काठमाडौं, ६ जेठ । स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । ...
काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत...
काठमाडौं, ६ जेठ । वीर अस्पतालले भेन्टिलेटर र मनिटर खरिद प्रक्रिया ठेक्का मार्फत नै गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज पोखरेलको लगानी रहेको म्याक्सिम ईन्कर्पोरेशन प्रा.लीलाइ चिक...
काठमाडौं, ६ जेठ । कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली प्रहार भएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका ...
काठमाडौं, ६ जेठ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान शुरु भएको छ । हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस...
काठमाडौं, ६ जेठ । आज राष्ट्रिय सभा सदस्यको उप निर्वाचन हुँदैछ । वागमति प्रदेशको मुख्यालय हेटौंडामा हुने निर्वाचनमा नेकपा एमालेका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादल र नेकपा एमालेकै माधव कुमार ने...
काठमाडौं, ५ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । बन्दाबन्दी पूणरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य ...
काठमाडौं, ५ जेठ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँ...
काठमाडौं, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिदै मन्त्रीपरिषद विस्तार गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, राम...
काठमाडौं, ५ जेठ । नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि सबैभन्दा बढी २२५ जना सङ्...
काठमाडौं, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागेसँगै राजिव गुरुङ ‘दीपक मनाङे’ दोस्रोपटक मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री गुरूङले यसअघि...
काठमाडौं, ५ जेठ । सत्तारुढ नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज साँझ ७ बजे बस्दैछ । कार्यदलको हिजो बसेको पहिलो बैठकले मुख्य तीन विषयमा निर्णय गरेको थियो । विशेषगरी पार्टीको आन्तरिक विवाद समाधान...
काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको भोलि हुने उपनिर्वाचनमा गृहमन्त्री रहेका राम बहादुर थापा बादललाई जिताउन अपिल गरेका छन् । बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनम...
काठमाडौं, ५ जेठ । पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा...
काठमाडौं, ४ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार ...
काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार सं...
काठमाडौं, ४ जेठ ।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपतिबाट लिएको शपथ अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनले त...
काठमाडौं, ४ जेठ । दुई दिनपछि हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ुबादलु नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका छन्। नेपाललाई भेट्न...
काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टीले तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको छ। आज अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर पार्टी प्रतिपक्षमै रहने उल्लेख गर...
दियोपोस्ट संवाददाता, धादिङ, ४ जेठ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ र २ मा नलाङमा रहेको सानाकिसान सहकारीले करोडौं रकममा मनोमानी गरेको पाइएको छ । वागमती प्रदेशद्वारा जारी उत्पादन तथा रोजगार...
काठमाडौं, ३ जेठ । वीर अस्पतालमा अक्सिजन र भेन्टिलेटर उपलब्ध भए ५ सय बेडको नयाँ अस्पताल तयार हुने थियो ।तर, सरकारी लाचारीका कारण हजारौँ नागरिक सडकमै मृत्युवरण गर्नुपर्दा समेत यो भवन हेरेरै बस्नुपर्ने ...
काठमाडौं, ३ जेठ । पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् । पीसीआर विधिबाट २१ ह...
काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले सोमबार रिट दर्ता गरेको बरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले ब...
काठमाडौं, ३ जेठ । नेकपा एमालेले सोमबार २८ औं मदन–आश्रित स्मृति दिवस मनाएकाे छ । स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको सालिकमा माल्यार्...