मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

ढाका,चैत १५ । बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन ...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

काठमाडौँ, चैत १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

पपुवा न्यू गिनीमा बसोबास गर्ने ४५ वर्षीय व्यक्तिहरू फ्रान्स वा सिङ्गापुरका ७६ वर्षीय व्यक्ति सरह बुढो भएको महसुस गर्छन्। र, उनीहरूको तन्दुरुस्ती औसतमा एक ६५ वर्षीय व्यक्तिको सरह हो। वैज्ञानिकहरूको...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

एकजना बांग्लादेशी महिलाले समयअगावै एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी उनका चिकित्सकले बीबीसीलाई बताएका छन्। बीस वर्षीया आरिफा सुल्तानाले गत फेब्रुअरीको अन्त्यतिर ...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

काठमाडौं, चैत १५ । सप्तरीमा जारी एसईई अन्तर्गत 'अनिवार्य सामाजिक अध्ययन' विषयको प्रश्‍नपत्र पनि परीक्षा अगावै बाहिरिएको छ। विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

काठमाडौं, चैत १५ । मुलुकमा बाह्य लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज) देखि सुरु हुँदै छ । काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा सुरु हुने सो सम्मेलनमा सहभागी हुन विदेशी ...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

काठमाडौं, चैत १४ । सरकारले सेना परिचालनको विषयमा अनावश्यक वहस नगर्न आग्रह गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

धनुषा, चैच १४ । जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डका मुख्य योजनाकारको आरोप लागेका पूर्व सांसद सञ्जय शाह टक्लालाई जन्मकैद फैसला गरेको छ । २०६९ सालमा जनकपुरको जनकपुरधाम उपमहानगरपालिमा मिथिला राज्य सं...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

काठमाडौँ, १४ चैत । नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौँ संस्करण आजदेखि शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना,...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

काठमाडौँ । जिल्ला कारागार धादिङमा हुने विभिन्न धन्दा बारे दियोपोस्टमा समाचार प्रकाशन हुँदै आएको छ । कारागार भित्र कैदीवन्दिमाथि भईरहेको ज्यादतीबारे केन्द्रीय कारागार विभागमा समेत उजुरी परेको छ । ...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

जम्मु काश्मिर, भारत, चैत १४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्नुहुने भएकोछ । उहाँको अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी ९भाजपा०का ...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

वासिङ्टन, चैत १४ । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

काठमाडौं, चैत १४ । संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

ओखलढु्ङ्गा, १३ चैत । लामो समय जनप्रतिनिधि नभएका कारण अलपत्र परेका भनिएका आयोजना जनप्रतिनिधि आएपछि पनि उस्तै अवस्थामा छन् । मोलुङ दोभान पुलःनिर्माणको काम सक्नुपर्ने समयमा भर्खर शुरु गरिएको छ । पहिले स...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

काठमाडौँ, १३ चैत । नेपाल पत्रकार महासङ्घले कालीकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको छ । महा...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

चितवन, चैत १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् । जिल्ला प्रह...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

काठमाडौँ, चैत १३ । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबै...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

काठमाडौं, चैत १३ । सङ्घीय संसद्को हिउँदे अधिवेशनका क्रममा दर्ता, छलफल र पारित भएका केही विधेयकहरू निक्कै विवादित बनेका छन्। ती विधेयकहरूमा राखिएका कतिपय प्रावधानहरूका विषयमा संसद्‌भित्र र बाहिर सम...

दियो पोस्ट | मंगलबार, चैत्र १२, २०७५

विराटनगर, १२ चैत : नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संवैधानिक परिषद्को सोमबार भएको निर्णय सच्याउनु पर्ने धारणा व्यक्त गरेका छन् ।नेपाली काङ्ग्रेस मोरङले विराटनगरमा आज आयोजना ग...

दियो पोस्ट | मंगलबार, चैत्र १२, २०७५

इंग्ल्यान्डले युरो कप छनोटमा फराकिलो जित निकालेको छ । छनोट अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । मोन्टेनेग्रोको मैदानमा सुरुवाती अग्रता उ...

दियो पोस्ट | मंगलबार, चैत्र १२, २०७५

गाजा सिटी,चैत १२ । इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबा...

दियो पोस्ट | मंगलबार, चैत्र १२, २०७५

काठमाडौं, १२ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा भक्तपुर जिल्ला पूर्व अधयक्ष कृष्ण प्रसाद ताम्राकारको ठगीभन्दामा भक्तपुरकै प्रहरी प्रमुखको संरक्षण रहेको पाइएको छ । भक्तपुरमा ...

दियो पोस्ट | मंगलबार, चैत्र १२, २०७५

काठमाडौँ, चैत १२ । मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाख...

दियो पोस्ट | मंगलबार, चैत्र १२, २०७५

युरोपेली सङ्घ ईयूबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियालाई निकास दिने अपेक्षासहित उक्त प्रकृयाको नियन्त्रण सदनमा रहनेगरी ताजा मतदान भएको छ। सोमवार भएको मतदानमा अनपेक्षित रूपमा सरकार २७ मतले पराज...