मुख्य समाचार

अक्सिजनको ‘हाहाकार’मा ‘प्रोपागान्डा’ मच्चाउँदै  उपप्रधानमन्त्री ईश्वर पोखरेल !
दियो पोस्ट
| आइतबार, जेठ ०२, २०७८

अक्सिजनको ‘हाहाकार’मा ‘प्रोपागान्डा’ मच्चाउँदै उपप्रधानमन्त्री ईश्वर पोखरेल !

काठमाडौं, २ जेठ । राजधानीका सरकारी अस्पतालहरु मात्रै होइन निजी अस्पतालमा समेत अक्सिजनको हाहाकार छ । अस्पतालहरुको दृष्य हेर्दा नेपालमा कोरोना संक्रमणबाट होइन अक्सिजन नपाएर सयौँ नागरिकले मृत्युवरण गरिर...

खुशीको खबर : घट्न थाल्यो संक्रमित संख्या, बढ्दै निको हुने दर !                                                                                    २४ घण्टामा ६ हजार ६४८ संक्रमणमुक्त
दियो पोस्ट
| आइतबार, जेठ ०२, २०७८

खुशीको खबर : घट्न थाल्यो संक्रमित संख्या, बढ्दै निको हुने दर ! २४ घण्टामा ६ हजार ६४८ संक्रमणमुक्त

काठमाडौं, २ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ...

लकडाउनका कारण यौन इच्छाशक्तिमा कस्तो असर गरिरहेको छ ? यस्तो छ अध्ययन !
दियो पोस्ट
| आइतबार, जेठ ०२, २०७८

लकडाउनका कारण यौन इच्छाशक्तिमा कस्तो असर गरिरहेको छ ? यस्तो छ अध्ययन !

काठमाडौं, २ जेठ । टेक्ससका एक यौन चिकित्सक एमिली जेमिया भन्छिन्, ‘कोभिड महामारीअघि कैयौँ जोडीहरु रातको समयमा नजिकैबाट छुट्ने दुई समुन्द्री जहाज जस्तै थिए । घरबाहिर आ–आफ्नो काममा व्यस्त हुने अधिकांश ज...

संसद भवनमा तनाव उत्पन्न कोभिड खोप लगाउन
दियो पोस्ट
| आइतबार, जेठ ०२, २०७८

संसद भवनमा तनाव उत्पन्न कोभिड खोप लगाउन

काठमाडौं, २ जेठ । दोश्रो चरणको खोप लगाउने विषयमा संघीय संसद भवन नयाँ बानेश्वरमा तनाव भएको छ । संघीय संसद सचिवालयको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने सिलसिलामा तनाव उत्पन्न भए...

ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, विरामीलाई औषधि निःशुल्क
दियो पोस्ट
| आइतबार, जेठ ०२, २०७८

ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, विरामीलाई औषधि निःशुल्क

काठमाडौं, २ जेठ । चार दिन अघि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले अक्सिजनको चरम अभाव भएको भन्दै सहयोगका लागि सामाजिक सञ्जालमा हारगुहार गरेका थिए । त्यस लगत्तै सञ्चार माध्यमले सो विषयलाई प्राथमिकता...

चीनले दिएकोे १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो
दियो पोस्ट
| आइतबार, जेठ ०२, २०७८

चीनले दिएकोे १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

काठमाडौं, २ जेठ । नेपाललाई चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । उक्त सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्...

इजरायली सेनाको मारमा संचारमाध्यम : सामान निकाल्न १० मिनेट समय माग्दा माग्दै आक्रमण !
दियो पोस्ट
| आइतबार, जेठ ०२, २०७८

इजरायली सेनाको मारमा संचारमाध्यम : सामान निकाल्न १० मिनेट समय माग्दा माग्दै आक्रमण !

एजेन्सी, २ जेष्ठ । इजरायली सेनाले विगत पाँच दिनदेखि गाजाका विभिन्न स्थानमा हवाइ हमला तथा गोलाबारी जारी राखेको छ । पछिल्लो हवाइ हमलामा विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमका कार्यालय रहेको एक अग्लो भ...

खाडी मुलुकमा कार्यरत नेपालीले पठाए ५६० थान अक्सिजन सिलिन्डर
दियो पोस्ट
| शनिबार, जेठ ०१, २०७८

खाडी मुलुकमा कार्यरत नेपालीले पठाए ५६० थान अक्सिजन सिलिन्डर

काठमाडौं, १ जेठ । खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्। नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुल...

प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग, डा.आचार्य
दियो पोस्ट
| शनिबार, जेठ ०१, २०७८

प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग, डा.आचार्य

काठमाडौं, १ जेठ । संविधानविद् डाक्टर भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदको विशेष अधिवेशन बोलाएर कारवाही गर्न माग गरेका छन् । शपथ ग्रहणका क्रममा...

अक्सिजनकाे कमी भए, बढाउने काईदा
दियो पोस्ट
| शनिबार, जेठ ०१, २०७८

अक्सिजनकाे कमी भए, बढाउने काईदा

काठमाडौं, १ जेठ ।बढ्दो कोरोना सङ्क्रमणसँगै अक्सिजनको आपूर्तिमा आएको कमीले देशको स्वास्थ्य क्षेत्रमा जटिल समस्या देखिन थालेको छ । अक्सिनजको अभावमा मृत्युदर बढ्दो छ । जनमानसमा एकप्रकारको त्रासको वात...

उड्यो निगमको जहाज ओमानतर्फ , ५६० थान सिलिन्डर साँझ आइपुग्ने
दियो पोस्ट
| शनिबार, जेठ ०१, २०७८

उड्यो निगमको जहाज ओमानतर्फ , ५६० थान सिलिन्डर साँझ आइपुग्ने

काठमाडौं, १ जेठ । अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएपछि तत्काल जरुरी सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शनिबार बिहान ओमानतर्फ प्रस्थान गरेको छ । निगमका प्रबन्धक निर्देशक डिमप्रसाद पौ...

अस्पतालको पेटिमै बस्न बाध्य संक्रमितका तस्विरले सरकारलाई गिज्याउदै, प्रधानमन्त्री भन्छन् : बेडको खासै  कमी छैन !
दियो पोस्ट
| शनिबार, जेठ ०१, २०७८

अस्पतालको पेटिमै बस्न बाध्य संक्रमितका तस्विरले सरकारलाई गिज्याउदै, प्रधानमन्त्री भन्छन् : बेडको खासै कमी छैन !

काठमाडौं, १ जेठ । कोरोना महामारीले विकराल रुप लिंदै गर्दा अस्पतालहरु गम्भीर बिरामीले भरिएका छन् । आईसीयू–भेन्टिलेटर जस्ता सुविधा त धेरै पर भइसक्यो, अस्पतालको प्रांगणमा बसेर अक्सिजनसमेत पाउन सकेका ...

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक
दियो पोस्ट
| शनिबार, जेठ ०१, २०७८

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौं, १ जेठ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच...

शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि, २०३ को मृत्यु
दियो पोस्ट
| शुक्रबार, बैशाख ३१, २०७८

शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि, २०३ को मृत्यु

काठमाडौं, ३१ बैशाख । शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै यस अवधिमा थप २०३ ज...

ललितपुर प्रशासनले तोक्यो निषेधित क्षेत्र, सूची सहित
दियो पोस्ट
| शुक्रबार, बैशाख ३१, २०७८

ललितपुर प्रशासनले तोक्यो निषेधित क्षेत्र, सूची सहित

काठमाडौं, ३१ बैशाख । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ। शुक्रबार ललितपुर महानगरपालिका क्षेत्रभित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भे...

पाँच पूर्वप्रधानमन्त्रीद्वारा प्रधानमन्त्री केपी ओलीको सपथग्रहण समारोह ‘बहिष्कार’ !
दियो पोस्ट
| शुक्रबार, बैशाख ३१, २०७८

पाँच पूर्वप्रधानमन्त्रीद्वारा प्रधानमन्त्री केपी ओलीको सपथग्रहण समारोह ‘बहिष्कार’ !

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३ औँ प्रधानमन्त्रीको रुपमा पुन सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवि भण्डारीले उनकै निवास शितल निवासमा सपथग्रहण गराएकी हुन् । सपथग्रह...

कांग्रेसले वेवसाइटमा राख्यो क्रियाशील सदस्यको नामावली
दियो पोस्ट
| शुक्रबार, बैशाख ३१, २०७८

कांग्रेसले वेवसाइटमा राख्यो क्रियाशील सदस्यको नामावली

काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको तयारी तत्कालका लागि बिहीबार असफल भएको थियो। भदौ ७ देखि महाधिवेशन ...

देश र जनताको नाममा प्रतिज्ञा गर्न प्रधानमन्त्रीद्वारा अस्विकार : सपथमा देखियो अस्वभाविक दृष्य
दियो पोस्ट
| शुक्रबार, बैशाख ३१, २०७८

देश र जनताको नाममा प्रतिज्ञा गर्न प्रधानमन्त्रीद्वारा अस्विकार : सपथमा देखियो अस्वभाविक दृष्य

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । तर, सपथग्रहण सभामा उनले देश र जनताको नाममा प्रतिज्ञा गर्न भने अस्विकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डा...

उपप्रधानमन्त्री ईश्वर पोखरेल संगै अन्य मन्त्रीले लिए सपथ, माधव पक्ष सरकारमा सामेल हुन् ईन्कार !
दियो पोस्ट
| शुक्रबार, बैशाख ३१, २०७८

उपप्रधानमन्त्री ईश्वर पोखरेल संगै अन्य मन्त्रीले लिए सपथ, माधव पक्ष सरकारमा सामेल हुन् ईन्कार !

काठमाडौं, ३१ वैशाख । ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । नवनियुक्त प्रधान...

‘धोका’ दिएर केपी ओलीसँग साँठगाठ गरेको भोलिपल्ट माधव नेपालसँग प्रचण्डको जम्काभेट !
दियो पोस्ट
| शुक्रबार, बैशाख ३१, २०७८

‘धोका’ दिएर केपी ओलीसँग साँठगाठ गरेको भोलिपल्ट माधव नेपालसँग प्रचण्डको जम्काभेट !

काठमाडौं, ३१ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेट भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप...

माधव समुह ओली सरकारमा सहभागी हुने, आजै ४ मन्त्रीको सपथ !
दियो पोस्ट
| बिहिबार, बैशाख ३०, २०७८

माधव समुह ओली सरकारमा सहभागी हुने, आजै ४ मन्त्रीको सपथ !

काठमाडौं, ३० वैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल सुटुक्क बालुवाटार प्रवेश गरेका छन् । केहीबेर अघि रअलाई नेपाल ल्याउने विवादास्पद व्यापारी रामेश्वर थापाको घरमा वार्ता गरेपछि नेपाल बालुवाट...

माधव नेपाल सुटुक्क बालुवाटारमा !
दियो पोस्ट
| बिहिबार, बैशाख ३०, २०७८

माधव नेपाल सुटुक्क बालुवाटारमा !

काठमाडौं, ३० वैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल सुटुक्क बालुवाटार प्रवेश गरेका छन् । केहीबेर अघि रअलाई नेपाल ल्याउने विवादास्पद व्यापारी रामेश्वर थापाको घरमा वार्ता गरेपछि नेपाल बालुवाट...

फेरि ओली नै प्रधानमन्त्री, (कांग्रेस– माओवादी) ले वैकल्पिक सरकारको दावी नगर्ने
दियो पोस्ट
| बिहिबार, बैशाख ३०, २०७८

फेरि ओली नै प्रधानमन्त्री, (कांग्रेस– माओवादी) ले वैकल्पिक सरकारको दावी नगर्ने

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासंदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनक...

२४ घन्टामा थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु
दियो पोस्ट
| बिहिबार, बैशाख ३०, २०७८

२४ घन्टामा थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु

काठमाडौं, ३० वैशाख । पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो...