मुख्य समाचार

शीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध प्रदर्शन
दियो पोस्ट
| आइतबार, जेठ ०९, २०७८

शीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध प्रदर्शन

काठमाडौं, ९ जेठ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै विद्यार्थी संगठन विरोध प्रदर्शनमा उत्रिएको छ । नेपाली काँग्रेसनिकट नेविसंघका ...

कसले छ्याप्यो राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री खड्क प्रसाद ओलीको अनुहारमा गोबर !
दियो पोस्ट
| आइतबार, जेठ ०९, २०७८

कसले छ्याप्यो राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री खड्क प्रसाद ओलीको अनुहारमा गोबर !

काठमाडौँ, ९ जेष्ठ– नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्विरमा गोबर उपहार पठाएका छन । ‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको वि...

भारतीय दूतावासबाट निस्किएका ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार प्रवेश
दियो पोस्ट
| शनिबार, जेठ ०८, २०७८

भारतीय दूतावासबाट निस्किएका ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार प्रवेश

काठमाडौँ, ८ जेठ । दिउँसो भारतीय दुतावासमा प्रवेश गरेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार प्रवेश गरेका छन् ...

गगनको जावफ : ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा !’
दियो पोस्ट
| शनिबार, जेठ ०८, २०७८

गगनको जावफ : ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा !’

काठमाडौं, ८ जेठ । कांग्रेस सभापति शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवि भण्डारीलाई तिमी भनेको भन्दै प्रधानमन्त्री केपी ओलीले चित्त दुखाई सार्वजनिक भइसकेको छ । ओलीले बालुवाटारमा आयोजित एक कार्यक...

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई नेपाली कांग्रेसले कालोझण्डा देखाउने !
दियो पोस्ट
| शनिबार, जेठ ०८, २०७८

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई नेपाली कांग्रेसले कालोझण्डा देखाउने !

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवि भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध र आलोचना शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भण्डारीको कदमको विरोधमा कालोझण्डा देख...

असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकार महासंघको अपील
दियो पोस्ट
| शनिबार, जेठ ०८, २०७८

असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकार महासंघको अपील

काठमाडौं, ८ जेठ ।नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन अपील गरेको छ । महासंघले संविधानमाथि निर्मम प्रहार रोक्नका लागि प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त...

राष्ट्रपतिद्वारा सरकार गठनका लागि गरिएका दुबैको दाबी खारेज
दियो पोस्ट
| शनिबार, जेठ ०८, २०७८

राष्ट्रपतिद्वारा सरकार गठनका लागि गरिएका दुबैको दाबी खारेज

काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी न...

आठ हजार ४०७ थपिए, सात हजार ८९० कोरोनामुक्त, १७७ को मृत्यु
दियो पोस्ट
| शुक्रबार, जेठ ०७, २०७८

आठ हजार ४०७ थपिए, सात हजार ८९० कोरोनामुक्त, १७७ को मृत्यु

काठमाडौं, ७ जेठ । नेपालमा कोरोनाभाइरसका आठ हजार ४०७ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा २२ हजार ३५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछि...

४३ सांसदको किर्ते हस्ताक्षर लिएर केपी ओलीको प्रधानमन्त्रीमा फेरी दाबी !
दियो पोस्ट
| शुक्रबार, जेठ ०७, २०७८

४३ सांसदको किर्ते हस्ताक्षर लिएर केपी ओलीको प्रधानमन्त्रीमा फेरी दाबी !

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा १ सय ५३ सांसदको समर्थन रहेको भन्दै फेरी प्रधानमन्त्रीको दाबी गरेका छन् । नेकपा एमालेको एक सय २१ जना र जनता समाजवादी पार्टीको ३२ जनाको समर...

बहुमतको हस्ताक्षर बोकेर देउवा, प्रचण्डसहितका शीर्ष नेताहरु शीतलनिवासमा !
दियो पोस्ट
| शुक्रबार, जेठ ०७, २०७८

बहुमतको हस्ताक्षर बोकेर देउवा, प्रचण्डसहितका शीर्ष नेताहरु शीतलनिवासमा !

काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री...

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध १३ रिट सर्वोच्चमा
दियो पोस्ट
| शुक्रबार, जेठ ०७, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध १३ रिट सर्वोच्चमा

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम बिरुद्ध १३ वटा रिट सर्वोच्चमा पुगेको छ । विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै प्रधानमन्त्रीको सिफारिसम...

सके मलाई हटाउ,नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ : ओली
दियो पोस्ट
| शुक्रबार, जेठ ०७, २०७८

सके मलाई हटाउ,नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ : ओली

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको समेत बताएका छ...

प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने ठाकुर पक्षको निर्णय !
दियो पोस्ट
| शुक्रबार, जेठ ०७, २०७८

प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने ठाकुर पक्षको निर्णय !

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आलीसँग भइरहेको छलफलको बारेमा जानकारी गराउन अनौपचारिक रुपमा सांसदहरुसँग छलफल गरेको बताए...

राष्ट्रपतिलाई महाभियोग लगाउन वाईसीएलको माग !
दियो पोस्ट
| शुक्रबार, जेठ ०७, २०७८

राष्ट्रपतिलाई महाभियोग लगाउन वाईसीएलको माग !

काठमाडौं, ७ जेठ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वेच्छाचारी भएको भन्दै वाईसीएलल...

प्रचण्ड र माधव नेपाल पुगे देउवाले बोलाएको सर्वदलीय बैठकमा
दियो पोस्ट
| शुक्रबार, जेठ ०७, २०७८

प्रचण्ड र माधव नेपाल पुगे देउवाले बोलाएको सर्वदलीय बैठकमा

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बुढानिलकण्ठ पुगेका छन्। प्रचण्डसँग न...

सर्वोच्च पुगे अधिवक्ताहरु ; राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर !
दियो पोस्ट
| शुक्रबार, जेठ ०७, २०७८

सर्वोच्च पुगे अधिवक्ताहरु ; राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर !

काठमाडौं, ७ जेठ । सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ता सन्तोष भण्...

१ हजार ७४ मतले गृहमन्त्री राम बहादुर थापा पराजित, बादलको राजनीतिक भविष्य के होला ?
दियो पोस्ट
| बिहिबार, जेठ ०६, २०७८

१ हजार ७४ मतले गृहमन्त्री राम बहादुर थापा पराजित, बादलको राजनीतिक भविष्य के होला ?

काठमाडौं, ६ जेठ । राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई हराउँदै नेकपा एमालेकै संघीयता विज्ञ डा. खिमलाल देवकोटा विजयी बनेका हुन् । ...

कोरोनाबाट थप १९० जनाको मृत्यु, ६५४३ जना संक्रमणमुक्त
दियो पोस्ट
| बिहिबार, जेठ ०६, २०७८

कोरोनाबाट थप १९० जनाको मृत्यु, ६५४३ जना संक्रमणमुक्त

काठमाडौं, ६ जेठ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ न...

राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री बादललाई हराउँदै खिमलाल देवकोटा निर्वाचित !
दियो पोस्ट
| बिहिबार, जेठ ०६, २०७८

राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री बादललाई हराउँदै खिमलाल देवकोटा निर्वाचित !

काठमाडौं, ६ जेठ । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालका अनुसार देवकोटाले ५ हजार ८८ मतभार सहित विजय हासिल गरेका हुन् ।नेकपा एमालेको माधव नेपा...

स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना बाँकी
दियो पोस्ट
| बिहिबार, जेठ ०६, २०७८

स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना बाँकी

काठमाडौं, ६ जेठ । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प...

७ मन्त्रीलाई पदमुक्त गराउने युवा वकिल भन्छन्, ‘विधिको शासनको प्रत्याभूति हुने फैसला’
दियो पोस्ट
| बिहिबार, जेठ ०६, २०७८

७ मन्त्रीलाई पदमुक्त गराउने युवा वकिल भन्छन्, ‘विधिको शासनको प्रत्याभूति हुने फैसला’

काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीका ७ गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको छ । संसद सदस्य नरहेको व्यक्तिलाई दोहो¥याएर मन्त्री बनाउनु संविधान विपरीत हुने भन्दै अधिवक्ता ...

मन्त्री बन्न एमाले प्रवेश गरेका ७ जना मन्त्री पदमुक्त !
दियो पोस्ट
| बिहिबार, जेठ ०६, २०७८

मन्त्री बन्न एमाले प्रवेश गरेका ७ जना मन्त्री पदमुक्त !

काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीका ७ गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको छ ।उनीहरुलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकाग नगर्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोले...

कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन प्रधानमन्त्रीद्वारा बेलायतसँग आग्रह
दियो पोस्ट
| बिहिबार, जेठ ०६, २०७८

कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन प्रधानमन्त्रीद्वारा बेलायतसँग आग्रह

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग अष्ट्राजेनिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन उपलब्ध गराइदिन अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलाइटिले आन सिंहदरवा...

स्पेनबाट प्राप्त १४ करोड मुल्यको स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण
दियो पोस्ट
| बिहिबार, जेठ ०६, २०७८

स्पेनबाट प्राप्त १४ करोड मुल्यको स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण

काठमाडौं, ६ जेठ । स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । ...