलाका विपक्षी नेतालाई अन्तरिम राष्ट्रपति मान्ने
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १०, २०७५

अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता हुवान गुएइदोलाई आफूले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिने बताएका छन्। ३५ वर्षीय गुएइदोले राजधानी काराकासमा आफूलाई भेनेजुएलाको ुनिमित्त ने...

जातीय र रंगभेद गरेको आरोपमा पिएसजीलाई १ लाख युरो जरिवाना
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०९, २०७५

एजेन्सी । फेन्च क्लबको चर्चित र प्रख्यात क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई लाई द फ्रेन्च लिगले कारबाही गरेको छ । क्लबको एकेडमीमा रहेका युवा खेलाडीको विवरण संकलन गर्ने क्रममा जातीय र रंगभेद गरेक...

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०९, २०७५

सान फ्रान्सिस्को,माघ ९ । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबै...

कर छलीको आरोपमा रोनाल्डोलाई १८.८ मिलियन पाउण्ड जरिवाना, २३ महिनाको जेल सजाय
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०९, २०७५

काठमाडौँ, माघ ९ । कर छलीको आरोपमा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले १८.८ मिलियन पाउण्ड जरिवाना तिर्ने भएका छन् । स्पेनको एक अदालतले रोनाल्डोलाई १८.८ मिलियन पाउण्ड जरिवाना गरेको ह...

अफगान सुरक्षा केन्द्रमा आक्रमण, कम्तीमा ६५ को मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । गुप्तचर निकायको तालिम केन...

आईसीसी वर्ष खेलाडीको उपाधि विराट कोहलीलाई
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली (आईसीसी वर्ष खेलाडी) घोषित भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा कोहली वर्षको उत्कृष्ट ख...

अमेरिकी राष्ट्रपतिका लागि ह्यारिसको उमेदवारी घोषणा, यस्ता छन् उनका प्राथमिकता
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौं, माघ ८ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकी सिनेटर कमला ह्यारिसले उमेदवारी घोषणा गरेकी छिन् । अमेरिकी मूल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नुपर्छ भन्ने पक्...

बच्चा नजन्माएको भन्दै महिलालाई जिउँदै चित्तामा राखेर जलाउने प्रयास
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौं, माघ ८ । भारतमा एक महिलालाई बच्चा नजन्माएको भन्दै जिउँदै चित्तामा राखेर जलाउने प्रयास भएको छ । बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँकी २५ वर्षकी महिलालाई जिउँदै जलाउने प्रयास भएको पीडीत...

दश वर्षमा धेरै कुरा बदलिए तर यी बदलिएनन्
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

विविसी दश वर्ष अगाडि हामी कहाँ थियौ? सन् २००९ मा प्रख्यात गायक माइकल ज्याक्सन बितेका थिए, अमेरिकी राष्ट्रपति बाराक ओबामाले शपथ ग्रहण गरेका थिए र स्वाइन फ्लू महामारीले विश्वलाई हल्लाएको थियो। ब...

विश्वका सबैभन्दा वृद्ध व्यक्ति मासाजो नोनाकाको निधन
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । विश्वका सबैभन्दा वृद्ध व्यक्ति मासाजो नोनाकाको आइतबार निधन भएको छ । नोनाकाको एक सय १३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । गिनिज वल्र्ड रेकर्डस्का अनुस...

मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले गरिन श्रीमानको हत्या
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

काठमाडौं, माघ ५ । आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डोनेसियाको हो । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनाम...

इजिप्टमा महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ। बीबीसीकी स्याली नबिलले इजिप्टजस्तो रूढीवादी देशमा यसको बजार कस्तो छ भनेर बुझेकी छन्। पढौँ यो विवरण...

कोलोम्बियाको सैनिक विद्यायलमा कारबम आक्रमणमा ,  २१ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०४, २०७५

बोगोटा, माघ ४ । कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते...

अमेरिकामा राजनीतिक विवाद चुलियो, न्यान्सी पेलोसी र डाभोस बैठकका भ्रमणहरु रद्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०४, २०७५

वासिङटन,माघ ४ । अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगा...

बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०३, २०७५

लन्डन,माघ ३ । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने ९ब्रेक्जिट० सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन...