टीकापुर । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका...
काठमाडौं । चुनाव सकिए लगत्तै शिर्ष नेताहरु लगायत बाह्य शक्ति केन्द्रहरुको पनि भेटघाट बाक्लो देखिएको छ । सोही क्रममा भावी प्रधानमन्त्रीका आकांक्षी रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग उन...
काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशा...
काठमाडौं । वामपन्थी सरकार गठनको विषयमा चर्चा चलिरहेको बेला नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । मंगलबार साँझ ओलीलाई भेट्न महासचिव गुरुङ बालकोट पु...
काठमाडौं । टीकापुर घटनामा जेल सजाय काटिरहेका रेशम चौधरीसहितलाई रिहा गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको भन्दै नेपाल प्रहरीका १३ जना पूर्वप्रमुखहरूले आपत्ति जनाएका छन्। पूर्वआईजीपी श्यामभक्त थ...
काठमाडौं । धर्म निरपेक्षतालाई खारेज गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउने एजेण्डा सहित निर्वाचनमा होमिएको दल हो राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) । राजेन्द्र लिङ्देन नेतृत्वको सो पार्टीले नेपालला...
काठमाडौं । रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन् । त्यसका लागि आगामी ६ पुसमा...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्न सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन लागिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । नयाँ सरकार...
काठमाडौं । जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी लगायत राजनीतिक मुद्दामा जेलमा रहेकाहरुको मुद्दा फिर्ता गर्न सरकारले अध्यायदेश ल्याएको छ । उक्त अध्यादेश प्रमाणीकरण गर्न सरकारले राष्ट्रपति क...
डोल्पा । डोल्पामा नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । सामान्य विवादले उग्र रूप लिएपछि भएको झडपमा परी नौ जना घाइते भएका छन् । घाइते हुनेमा एमाले समर्थित ४ जना छन् भ...
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यादेश ल्याउने सरकारको पछिल्लो निर्णयप्रति टिप्पणी गरेका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमा आज बिहान स्टाटस लेख्दै सरकारको यो कदमलाई कास्टिङको संज्ञा...
काठमाडौं । नेकपा एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने बताएका छन् । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरक...
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको दावी गरेका छन् । शनिबार माओवादी निकट निजामती क...
काठमाडौं । विभिन्न ऐतिहासिक कालखण्डदेखि उत्पीडनमा परेका क्षेत्र, लिंग, समुदाय र जातलाई राज्यको निति निर्माण तहमा पुर्याउने उद्देश्यले समानुपातिक तथा समावेशी प्रतिनिधित्वको व्यवस्था भएको हो । नेपालको स...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गरेका छन्। उ...
काठकाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ। सिंहदरब...
काठमाडौं । गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ सिटको पुर्ण परिणाम सार्वजनिक भएको छ । त्यस्तै प्रतिनिधि सभाको समानुमपातिक तर्फको सबै म...
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो ने...
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संसद सचिावलयका महासचिव भरत गौतमले मनपरी गरेको पाइएको छ । संसद सचिवालयका महासचिव गौतमले बुधबार...
काठमाडौँ । मङ्सिर ४ गते भएको आम निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत गणना सकिएपछि अब निर्वाचन आयोगले अन्तिम परिणाम सार्बजनिक गर्ने तयारी गरेको छ । आयोगका अनुसार बु...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबर...
काठमाडौं । चुनाव सकिएपछि पहिलोपल्ट बसेको सत्ता गठबन्धनको आज सोमबारको बैठकमा महाकालीमा हिजो आइतबार घटेको घटनाले पनि प्रवेश पायो । त्यो उनीहरुले निकालेको वक्तव्यमा उल्लेख छैन । महाकाली नदीको बहावलाई नेप...
काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुण्डा नाईके राजिव गुरुङ उर्फ दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्...