मुख्य समाचार

क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु
दियो पोस्ट
| बिहिबार, चैत्र १९, २०७७

क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

काठमाडौं , १९ चैत्र । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भी...

प्रधानमन्त्रीका अवैतनिक आर्थिक सल्लाहाकार मोती दुगडको धन्दा : अवैध नुन निर्वाध विक्री !
दियो पोस्ट
| बिहिबार, चैत्र १९, २०७७

प्रधानमन्त्रीका अवैतनिक आर्थिक सल्लाहाकार मोती दुगडको धन्दा : अवैध नुन निर्वाध विक्री !

काठमाडौं । सेञ्चुरी ग्रुपको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स प्रालि विराटनगरले निर्बाध रुपमा अवैध नुन बिक्री गर्दै आएको छ । तर त्यसलाई रोक्न सरकारका कुनै पनि निकायले चासो समेत देखाएका छैनन् । उक्...

समाचार नलेख्न भन्दै ‘प्रधानन्यायाधीशका पिएसओ’ को धम्की : पुलिस हुँ, हत्कडी लिएर आउँदैछु’
दियो पोस्ट
| बिहिबार, चैत्र १९, २०७७

समाचार नलेख्न भन्दै ‘प्रधानन्यायाधीशका पिएसओ’ को धम्की : पुलिस हुँ, हत्कडी लिएर आउँदैछु’

काठमाडौं, १८ चैत्र । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पिएसओ (सुरक्षा गार्ड) बताउने एक व्यक्तिले दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई हतकडी लगाउने धम्की दिएका छन् । आफूलाई ...

घाँस काट्न गएका ७ जना बालिका बेपत्ता : गाउँ नै त्रासमा !
दियो पोस्ट
| बुधबार, चैत्र १८, २०७७

घाँस काट्न गएका ७ जना बालिका बेपत्ता : गाउँ नै त्रासमा !

जनकपुरधाम, १८ चैत्र । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएका छन् । उनीहरु बेपत्ता भएपछि गाउँ नै त्रसित बनेका छन् । १८ वर्षीया अस्मिता पासवान, सोही उ...

त्रिशुली दोहन गर्न सरकारी कागजात नै किर्ते गर्ने वडाध्यक्ष त्रिपाठी विरुद्ध अख्तियारमा उजुरी !
दियो पोस्ट
| बुधबार, चैत्र १८, २०७७

त्रिशुली दोहन गर्न सरकारी कागजात नै किर्ते गर्ने वडाध्यक्ष त्रिपाठी विरुद्ध अख्तियारमा उजुरी !

धादिङ, १७ चैत्र । सरकारी कागजात किर्तेगरी अवैध क्रसर संचालन गर्ने धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं.३ का वडाअध्यक्ष भुवन त्रिपाठीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ...

अर्थमन्त्री विष्णु पौडेलका ज्वाइँ गौरवराज ढकाललाई सरकारी नियुक्ती : परिषदको उपाध्यक्ष !
दियो पोस्ट
| मंगलबार, चैत्र १७, २०७७

अर्थमन्त्री विष्णु पौडेलका ज्वाइँ गौरवराज ढकाललाई सरकारी नियुक्ती : परिषदको उपाध्यक्ष !

काठमाडौं, १७ चैत्र । बालुवाटार जग्गा प्रकरणका सबैभन्दा चर्चित र विवादित पात्र हुन्–अर्थमन्त्री विष्णु पौडेल । सेटिङमा जग्गा मिलाएबापत उपहार स्वरुप ८ आना जग्गा पाउने भाग्यमानि पौडेललाई कुनै पनि निकायल...

सिआइबीद्वारा खुंखार यौन दुराचारी पोखराबाट पक्राउ !
दियो पोस्ट
| मंगलबार, चैत्र १७, २०७७

सिआइबीद्वारा खुंखार यौन दुराचारी पोखराबाट पक्राउ !

काठमाडौं, १७ चैत्र । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले बाल यौन दुराचार अभियोगमा अमेरिकन नागरिक माइकल नोरम्यान टेलरलाई पक्राउ गरेको छ । अमेरिका रहँदा देखि नै बाल यौना दुराचार गरेको अभियोग लाग...

त्रिदेशीय कप फुटबलको फाइनलः बंगलादेशविरुद्ध नेपालको २ गोल
दियो पोस्ट
| सोमबार, चैत्र १६, २०७७

त्रिदेशीय कप फुटबलको फाइनलः बंगलादेशविरुद्ध नेपालको २ गोल

काठमाडौं, १६ चैत्र । त्रिदेशीय कप फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध २ गोलले अग्रता लिएको छ । खेलको १८ औं मिनेटमा नेपालका सञ्जोग राईले गोल गरेका थिए भने खेलको ४२ औँ मिनेटमा बिशाल राईले दो...

ओली समुहद्वारा माधव नेपाल र भीम रावललाई साधारण सदस्यबाट समेत निलम्बन
दियो पोस्ट
| सोमबार, चैत्र १६, २०७७

ओली समुहद्वारा माधव नेपाल र भीम रावललाई साधारण सदस्यबाट समेत निलम्बन

काठमाडौँ, १६ चैत्र । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । नेकपा एमाले ओली समुहले २ नेतालाई निलम्बन गरेको हो । पार्टीले सोधेको स्पष्टि...

कोटेश्वरमा प्रचण्ड-माधवबीच भेटवार्ता
दियो पोस्ट
| सोमबार, चैत्र १६, २०७७

कोटेश्वरमा प्रचण्ड-माधवबीच भेटवार्ता

काठमाडौं, १६ चैत्र । नेपाल कम्युनिष्ट्र पाट्री (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालब...

भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
दियो पोस्ट
| सोमबार, चैत्र १६, २०७७

भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, १६ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठक...

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता
दियो पोस्ट
| आइतबार, चैत्र १५, २०७७

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, १५ चैत्र । आइतबार प्रधानमन्त्री केपी सर्मा ओलीलाई भेट्न सभामुख अग्नि सापकोटा बालुवाटार पुगेका छन्। भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको थियो। सापकोटाका प्रेस सल्लाहकार श्रीधर न...

होलीमा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी चेकिङः नियम उल्लंघन गर्ने ३२९ सवारी साधन कारवाहीमा
दियो पोस्ट
| आइतबार, चैत्र १५, २०७७

होलीमा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी चेकिङः नियम उल्लंघन गर्ने ३२९ सवारी साधन कारवाहीमा

काठमाडौं, १५ चैत्र । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सवारी चेकिङ कडा बनाएको छ। फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजर गर्दै बिहानैदेखि चेकिङ गर्न थालेको हो। होली...

उपत्यकाको ९० ठाउँमा ट्राफिक प्रहरी : बेलुकी ९ बजेसम्म चेकिङ रहने, डेढ सय कारबाहीमा
दियो पोस्ट
| आइतबार, चैत्र १५, २०७७

उपत्यकाको ९० ठाउँमा ट्राफिक प्रहरी : बेलुकी ९ बजेसम्म चेकिङ रहने, डेढ सय कारबाहीमा

काठमाडौं, चैत्र १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सवारी चेकिङ कडा बनाएको छ। फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजर गर्दै बिहानैदेखि चेकिङ गर्न थालेको हो। काठम...

नुनको ‘कालोधन्दा’ लुकाउन नेकपा एमालेलाई पार्टी कार्यालय उपहार, बालुवाटारमै उजुरी अलपत्र !
दियो पोस्ट
| आइतबार, चैत्र १५, २०७७

नुनको ‘कालोधन्दा’ लुकाउन नेकपा एमालेलाई पार्टी कार्यालय उपहार, बालुवाटारमै उजुरी अलपत्र !

दियोपोस्ट संवाददाता काठमाडौं, १५ चैत्र । विहानदेखि बेलुकासम्म र हरेक भान्छामा नभई नहुने पदार्थ हो– नुन । नेपालमा बैधानिक रुपमा नुनको आयात निर्यात गर्न पाउने एक मात्र निकाय हो–साल्ट ट्रेडिङ कर्पोरे...

पत्रकार महासंघको नेतृत्वका लागि क–कसले दिए उम्मेदवारी (सुचिसहित)
दियो पोस्ट
| आइतबार, चैत्र १५, २०७७

पत्रकार महासंघको नेतृत्वका लागि क–कसले दिए उम्मेदवारी (सुचिसहित)

काठमाडौं, १५ चैत्र । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा...

शिशु उपचार गर्न गएकी महिलाको संवेदनशिल अंग सुम्सुम्याएपछि चिकित्सक पक्राउ !
दियो पोस्ट
| शनिबार, चैत्र १४, २०७७

शिशु उपचार गर्न गएकी महिलाको संवेदनशिल अंग सुम्सुम्याएपछि चिकित्सक पक्राउ !

सप्तरी – शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छि...

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन
दियो पोस्ट
| शनिबार, चैत्र १४, २०७७

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनस...

सरकारसँग सहमति भएको एक महिना नवित्दै पक्राउ परे विप्लव समुहका ताप्लेजुङ जिल्ला सदस्य
दियो पोस्ट
| शुक्रबार, चैत्र १३, २०७७

सरकारसँग सहमति भएको एक महिना नवित्दै पक्राउ परे विप्लव समुहका ताप्लेजुङ जिल्ला सदस्य

ताप्लेजुङ, १३ चैत्र । विप्लव समुहसँगको वार्ता भएको एक महिना पुग्दा नपुग्दै सरकारले नेकपा विप्लव समुहको ताप्लेजुङ जिल्ला सदस्य पक्राउ परेका छन् । गत फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबिच त...

क्लासिक टेकको ठगीको शिकार बनेकी ग्राहक मिनिषा भन्छिन्,‘मलाई क्लासिक टेकले लुट्यो’
दियो पोस्ट
| बिहिबार, चैत्र १२, २०७७

क्लासिक टेकको ठगीको शिकार बनेकी ग्राहक मिनिषा भन्छिन्,‘मलाई क्लासिक टेकले लुट्यो’

राज लोहोनी काठमाडौं, १२ चैत्र । ईन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकको ठगीबाट पीडित भएकाहरु सार्वजनिक हुने क्रम बढेको छ । दियोपोस्टले यसअघि ठगीबाट पीडित भएका व्यक्तिहरुको बयानलाई आधार बनाएर...

बंगलादेशको रोहिंग्या शरणार्थी क्याम्पमा आगलागीः १५ को मृत्यु, चार सय बेपत्ता
दियो पोस्ट
| बुधबार, चैत्र ११, २०७७

बंगलादेशको रोहिंग्या शरणार्थी क्याम्पमा आगलागीः १५ को मृत्यु, चार सय बेपत्ता

एजेन्सी । बंगलादेशको कक्सबजारस्थित रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा १५ जनाको मृत्यु र च...

हनुमन्ते खोला जग्गा एकिकरण आयोजनामा दुई कार्यालयबीच भिडन्त : वक्तव्यको लडाईं !
दियो पोस्ट
| बुधबार, चैत्र ११, २०७७

हनुमन्ते खोला जग्गा एकिकरण आयोजनामा दुई कार्यालयबीच भिडन्त : वक्तव्यको लडाईं !

काठमाडौं, ११ चैत्र । भक्तपुरको सुर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित हनुमन्ते खोला जग्गा एकिकरण आयोजनामा सरकारी निकायबीच नै लफडा र आरोप प्रत्यारोप भएको छ । नगरपालिका भक...

गजुरी महोत्सवको नाममा धादिङका एमाले नेताको घिनलाग्दो राजनीति !
दियो पोस्ट
| बुधबार, चैत्र ११, २०७७

गजुरी महोत्सवको नाममा धादिङका एमाले नेताको घिनलाग्दो राजनीति !

दियोपोस्ट, १० चैत्र । सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमाले भित्र अहिले रडाको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले माधव नेपालसहितका उच्च तहका नेतालाई कारबाहीको धम्की दिइरहेको छ । ...

एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने
दियो पोस्ट
| मंगलबार, चैत्र १०, २०७७

एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने

काठमाडौं, १० चैत्र । सत्तारूढ दल नेपाल कम्युनिष्ट्र(नेकपा) एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ। २०७२ साल साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङल्यामू स्मृति प्रतिष्ठानमा क...