काठमाडौं । काठमाडौंमा आज थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । ४ र ६ वर्ष उमेरका बालकमा हैजाको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कागेश्वरी ...
संखुवासभा । मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावास सजाय हुने भएको छ । जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको ...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्...
रामेकछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना परी घाइते हुनेको संख्या २५ पुगेको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा द...
काठमाडौ । नेपाली कांग्रस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनभित्र भएका समस्याहरु स्वभाविक रहेको बताएका छन् । काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अना...
काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको आजको बैठक स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गृहकार्य आवश्यक भएकाले आजको बैठक स्थगित भएको जा...
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनियताको शपथ गरेका छन् । केहिबेरअघि राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भ...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । सोमबार जारी बैठकमा केन्द्रीय कार्यसमिति सदस्य मनोनित संख्या ३ सय ७७ पुगेसँगै कार्यसमितिले पूर्णता पाएको हो । नेत्रविक्रम चन...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणका बेलाको अर्थमन्त्रालयको सिसिटिभि फुटेज हटाइएकोबारे प्रश्न गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले के ...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अति नै गरेपछि आफू संसदमा बोल्न आएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकारप्रति लक्षित गर्दै ...
काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्। चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएक...
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको स्रो...
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले मेयर अम्बिका चलाउनेसहित सातजनालाई पक्राउ गरेको छ । विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्...
काठमाडौं । आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो। आइतबार धीरजप्रताप सिंह तर्फका १८ ...
काठमाडौं । काठमाडौंको बल्खुमा आज दिउँसो भ्यानले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । भारतको महाराष्ट्र घर भई काठमाडौं बस्दै आएका ५ वर्षीय आयुष बन्सुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्र...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति...
काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भइरसविरुद्धको खोप नेपाल आइपुगेका छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आ...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केही समय अघि सुरु भएको हो । स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको माओवादी केन्द्रको बैठकमा आगामी प्...
काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, स...
काठमाडौं । नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्धको रिटमा चौथो पटक सुनुवाई हुँदै छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो । गत व...
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ मा आफ्नै भिनाजुले सालीलाई बलात्कार गरेका छन् । बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ । कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै ...
काठमाडौं । बुद्दनगर स्थित केएमसी स्कुलमा मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन् । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया...
नवलपुर । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ। निकुञ्जले यस वर्ष छवटा ब...
काठमाडौं । काठमाडौंका सडकमा मकै बेच्ने महिलामाथि नगर प्रहरीले लछारपछार गरेको छ। काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो...