च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल को पहिलो लेगको खेलमा टोटेनहमले अग्रता लिएको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले प्रिमियर लिगको प्रतिद्वन्दी क्लब म्यानचेष्टर सिटीलाई १–० गोल अन्तरले हराएको ह...
काठमाडौं, चैत २७ । भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन्। छत्तीसगढका डीआईजी पी सुंदरराजले पत्रकारहरूलाई बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पा...
काठमाडौं । मुलुकमा १८ घण्टा लोडसेडिङ गराउने गिरोहका एक व्यापारी नेपाल उद्योग परिसंघको अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सतिश मोर १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन ...
काठमाडौं, चैत २६ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेका छन् । नेता सिटौलाले पार्टी भित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेक...
काठमाडौँ, चैत २६ । आधुनिक पप गायक संजिप प्रधानको नयाँ आधुनिक पप गित ‘पर बाट’ सार्वजनिक भएको छ। देउरालीको चौतारीमा, भोलि फेरी सल्लाघारीमा, परिकी रानी, जस्ता हिट गित दिईसकेका छन् । यस गीतलाई रुशी...
काठमाडौं, चैत २६ । सरकारले सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाको सेयरका लागि पनि आवेदन खुला गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी र...
कुवेत सरकारले गैरकानुनी रूपमा बसेका विदेशीहरूलाई आममाफी दिएर घर फर्किने अवसर दिएको थियो। तर नेपाली कामदारहरूले त्यसको सदुपयोग गर्न नसकेको अधिकारी र कामदारहरूको सङ्गठनका पदाधिकारीले बताएका छन्। आमम...
काबुल,चैत २६ । पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको...
सियोल,चैत २६ । दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी ९डिपी० बीच माध्यमिक शिक्षा निःशुल्क ग...
काठमाडौं, चैत २६ । सरकारले गरीव नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पु¥याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास...
बाँके,चैत २६ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्...
काठमाडौँ,चैत २६ । प्रहरीले काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजनालाई पक्राउ गरेको छ । नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जन बा।६ च ४४२५ नम्...
आदिस अबाबा,चैत २६ । अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्य...
ब्यारिस्टरका रूपमा २० वर्ष काम गरेपछि निशा कतोनाले त्यसलाई छाडेर रेष्टुराँ खोल्ने निर्णय गर्दा उनका साथी र परिवारका सदस्यले उनी अधवैँसे उमेरमा हुने अन्योलम परेको भनेर अर्थ्याए। उनले राम्रो आय हुने...
दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको छ। 'किल दिस लभ' नामक भिडिओले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर...
डोटी,चैत २६ । दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ । थ...
काठमाडौँ, चैत २६ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । नेता नेपाललाई खोकी र ज्वरोले च्य...
बेनी, चैत २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ सुकेबगरस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको ज्यान गएको छ । अन्नपूर्ण गाउँपालिका-६ घारका २२ वर्षीय सबिन बुढाथोकीको पोखराको म...
ब्राजिलियन फुटबल लिजेण्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । पिसाबसम्बन्धि समस्या देखिएपछि फ्रान्सको पेरिसस्थित एक अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् । ‘द ब्लाक पर्ल’ ले चिनिने ...
काठमाडौं, चैत २६ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी)लाई विदेशी आतङ्कवादी संगठन घोषित गरेका छन्। अमेरिकाले अर्को देशको सेनालाई आतंकवादी संगठन भनी घोषणा गर...
जुम्ला, चैत २५ । चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो । जथाभावी...
पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको 'विश्वसनीय सूचना' पाएको दाबी गरेको छ। उक्त भनाइलाई भारतले भने पाकिस्तानको 'युद्ध उन्माद' भनेर प्रतिक्रिया दिएको छ। पा...
गत हप्ता तराईका दुई जिल्लामा जनधनको ठूलो क्षति पुर्याउनेगरी आएको शक्तिशाली हावाहुरी 'टोर्नेडो' भएको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक अध्ययनले देखाएको छ। घटनाबारे प्राप्त विवरण र प्रकृति एवम...
काठमाडौ, चैत २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटलले सहज जित निकालेको छ। टस जितेर फिल्ड रोजेको दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चार विकेटको ...