मुख्य समाचार

सिलिन्डर काण्डमा वन मन्त्री प्रेम आलेको सफेद झूट : प्रमाण भन्छ, ‘अनुदानकै सिलिन्डरमा स्टिकर’ !
दियो पोस्ट
| मंगलबार, जेठ ११, २०७८

सिलिन्डर काण्डमा वन मन्त्री प्रेम आलेको सफेद झूट : प्रमाण भन्छ, ‘अनुदानकै सिलिन्डरमा स्टिकर’ !

काठमाडौँ, जेठ ११ गते । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरेको अनुदानकै सिलिन्डरमा स्टिकर टाँसेको पुष्टि भएको छ । आलेले गृह जिल्लामा जम्मा ७५ वटा सिलिन्डर वितरण ...

ओलीको कारबाहीले रौं पनि नहल्लिने खनालको उद्घोष !
दियो पोस्ट
| मंगलबार, जेठ ११, २०७८

ओलीको कारबाहीले रौं पनि नहल्लिने खनालको उद्घोष !

काठमाडौं, ११ जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन्। सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसह...

पूर्व सभामुखहरुसँग परामर्श गर्दै सभामुख सापकोटा
दियो पोस्ट
| मंगलबार, जेठ ११, २०७८

पूर्व सभामुखहरुसँग परामर्श गर्दै सभामुख सापकोटा

काठमाडौं, ११जेठ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्ने भएका छन् । मंगलबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बोल...

गायक रामकृष्ण ढकाल अमेरिकाबाटै नेपालमा सहयोग जुटाउँदै, महाविर पुनलाई दिए १८ लाख !
दियो पोस्ट
| मंगलबार, जेठ ११, २०७८

गायक रामकृष्ण ढकाल अमेरिकाबाटै नेपालमा सहयोग जुटाउँदै, महाविर पुनलाई दिए १८ लाख !

काठमाडौं, ११ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणको महामारी छ । अस्पतालमा बेड अक्सिजन र आइसियु छैनन् । अक्सिजन नपाएरै सयौँ नागरिकले मृत्युवरण गरिहेका छन् । यस्तो दुखःद अवस्थामा नेपाली कलाकारहरुले व...

राष्ट्रिय लज्जा : चीनले अनुदान दिएको अक्सिजन सिलिन्डर वन मन्त्रीको तस्विर टाँसेर वितरण !
दियो पोस्ट
| मंगलबार, जेठ ११, २०७८

राष्ट्रिय लज्जा : चीनले अनुदान दिएको अक्सिजन सिलिन्डर वन मन्त्रीको तस्विर टाँसेर वितरण !

काठमाडौं, १० जेठ । वन तथा वातावरण मन्त्री प्रेम आले डोटी जिल्लाबाट विजयी भएका पूर्व सांसद समेत हुन् । केन्द्रीय सरकारका मन्त्री रहेका आलेले आफ्नै खर्चमा गृहजिल्लामा मेडिकल सामग्री पुर्याएका छन् । ...

नेकपा एमाले ‘ओली समुह’द्वारा सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता !
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

नेकपा एमाले ‘ओली समुह’द्वारा सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता !

काठमाडौं, १० जेठ। नेकपा एमालेको ओली समुहले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट...

ओली समुहद्वारा माधव नेपाल र झलनाथ खनालसहित ११ जना निष्काशन, १२ नेतालाई २४ घण्टे पुर्जी !
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

ओली समुहद्वारा माधव नेपाल र झलनाथ खनालसहित ११ जना निष्काशन, १२ नेतालाई २४ घण्टे पुर्जी !

काठमाडौं, १० जेठ । नेकपा एमाले ओली समुहले माधव नेपाल समुहमाथि कारबाही थालेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी निष्क...

नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई विप्लवको चेतावनी !
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई विप्लवको चेतावनी !

काठमाडौं, १० जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै ...

विपक्षी गठबन्धनका १४६ सांसदद्वारा सर्वोच्चमा रिट निवेदन
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

विपक्षी गठबन्धनका १४६ सांसदद्वारा सर्वोच्चमा रिट निवेदन

काठमाडौं, १० जेठ । प्रतिनिधिसभा पुनःस्थापनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ । रिट निवेदनमा...

थप ७४२५ जनामा कोरोनासंक्रमण पुष्टि, १८५ जनाको मृत्यु
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

थप ७४२५ जनामा कोरोनासंक्रमण पुष्टि, १८५ जनाको मृत्यु

काठमाडौं, १० जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विध...

काठमाडौं जिल्ला प्रशासनको आदेश ; कोभिड–१९ अध्यादेश पालना नगरे एकवर्ष कैद र पाँच लाखसम्म जरिवाना
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

काठमाडौं जिल्ला प्रशासनको आदेश ; कोभिड–१९ अध्यादेश पालना नगरे एकवर्ष कैद र पाँच लाखसम्म जरिवाना

काठमाडौं, १० जेठ । यसैसाता जारी भएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ...

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च पुगे विपक्षी गठबन्धन
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च पुगे विपक्षी गठबन्धन

काठमाडौं, १० जेठ । प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहा...

ओली विरुद्द माधव पक्षका ३० सांसदद्वारा हस्ताक्षर
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

ओली विरुद्द माधव पक्षका ३० सांसदद्वारा हस्ताक्षर

काठमाडौं, १० जेठ । काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५०) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् । माधव नेपाल पक्षीय एक सां...

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिने, तरकारी पसल बन्द हुन सक्ने
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिने, तरकारी पसल बन्द हुन सक्ने

काठमाडौं, १० जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भइरहेको छ। दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको ह...

सर्वोच्चबाटै देउवालाई प्रधानमन्त्री बनाउन विपक्षीको माग
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

सर्वोच्चबाटै देउवालाई प्रधानमन्त्री बनाउन विपक्षीको माग

काठमाडौं, १० जेठ । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्र...

वीर अस्पतालले भेन्टिलेटर र मनिटर खरिदका लागि ठेक्का खोल्यो (बोलपत्रसहित)
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

वीर अस्पतालले भेन्टिलेटर र मनिटर खरिदका लागि ठेक्का खोल्यो (बोलपत्रसहित)

काठमाडौं, ९ जेठ । वीर अस्पतालले भेन्टिलेटर खरिदको ठेक्का खोलेको छ । सार्वजनिक खरिद ऐन विपरित उपप्रधानममन्त्री ईश्वर पोखरेलको पुत्र स्वराज पोखरेलको अदृष्य लगानी रहेको म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स न...

भण्डारी र केपी ओलीको असंवैधानिक कदम विरुद्ध गजुरीमा कांग्रेसको जुलुश
दियो पोस्ट
| सोमबार, जेठ १०, २०७८

भण्डारी र केपी ओलीको असंवैधानिक कदम विरुद्ध गजुरीमा कांग्रेसको जुलुश

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अवैधानिक रुपमा संसद विघटन गरेपछि विपक्षी दल नेपाली कांग्रेस आन्दोलित बनेको छ । धादिङ कांग्रेसले पनि विभ...

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘कु’ को विरुद्ध धादिङमा वाइसिएलको राँके जुलुश
दियो पोस्ट
| आइतबार, जेठ ०९, २०७८

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘कु’ को विरुद्ध धादिङमा वाइसिएलको राँके जुलुश

धादिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘कु’ को विरुद्ध वाइसिएलको राँके जुलुशकाठमाडौं, ९ जेठ । प्रधानमन्त्री खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अवैधानिक रुपमा संसद व...

कोरोना कहर : धादिङमा श्रीमान मृत्यु भएको १० दिनमा श्रीमतीको पनि मृत्यु !
दियो पोस्ट
| आइतबार, जेठ ०९, २०७८

कोरोना कहर : धादिङमा श्रीमान मृत्यु भएको १० दिनमा श्रीमतीको पनि मृत्यु !

काठमाडौं, ९ जेठ । गत वैशाख १६ गते धादि«ङस्थित निलकण्ठ नगरपालिका–२ तीनघरेका ७५ वर्षीय वृद्ध रण बहादुर बिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो । कोरोनाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि...

अर्थमन्त्री समक्ष ट्रेड युनियन कांग्रेसको १८ बुँदे माग (मागपत्रसहित)
दियो पोस्ट
| आइतबार, जेठ ०९, २०७८

अर्थमन्त्री समक्ष ट्रेड युनियन कांग्रेसको १८ बुँदे माग (मागपत्रसहित)

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसले अर्थमन्त्री विष्णु पौडेललाई १८ बुँदे माग अघि सारेको छ । कोरोना सरकारले संसद छलेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरिरहँदा ट्रेड...

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी
दियो पोस्ट
| आइतबार, जेठ ०९, २०७८

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । सरकारको सिफारिसमा सं...

थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जान मृत्यु, ७,६६४ जना निको
दियो पोस्ट
| आइतबार, जेठ ०९, २०७८

थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जान मृत्यु, ७,६६४ जना निको

काठमाडौं, ९ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । य...

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने
दियो पोस्ट
| आइतबार, जेठ ०९, २०७८

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने

काठमाडौं, ९ जेठ । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आइतबार समय अपुग भएकाले सोमबार विहान १० दे...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २२ वटा रिट निवेदन पेश
दियो पोस्ट
| आइतबार, जेठ ०९, २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २२ वटा रिट निवेदन पेश

काठमाडौं, ९ जेठ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट पेश भएको छ । कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन...