राजनीति

गठबन्धन संकटतिर गयो : प्रचण्ड
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १०, २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । उनले आफ्नै निवास, खुमलटारमा उपमहासचिवसम्मका पदाधिकारीलाई ...

चुरोटको खोलमा कविता लेख्थेँ : केपी ओली
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०८, २०७९

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन् । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीति बाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड...

प्रचण्डलाई तीनवर्ष प्रधानमन्त्री दिने एमालेको प्रस्ताव !
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०८, २०७९

काठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ। दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् । त्यसयता दलहरूले ...

खुमलटारबाट प्रचण्डको सन्देश बोकेर बालुवाटार पुगे प्रकाशमान
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०८, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भेटवार्ता भएको छ । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सह...

प्रचण्डलाई प्रकाशमानको अपिलः ‘देउवा नेतृत्वको सरकार बनाउन सघाउनुस्’
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०८, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनमा सघाउन आग्रह गरेका छन् । शुक्र...

संसद्‍मा दलित, थारू र मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्व कस्तो छ ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०८, २०७९

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनकाे सम्पूर्ण परिणाम आएकाे छ । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अपनाएकाे न...

नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय सकिन २ दिन बाँकी, अलमलमा दल !
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०८, २०७९

नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ। दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। त्यसयता दलहरूले संसदीय दल ने...

देउवा र नेपालसँग प्रचण्डको अपिल-‘प्रधानमन्त्री बन्न सहयोग गर्नुस्’
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्ता गठबन्धनभित्र प्रस्ताव गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफूसहि...

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको...

राष्ट्रहितका मुद्दा पहिलो प्राथमिकता : सोविता गौतम
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी दाबी गरेकी छन् । बिहीबार शपथग्रहण प्रश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीह...

गठबन्धनभित्रका सबै दलको सम्मान हुनेगरी नयाँ सरकार बन्छ : देउवा
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अब ढिलाइ नहुने दाबी गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँगको कुराकानी देउवाले सरकार गठनमा विल...

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०५, २०७९

काठमाडौं । राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठ अध्यक्ष लिङ्देन सर्वसम्मत रूपमा पार्टी संसदीय दलको नेता चयन भएको जानकारी दिए। दल ...

देउवा प्यानलबाट महामन्त्रीमा भिडेका प्रदीप पौडेल गगनको पक्षमा खुले
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०५, २०७९

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशन...

ओलीले भने-‘कसको नेतृत्वमा कस्तो सरकार भन्ने बोल्नसक्ने अवस्था छैन’
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०५, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसको नेतृत्वमा र कसको सरकार भन्ने अन्यौल रहेको बताएका छन् । पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्...

निर्वाचित सांसदहरूलाई पशुपति शमसेर राणाले शपथ खुवाउने
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०५, २०७९

काठमाडौं । निर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमसेर राणाले शपथ ग्रहण गराउने भएका छन् । ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधान अनुसार राणाले निर्वाचित सांसदहरूलाई शपथ ...

माधव नेपाल एकीकृत समाजवादीको संसदीय दलको नेता चयन
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०४, २०७९

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पार्टी संसदीय दलको नेतामा चयन भएका छन्। एकीकृत समाजवादीको सोमबार बसेको संसदीय दलको बैकले नेपाललाई नेता चयन गर्ने निर्णय गरेको हो। उनल...

फागुन महिनाभित्रै नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भइसक्ने
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०४, २०७९

काठमाडौं । आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले ...

सिके राउत बने जनमत पार्टीका संसदीय दलको नेता
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०४, २०७९

जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो ।...

को प्रधानमन्त्री बन्ने गठबन्धनबाट सजिलै निर्णय हुन्‍छः प्रचण्ड
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०४, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताएका छन्। चितवन पुगेका प्रचण्डले को प्रधानमन्त्री बन्ने भन्नेबारे गठबन्धनमा छलफल भइ...

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०४, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सह-महामन्त...

दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०३, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन्। कांग्रेस झापा क्षेत्र नम्बर १ काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको ‘सम्मान समारो...

छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछुः प्रचण्ड
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन्। देशको नेतृत्व आफूले गर्न पाए भ्रष्टाचार नियन्त्रण गर्ने उनले बताए। ‘मसँग सायद ...

धनुषा ४ मा पुनः मतगणनाको माग गर्दै कांग्रेस सह–महामन्त्री यादवद्वारा सर्वोच्चमा रिट दायर
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । धनुषा क्षेत्र नम्वर ४ बाट पराजित नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनले दर्ता ...

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा मुद्दा
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मद्दा परेको छ । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटम...