राजनीति

अनेरास्ववियूले प्रधानमन्त्री समक्ष राख्यो पूर्ण समानुपातिक निर्वाचनको माग
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २२, २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीको माग गरेको छ । आज प्रधानमन्त्री निवास बालु...

बाजुराको चुनावी झडपमा मृत्यु भएका सन्दीप र चेतन ऐडीको परिवारलाई सरकारले १०/१० लाख दिने
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २२, २०७९

काठमाडौं । सरकारले गत मंसिर ४ गते भएको संघीय संसदमा बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप ऐरी र चेतन ऐरीको परिवारलाई १०र१० लाखको सहयोग गर्ने निर्णय गरेको छ। पुस २१ गते बसेको मन्त्रिपरिषद्...

वाम एकताका लागि एकीकृत समाजवादीद्वारा कार्यदल गठन
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २१, २०७९

काठमाडौं । वाम एकताका लागि नेकपा एकीकृत समाजवादीले कार्यदल गठन गरेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वाम एकताका लागि पहल र अगुवाई गर्न महासचिव बेदुराम भुसालको नेतृत्वमा कार्यदल ...

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २१, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोही बमोजिम मूल्य समायो...

के गर्दै छन् विनाविभागिय मन्त्रीहरू ? 
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २१, २०७९

काठमाडौं । गत पौष १० गते राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष १६६ सांसदसहित प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश गर्यो । सोही दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री...

राप्रपालाई उपप्रधानसहित तीन मन्त्रालय दिने तयारी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २१, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने निश्चित भएको छ । सात दलीय गठबन्धनको चौथो ठूलो दल राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । सरकार ग...

नेता कार्यकर्ताको कारणले हामीले ३ प्रतिशत कटाउन सकेनौँः माधव नेपाल
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २०, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले थ्रेसहोल्ड नकटाए पनि कुनै फरक नपरेको बताएका छन् । युवा संघ नेपालले काठमाडौंमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै न...

दियोपोस्ट संवाददाता    | बुधबार, पौष २०, २०७९

काठमाडौं । लुम्बिनी प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित सदस्य दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित पुनमगर बुधबार ...

दियोपोस्ट संवाददाता    | बुधबार, पौष २०, २०७९

काठमाडैं । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका प्रदेश प्रमु...

प्रधानमन्त्री प्रचण्ड भेट्न यूरोपेली संघकी राजदूत बालुवाटारमा, के भयो कुराकानी ?
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २०, २०७९

काठकाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेट गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका थिए। प्रधा...

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको अवस्थाबारे गरे अर्थमन्त्री र गभर्नरसँग छलफल
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २०, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका स...

जसपाको निर्णय : सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १९, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरका...

सचिवहरूलाई प्रधानमन्त्रीको प्रश्न- ‘पैसा तिरेर राहदानी लिन राति २ बजेदेखि किन लाइन बस्नु पर्ने ?’
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १९, २०७९

काठमाडौं । सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चासो देखाएका छन् । राहदानी लिन सर्वसाधारण नागरिकले बिहानैदेखि लाइनमा बस्नु परेकोमा प...

नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १९, २०७९

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन् । सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार सांसद लेखकलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । ‘सभापति देउवाले कां...

प्रधामन्त्रीले २६ गते विश्वासको मत लिने
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १८, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय सं...

नागरिक उन्मुक्ति पार्टीको अडानले सुदूरपश्चिम सरकार गठनमा अन्योल
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १८, २०७९

काठमाडौं । माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको छ। ५३ सदस्यीय प्रदे...

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल !
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १७, २०७९

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)पार्टीमा प्रवेश गर्ने चर्चा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुसालको टिकट खोसेपछि उनले एमाले परित्याग गरेका ...

ओलीले भने-‘राजनीतिमा पनि फउल खेल्न हुँदैन, फउल खेल्यो भने रेडकार्ड दिएर आउट गरिन्छ’
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १७, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउट खेल्नेले रेडकार्ड पाउने बताएका छन्। मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आज काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष...

‘एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउँछ जस्तो लाग्दैन’
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १७, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा स्थायी कमिटी बैठकबा...

बालुवाटारमा प्रचण्ड-ओलीको अढाई घण्टा वार्ता, के भयो कुराकानी ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अढाई घण्टा कुराकानी गरेर एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन्। दुई नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न...

प्रभु साहले गठन गरे आम जनता पार्टी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १४, २०७९

काठमाडौं । रौतहट क्षेत्र नं ३ बाट निर्वाचित सांसद प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्। साहले आज पत्रकार सम्मेलन गरी पार्टी गठनको घोषणा गरेका हुन्। साहकै अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमि...

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की (अन्तरवार्ता)
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १४, २०७९

दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहेकी डा। कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन्। गत मंसि...

प्रभु साह नयाँ पार्टी घोषणाको तयारीमा
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १४, २०७९

काठकाडौं । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै आएका छन् । त्यसको निचोड सार्वजनिक गर्न उनले आज काठमाडौंमा पत्रकार सम्मे...

रुपन्देहीमा नाबालिका बलात्कृत, एक जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १३, २०७९

काठमाडौं । १७ वर्षीय नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको...