मुख्य समाचार

दियो पोस्ट | आइतबार, चैत्र २४, २०७५

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको ‘प्लेयर अफ दि मन्थ’ को उपाधि हात पारेका छन् । मार्च महिनामा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् ।मेस्सीले मार्चमा ए...

दियो पोस्ट | आइतबार, चैत्र २४, २०७५

बुटवल, चैत २४ । प्रदेश-५ का सांसदले बारा-पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन्। प्रदेशसभाको आइतबार बसेको बैठकले एक दिनको तलब दिने प्रस्ताव पारित गरेको हो। एक दिनको तल...

दियो पोस्ट | आइतबार, चैत्र २४, २०७५

काठमाडौं, चैत २४ । संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटललाई मालपोत ऐन प्रतिकूल हुनेगरी दिइएको १ सय ५० रोपनी जग्गा तत्काल आफ्नो स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको अन्त...

दियो पोस्ट | आइतबार, चैत्र २४, २०७५

काठमाडौं, चैत २४ ।बाढीग्रस्त इरानमा शनिवार पनि ठूलो वर्षा हुने पूर्वानुमान गरिएपछि त्यहाँका नगर र गाउँहरूबाट मानिसहरूलाई अन्यत्र सारिँदैछ। मुख्य नदीका बाँधमा त्यसको क्षमता जति पानी भरिने भएपछि अधि...

दियो पोस्ट | शनिबार, चैत्र २३, २०७५

ओखलढुंगा, चैत २३ । शुक्रबारदेखि हराइरहेका एक व्यक्तिको सिद्धिचरण नगरपालिका वडा नं(३, को बरबोटे भीरमा शनिवार शव फेला परेको छ । सिद्धिचरण नगरपालिका वडा नं(८, जरङ्गेका ३१ वर्षीय रामजी गुरुङको शुक्रब...

दियो पोस्ट | शनिबार, चैत्र २३, २०७५

वीरगञ्ज, चैत २३ । इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का...

दियो पोस्ट | शनिबार, चैत्र २३, २०७५

काठमाण्डौँ,चैत २३ । बारा, पर्सामा आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल...

दियो पोस्ट | शनिबार, चैत्र २३, २०७५

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिद गत महिना गरिएको आक्रमणका प्रमुख आरोपितको मानसिक स्वास्थ्य परीक्षण गराउन आदेश दिइएको छ। मुद्दाको सुनुवाइका लागि मानसिक रूपमा उनी स्वस्थ्य रहे वा नरहे...

दियो पोस्ट | शनिबार, चैत्र २३, २०७५

काठमाडौं, चैत २३ । नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्...

दियो पोस्ट | शुक्रबार, चैत्र २२, २०७५

काठमाडौँ,चैत २२ । धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा हुने गौतम बुध्द अन्तराष्ट्रिय क्रिकेट रङगशालाको निर्माणका लागि रकम जुटाउने उदेश्यले आयोजित मातृभुमी कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारी पूरा ...

दियो पोस्ट | शुक्रबार, चैत्र २२, २०७५

काठमाडौं, २२ चैत्र । पाँचतारे तारागाउँ रिजेन्सी होटल लिमिटेड (होटल ह्यात) र तारा गाउँ विकास समितिबीचको शेयर अनियमितताबारे एक दैनिक पत्रिकाले समाचार प्रकाशन गरेसँगै विभिन्न आरोप प्रत्यारोप ‘शाब्दिक ...

दियो पोस्ट | शुक्रबार, चैत्र २२, २०७५

बोलिभियामा भेटिएको रोमियोलाई पानीमा पाइने ‘सेह्वन्कास वाटर फ्रग' प्रजातिको अन्तिम भ्यागुतो भन्ठानिएको थियो। तर लामो समयपछि सोही प्रजातिका अरू भ्यागुताहरू फेला परे। वैज्ञानिकहरूले रोमियोको मिलन ...

दियो पोस्ट | बिहिबार, चैत्र २१, २०७५

काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि तथा राजनीतिज्ञहरुलाई शुसासनको सन्र्दभमा नेतृत्वदायी भुमिका निर्वाह गर्न निर्देशन दिएका छन् । विहिबार राजधानीमा राष्ट्रिय विकास परिषद् ...

दियो पोस्ट | बिहिबार, चैत्र २१, २०७५

काठमाडौँ, चैत २१ । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहर...

दियो पोस्ट | बिहिबार, चैत्र २१, २०७५

काठमाडौं, चैत २१ । अभिनेत्री रेखा थापाको परिचय त अब दिइराख्नु परेन । झण्डैं २० बर्षअघि नेपाली चलचित्र उद्योगमा छिरेकी यि अभिनेत्री पछिल्लो समय राजनितीमा पनि सक्रिय छिन् । केहि बर्षअघि राप्रपाको केन्द...

दियो पोस्ट | बिहिबार, चैत्र २१, २०७५

बारा, चैत २१ । बाराको महागढीमाई नगरपालिका, सुवर्ण र देवताल गाउँपालिकामा हावाहुरीपीडित स्थानीयले ४ दिन बितिसक्दा पनि सरकारी र गैरसरकारी निकायबाट राहत सहयोग प्राप्त गर्न सकेका छैनन् । हुरी प्रभावित ...

दियो पोस्ट | बिहिबार, चैत्र २१, २०७५

काठमाडौ, चैत २१ । ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । उनलाई कडौं रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । समस्याग...

दियो पोस्ट | बुधबार, चैत्र २०, २०७५

–अशोक घिमिरे /राससकाठमाडौँ– ‘मासु खान मन लागेको थियो, बुढाले विदेशबाट पैसा पठाइदिन्छु भन्नुभएको थियो । अनि रु १०० को रिचार्ज कार्ड लिएर बुढालाई फोन गर्नुपर्यो, सन्चो बिसन्चो के छ सोध्नुपर्यो, मासु पन...

दियो पोस्ट | बुधबार, चैत्र २०, २०७५

जनकपुर, चैत २० । आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त भएको प्रदेश नम्बर २ सरकारले जनाएको छ । यस्तै बारामा २७ र पर्सामा एक गरी २८ जनाको मृत्यु हु...

दियो पोस्ट | बुधबार, चैत्र २०, २०७५

इस्लामाबाद, चैत २० । पाकिस्तानमा सन् २०१७ भन्दा २०१८ मा ११ प्रतिशतका दरले बाल शोषण बढेको एक रिपोर्ट सार्वजनिक भएको छ । साहिल नामको एक गैरसरकारी संस्थाका अनुसार हरेक दिन पाकिस्तानमा १० जना भन्दा धेरै...

दियो पोस्ट | बुधबार, चैत्र २०, २०७५

काठमाडौँ, चैत २० । वर्किङ भिसा भन्दै भिजिट भिसामा वैदेशिक रोजगारीका लागि मान्छे पठाएको अरोपमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महा...

दियो पोस्ट | बुधबार, चैत्र २०, २०७५

कार्यान्वयन गर्ने निकायहरूले स्रोत-साधन र जनशक्ति अभाव एवम् प्रणालीको व्यवस्थापनमै प्रश्न उठाइएपछि सबैखाले आकस्मिक सेवाहरूका लागि एउटै टेलिफोन नम्बर बनाउने सरकारी योजना अघि बढ्न नसकेको अधिकारीहरूले ब...

दियो पोस्ट | बुधबार, चैत्र २०, २०७५

काठमाडौं, चैत २० । बारा र पर्सामा हावाहुरी प्रभावितहरुका लागि भएको राहत वितरण प्रभाविकारी हुन सकेको छैन । कत्तिपयले आवश्यकताभन्दा बढि राहत पाएपनि कत्तिपयले अझै राहत पाउन नसकेका त्यहाँ हावाहुरी पीडीतह...

दियो पोस्ट | बुधबार, चैत्र २०, २०७५

काठमाठडौं, चैत २० । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार सवाँ ५ बजेबाट सुरु हुनेछ । नेपाल भन्दा बलियो मानिएको टिम विरूद्द जित भन्दापनि अंक खोस्ने लक्ष्यमा रहेको छ । ओलम्पिकको पहिलो चर...