मुख्य समाचार

BREAKING धादिङमा एनसेलको टावरमा तार जडान गर्दा २ जना मजदुरको मृत्यु, एक गम्भिर घाइते
दियो पोस्ट
| सोमबार, भाद्र १४, २०७८

BREAKING धादिङमा एनसेलको टावरमा तार जडान गर्दा २ जना मजदुरको मृत्यु, एक गम्भिर घाइते

दियोपोस्ट संवाददाता धादिङ, १४ भदौ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ । उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्याङ हाल...

मृगौला प्रत्यारोपणपछि झलनाथ खनालले पाए दोस्रो जीवन : मृगौला दिने ‘छोरी’ को हुन् ?
दियो पोस्ट
| सोमबार, भाद्र १४, २०७८

मृगौला प्रत्यारोपणपछि झलनाथ खनालले पाए दोस्रो जीवन : मृगौला दिने ‘छोरी’ को हुन् ?

काठमाडौं, १४ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई भाञ्जी नाता पर्ने समिक्षा संग्रौला ज्ञवालीले मृगौला दान गरेपछि ओलीले दोस्रो जीवन पाए । शिक्षण अस्पतालमा भारतीय र सिंगापुरक...

कर्मचारी अभावले देशभरका सिंचाइ आयोजना प्रभावित
दियो पोस्ट
| आइतबार, भाद्र १३, २०७८

कर्मचारी अभावले देशभरका सिंचाइ आयोजना प्रभावित

काठमाडौं, १३ भदौ । राष्ट्रिय गौरवका ६ वटा आयोजना सहित देशभर संचालिन १ हजार बढी सिंचाइ आयोजना कर्मचारी अभावका कारण प्रभावित भएका छन् । जलस्रोत तथा सिंचाइ बिभाग अन्तर्गत रहेका २४ सय कर्मचारी मध्ये १८ स...

मौलाकालिका केवलकार निर्माणको नाममा चन्द्र ढकालद्वारा सालको काठमा घोटाला !
दियो पोस्ट
| आइतबार, भाद्र १३, २०७८

मौलाकालिका केवलकार निर्माणको नाममा चन्द्र ढकालद्वारा सालको काठमा घोटाला !

दियोपोस्ट संवाददाता चितवन, १३ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं व्यवसायी चन्द्र ढकालको कम्पनीले मौलाकालिकामा केबुलकार निर्माणका नाममा कटान गरेको सालको रुखमा व्यापक मनपरी...

राष्ट्र बैंकमा ६ सय ५० करोड घोटालाको भिएलएन काण्ड : जनार्दन शर्माले छानबीन गर्लान ?
दियो पोस्ट
| आइतबार, भाद्र १३, २०७८

राष्ट्र बैंकमा ६ सय ५० करोड घोटालाको भिएलएन काण्ड : जनार्दन शर्माले छानबीन गर्लान ?

काठमाडौं, भदौ १२ । भीएलएन नेपालले भीएलएन मलेसियालाई पठाउनुपर्ने झण्डै ६ अर्ब ५० करोड रुपैयाँ भीएलएन हङकङ पठाएर करोडौँ रुपैयाँ घोटाला गरेको काण्डमा अर्थ मन्त्रालयका एक उपसचिवसहित हाल अमेरिकाका लागि न...

मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन
दियो पोस्ट
| आइतबार, भाद्र १३, २०७८

मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन

दियोपोस्ट संवाददाता लमजुङ, १३ भदौ हिमाली जिल्ला मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । ३१ जेठको भीषण बाढीपहिरोले विभिन्न क्षेत्र क्षतविक्षत भएपछि सरकारी कार्यालयका प्रमुखहरु विभ...

माधव नेपालको एकीकृत समाजवादीमा मन्त्री बन्नेको होडबाजी : मापदण्ड बनाउने निर्णय !
दियो पोस्ट
| आइतबार, भाद्र १३, २०७८

माधव नेपालको एकीकृत समाजवादीमा मन्त्री बन्नेको होडबाजी : मापदण्ड बनाउने निर्णय !

काठमाडौं, १३ भदौ । माधव नेपाल नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्री बन्ने विषयलाई लिएर लफडा शुरु भएको छ । सत्तारुढ दल भित्रै मन्त्रीका आकांक्षीलाई चित्त बुझाउन नसक्दा लामो समयदे...

सरकारी सम्पत्ति भारतीय कम्पनिद्वारा बिक्री : मणिपाल शिक्षण अस्पताल बिक्री गैरकानुनी ! (प्रमाणसहित)
दियो पोस्ट
| शनिबार, भाद्र १२, २०७८

सरकारी सम्पत्ति भारतीय कम्पनिद्वारा बिक्री : मणिपाल शिक्षण अस्पताल बिक्री गैरकानुनी ! (प्रमाणसहित)

दियोपोस्ट संवाददाता कास्की, १२ भदौ । पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री प्रकरण अवैधानिक रहेको पाइएो छ । भारतीय पक्षले नेपाल सरकारलाई थाहा नै नदिई सम्झौता विपरित विक्री गरेको पाइएको छ । नेपाल...

जंङ्गबहादुर राणाको मासिक  तलब स्केल कति थियो ?
दियो पोस्ट
| शनिबार, भाद्र १२, २०७८

जंङ्गबहादुर राणाको मासिक तलब स्केल कति थियो ?

महाराजा जङ्गबहादुर कुँवर राणाजी उर्फ जिसिबी उर्फ जिसिएसआई (जन्म: बीर नरसिंह कुँवर, वि.सं. १८७४ असार ४, मृत्यु: वि.सं. १९३३) नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री...

मन्त्रिपरिषदले पूर्णता पाउँदै : प्रधानमन्त्री शेर बहादुर देउवा र प्रचण्डबीच भेटवार्ता
दियो पोस्ट
| शनिबार, भाद्र १२, २०७८

मन्त्रिपरिषदले पूर्णता पाउँदै : प्रधानमन्त्री शेर बहादुर देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउवा र दाहालबीचको भेटम...

लागुऔषधमा पत्रकार फसाउने एसपी शाहले रौतहटमा तस्करीको रुट नै चलाएको खुलाशा !
दियो पोस्ट
| शनिबार, भाद्र १२, २०७८

लागुऔषधमा पत्रकार फसाउने एसपी शाहले रौतहटमा तस्करीको रुट नै चलाएको खुलाशा !

रौतहट, १२ भदौ । पत्रकारको मोटरसाइकलमा लागु औषध राखेर फसाएको अभियोगमा छानबीनमा तानिएका रौतहटका एसपी सिद्धि विक्रम शाहले रौतहटमा तस्करीको रुट नै चलाएको पाइएको छ । रौतहटको गौर नगरपालिका–१, २ मा रहेको...

रेशम चौधरीकी पत्नी रञ्जिता भन्छिन्,‘थारु नारीहरुमाथि भएको बलात्कारको हिसाब खोई ?
दियो पोस्ट
| शनिबार, भाद्र १२, २०७८

रेशम चौधरीकी पत्नी रञ्जिता भन्छिन्,‘थारु नारीहरुमाथि भएको बलात्कारको हिसाब खोई ?

प्रभात तिमिल्सिना २०५५ सालमा रसियन कल्चर सेन्टरले आयोजना गरेको  बाल दिवसको  कार्यक्रम थियाे । संगीतकार थिए– रेशम चाैधरी । उनी रेडियो नेपालको तर्फबाट साङ्गीतिक कार्यक्रममा सहभाग...

जनवादी गायक जेवी टुहुरेको निधन
दियो पोस्ट
| बिहिबार, भाद्र १०, २०७८

जनवादी गायक जेवी टुहुरेको निधन

काठमाडौं, १० भदौ । जनवादी गायक जेवि टुहुरेको निधन भएको छ । राजधानीको बयोधा अस्पतालमा उपचाररत उनको आज मृत्यु भएको हो । डेढ सय भन्दाबढी जनवादी गित गाएका उनी लामो समयदेखि माओवादी आन्दोलनमा समत थिए ।...

निर्दोष सावित भएका कृष्ण बहादुर महरालाई फेरी अर्को मुद्दामा फसाउने रोशनी शाहीको धम्की
दियो पोस्ट
| बिहिबार, भाद्र १०, २०७८

निर्दोष सावित भएका कृष्ण बहादुर महरालाई फेरी अर्को मुद्दामा फसाउने रोशनी शाहीको धम्की

काठमाडौं, १० भदौ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट सफाई पाएका पूर्व सभामुख कृष्ण बहादुर महरा यतिबेला माओवादी केन्द्रको प्रवक्ता बनेका छन् । राजनीतिक रुपमा इमान्दा...

साइबर स्यालका प्रतिवादक घनश्याम भुसाल आफैँ बने ‘साइबर स्याल’को नेता !
दियो पोस्ट
| बुधबार, भाद्र ०९, २०७८

साइबर स्यालका प्रतिवादक घनश्याम भुसाल आफैँ बने ‘साइबर स्याल’को नेता !

विश्व अज्ञात काठमाडौं, ९ भदौ । तत्कालिन केपी ओली सरकार विरुद्ध गत माघ २८ गते राजधानीको भृकुटीमण्डमा आयोजित विरोध सभामा एमाले नेता घनश्याम भुसालले गरेको एउटा भाषण अहिलेपनि चर्चित छ । उनले भनेका ...

पत्रकार फसाउने एसपी शाह हेडक्वार्टर तानिए, निलम्बन नगरि उन्मुक्ति दिने प्रयास
दियो पोस्ट
| बुधबार, भाद्र ०९, २०७८

पत्रकार फसाउने एसपी शाह हेडक्वार्टर तानिए, निलम्बन नगरि उन्मुक्ति दिने प्रयास

दियो पोस्ट, काठमाडौं ।रिसइबी साँध्न पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउने रौतहटका एसपी सिध्दिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् ।निर्दोष पत्रकारलाई लागुऔषधको अपराधमा फसाएका एसपी शाहला...

पत्रकार फसाएको अडियो सार्वजनिक भएपछि रौतहटका एसपीलाई बर्खास्त गर्ने तयारी !
दियो पोस्ट
| मंगलबार, भाद्र ०८, २०७८

पत्रकार फसाएको अडियो सार्वजनिक भएपछि रौतहटका एसपीलाई बर्खास्त गर्ने तयारी !

काठमाडौं, ८ भदौ । रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई रौतहटबाट सरुवा गर्ने तयारी भएको छ ।एक पत्रकारलाई फसाउन लागु औषध मोटरसाइकलमा राख्न उनले नै निर्देशन दिएको सार्वजनिक भएको थियो । उनको स्थ...

एमालेमा दोस्रो धार बिलिन भएपछि ‘बादल’को हसियत ‘नवौँ’ : घनश्याम भुसालभन्दा २ तह तल !
दियो पोस्ट
| मंगलबार, भाद्र ०८, २०७८

एमालेमा दोस्रो धार बिलिन भएपछि ‘बादल’को हसियत ‘नवौँ’ : घनश्याम भुसालभन्दा २ तह तल !

काठमाडौं, ८ भदौ । नेकपा एमालेमा दोस्रो धार भनिएका नेताहरु पनि स्थायी समितिको बैठकमा सामेल भएपछि राम बहादुर थापा बादलको हैसियत खस्किएको छ । पूर्व माओवादीमा तेस्रो बरियता ‘महासचिव’ रहेका नेता बादल ...

भिभिआइपीले नदेखेको वीर अस्पतालमा सभामुख अग्नि सापकोटाको अपरेशन !
दियो पोस्ट
| मंगलबार, भाद्र ०८, २०७८

भिभिआइपीले नदेखेको वीर अस्पतालमा सभामुख अग्नि सापकोटाको अपरेशन !

काठमाडौं, ८ भदौ । राज्य प्रमुख तथा सरकार प्रमुखहरुले सरकारी अस्पतालालाई बेवास्ता गर्ने गरेका छन् । सामान्य रोग लाग्दा समेत महँगा नीजि अस्पतालमा उपचार गराएर राज्यको ढुकुटीमा रजाइँ गर्ने भिभिआइपीहर...

श्री लालीगुराँस सहकारीमा माओवादी युद्धकालको कालोधन लुकाएको दैनिक पत्रिकाको खुलाशा
दियो पोस्ट
| मंगलबार, भाद्र ०८, २०७८

श्री लालीगुराँस सहकारीमा माओवादी युद्धकालको कालोधन लुकाएको दैनिक पत्रिकाको खुलाशा

काठमाडौं, ८ भदौ । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा कालोधन लुकाएको खुलाशा भएको छ । मंगलबार प्रकाशित आर्थिक दैनिकले यस्तो खुलाशा गरेको हो । सहकारीका कार्यकारी निर्देशक सुरे...

रौतहटका एसपी सिद्धिविक्रम शाहले नै पत्रकारलाई लागुऔषधमा फसाएको अडियो सार्वजनिक
दियो पोस्ट
| मंगलबार, भाद्र ०८, २०७८

रौतहटका एसपी सिद्धिविक्रम शाहले नै पत्रकारलाई लागुऔषधमा फसाएको अडियो सार्वजनिक

रौतहट, ८ भदौ । रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फसाएपछि गरेको टेलिफोन संवाद नै बाहिरिउको छ । साउन ३२ गते...

जनवादी गायक प्रदीप देवानमाथि ठगीको आरोप : जनवादी गायिका नै ठगिएको खुलाशा !
दियो पोस्ट
| मंगलबार, भाद्र ०८, २०७८

जनवादी गायक प्रदीप देवानमाथि ठगीको आरोप : जनवादी गायिका नै ठगिएको खुलाशा !

काठमाडौं, ८ भदौ । ‘अरुण तरेर नाना तमोर तरेर ,आयौं हामी वीरताको गाथा कोरेर’ बोलको गीत गाउने जनवादी गायक प्रदीप देवानमाथि ठगीको आरोप लागेको छ । माओवादी युद्धकालकै कलाकार तथा हाल नेकपा एमालेको जनसांस्कृ...

साम्राज्यवादीहरुको चिहान बनेको अफ्गानिस्तानको कथा :  रक्तपात र युद्धको श्रङ्खलाबद्ध खेल !
दियो पोस्ट
| सोमबार, भाद्र ०७, २०७८

साम्राज्यवादीहरुको चिहान बनेको अफ्गानिस्तानको कथा : रक्तपात र युद्धको श्रङ्खलाबद्ध खेल !

योगेश्वर रोमखाामी अगस्त ३ तारिख । अफगानिस्तानको बामयान निवासी मेरो अफगानी साथीसँग सामाजिक सञ्जालमा कुराकानी गरेँ । उनले मलाई भनेका थिए,‘तालीबानीले जे गरेपनि पुरा अफगानिस्तान जित्न स...

गिरीबन्धु टि स्टेट प्रकरण : ६८ अर्बको ३ सय ४३ विघा जग्गा भूमाफियालाई बुझाउन राष्ट्रिय सहमति
दियो पोस्ट
| सोमबार, भाद्र ०७, २०७८

गिरीबन्धु टि स्टेट प्रकरण : ६८ अर्बको ३ सय ४३ विघा जग्गा भूमाफियालाई बुझाउन राष्ट्रिय सहमति

  काठमाडौं, ७ भदौ । झापाको गिरिबन्धु टि स्टेटको ३ सय ४३ विघा जग्गाको घोटालामा राष्ट्रिय सहमति भएको पाइएको छ । भूमाफिया र जग्गा दलालहरुको योजनामा झापाको अर्जुनधारा र विर्तामोड नगरप...