राजनीति

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १३, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दाबी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दाबी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने ...

सभामुखमा तीन जना आकांक्षी, कसको सम्भावना कति ?
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १३, २०७९

काठमडौं । नेकपा (एमाले) र माओवादी केन्द्रबीच नयाँ समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै मुलुकको राट्रपति र सभामुख को बन्ला, भन्ने चासोका साथ हेरिएको छ । ...

देउवाले छाडे बालुवाटार
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १३, २०७९

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् । बुढानिलकण्ठस्थित आ...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेट, के भयो कुराकानी ?
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्त...

प्रचण्डलाई भेट्न खुमलटार जाँदै ओली
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १३, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटारतर्फ लागेका छन् । पाँच दलीय सत्ता गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुम...

आरआर क्याम्पसमा खुकुरी ‘हानाहान’, तीन जना घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १३, २०७९

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा रहेको आआर क्याम्पसमा खुकुरी प्रहार भएको छ । स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवादका क्रममा खुकुरी प्रहार भएको हो । नेकपा एमालेको निकट ...

कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १२, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् । संघीय संसद सचिवालयले मंगलबार एक स...

रवि लामिछानेले ‘बादल’कै निर्णयलाई दिए निरन्तरता
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १२, २०७९

काठमाडौं । नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तत्कालिन गृहमन्त्री राम बहादुर थापा ‘बादल’को निर्णयलाई निरन्तरता दिएका छन् । केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका बादलले ०७७ साल वैश...

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १२, २०७९

काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका ...

को बन्ला राष्ट्रपति ?
खुमा वली    | मंगलबार, पौष १२, २०७९

काठमाडौं । गत आइतबार (पुष १०) पाँच दलिय गठबन्धन तोडेर नेकपा एमालेसहितको सात दलिय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भए । पाँच दलिय गठबन्...

सरकारमा सहभागिताबारे टुंगो लगाउन जसपाले बोलायो बैठक
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १२, २०७९

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने/नजानेबारे छलफल गर्न बैठक बोलाएको छ । १८/१९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा सहभागिताबारे ट...

काठमाडौंमा डेरा खोज्दै सिके राउत
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १२, २०७९

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न थालेका छन्। काठमाडौंमा कोठा खोज्नै गाह्रो भएको उल्लेद गर्दैै सामाजिक सञ्जालमार्फत राउतले आज पनि कोठा खोज्न जान लागेको बताएका छन्। ...

यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार साँझ बसेको बैठकबाट मन्त्री...

रविले अस्वीकार गरेपछि सरकारको प्रवक्तामा विष्णु पौडेल
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद्ले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । सुरुमा उपप्रधान तथा गृहमन्त्र...

एक लाख ४२ हजार नक्कली नोटसहित पाँच जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली एक लाख ४२ हजार नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. ४ बसपार्कस्थित साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मु...

राहदानी र लाइसेन्स लिँदा देखिएका लामा लाइन हटाउछौं : प्रधानमन्त्री प्रचण्ड
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा सर्वसाधारणले सास्ती खेपेको उल्लेख गर्दै लामा लाइन हटाउने बताएका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा ग...

सरकारको प्रवक्ताको जिम्मेवारी रवि लामिछानेलाई
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलोपटक बसेको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक जारी
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले पौने ८ बजे बैठक स...

पार्टी विभाजनपछि पहिलोपटक ओली-नेपालबीच संवाद
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दोहोरो कुराकानी भएको छ । पार्टी विभाजनपछि दुई न...

प्रचण्डलाई पुर्वमाओवादी ‘बादल’को शुभकामना
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुर्वमाओवादीका नेता तथा नेकपा (एमाले)का उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले शुभकामना दिएका छन् । आइतबार प्रधामन्त्रीमा नियुक्त भएका ‘प्रचण्ड’लाई स...

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने-‘भ्रष्टाचार गर्ने दिन गए’
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताक...

निर्मला पन्तलाई न्याय दिन पहल गर्ने रवि लामिछानेको पहिलो निर्णय
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो...

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री ...

पहिलो पटक दौरा सुरुवालमा प्रचण्ड, शपथका लागि शीतल निवास पुगे
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् । यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ साल...