राजनीति

प्रचण्डसँगै तीन उपप्रधानमन्त्रीले सपथ लिने, कसलाई कुन मन्त्रालय ?
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारमा तीन उपप्रधानमन्त्री हुने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा भएको सात दलीय सत्ता गठबन्धनको बैठकल...

प्रचण्डलाई बधाई दिँदै अमेरिकी राजदूतले भने– मिलेर काम गर्न आतुर छौँ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ। यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले...

नारायणकाजी उपप्रधानसहित परराष्ट्र मन्त्री बन्ने
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने भएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लि...

रवि लामिछाने र सिके राउत पनि आजै मन्त्री बन्ने
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउत आजै मन्त्री बन्ने भएका छन् । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री ब...

नारायणकाजी श्रेष्ठ गृहमन्त्री, विष्णु पौडेल अर्थमन्त्री !
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह र नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रे...

नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । ...

काँग्रेस एम्बाप्पे भयो, धेरै गोल हानेर गोल्डेन बुट जित्यो तर कप अर्कैले लग्यो : विश्वप्रकाश शर्मा
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गरेका छन्। उनले फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले मंसिर ...

प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई देउवाको बधाई
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । नेता देउवाले सोमबार बिहान मा...

जनार्दन र वर्षमान मध्य एक जना मात्रै मन्त्री बन्ने !
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शीतल निवासमा अपराह्न ४ बजे शपथ समारोहको आयोजना हुँदैछ । प्रधानमन्त्रीमा प्रचण्डको शपथसँगै सानो आकारको...

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री, माओवादीबाट अन्य को-को मन्त्री बन्दै छन् ?
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभ...

आज प्रचण्डको सपथसँगै मन्त्रीमण्डल गठनको तयारी, को-को छन् आकांक्षी ?
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीह...

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति रास्वपाका गणेश कार्कीको असहमति
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ११, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाएका छन् । रास्वपा पनि सत्ता स्वार्थमा लागे...

तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ...

गठबन्धन फुटेपछि ‘अलमलमा’ एकीकृत समाजवादी !
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । सत्ता गठबन्धन फुटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अलमलमा परेको छ। सत्ता गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहित सात दलको ...

प्रधानमन्त्रीका रूपमा प्रचण्डले भोलि ४ बजे शपथ लिने
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास...

प्रचण्डलाई देउवाको फोन-‘आउनुस् यार म मिलाउँछु’
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारबाट अन्तिम छलफलका लागि गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह अश्वीकार गरेका छन् । उनले अब ढिला भइसकेको भन्दै गठबन्धन भंग भएको घोषणा ...

बालुवाटारमा सुनसान, बालकोटमा बहुमत !
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । सत्ता गठबन्धन टुटेपछि आजै वामपन्थी सहितको सरकार नेतृत्वको दाबी गर्ने तयारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निस्केर बालकोट पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अ...

नेकपा विभाजनपछि पहिलो पटक बालकोट पुगे प्रचण्ड
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । नेकपा विभाजनपछि पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा कुरा नमिलेपछि बालुव...

ओली भेट्न बालकोट पुगे रवि लामिछाने
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । रास्वपा सभापति लामिछाने र महा...

ओली भेट्न बालकोट पुगे राप्रपा अध्यक्ष लिङ्देन
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन्। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन बालकोट ग...

बालुवाटार बैठक छाडेर ओली भेट्न बालकोट गएका प्रचण्ड खुमलटार मोडिए
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि आफ...

बालुवाटार बैठक छाडेर ओली भेट्न बालकोट पुगे प्रचण्ड
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटा...

एमालेसँग माओवादी नेताहरुको संवाद सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतक...

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्किए प्रचण्ड
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली का...