राजनीति

आम निर्वाचन : समावेशी सिद्धान्तको ‘धज्जि’, संसदभित्रै छैन समावेशिता !
खुमा वली    | सोमबार, मंसिर १९, २०७९

काठमाडौं । संघीय संसद भनिने प्रतिनिधि सभामा प्रत्यक्षतफए १६५ र समानुपातिक तर्फ ११० गरी जम्मा २७५ जना सदस्यहरु हुन्छन् । १६५ जनालाई जनताले प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने छन् भने ११० जना राजनीतिक ...

चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक वालुवाटारमा जारी
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १९, २०७९

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छ । बैठक दिउँसो ३ बजे बस्‍ने भनिए पनि एक घण्टा ढिलोगरी सुरू भएको हो । बैठकमा सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका...

गठबन्धनको बैठक अगाडी एमाले सचिव रघुवीर महासेठ र प्रचण्डबिच भेटवार्ता
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १९, २०७९

काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटन खुमलटार पुगेका छन् । सोमबार दिउँसो १ बजे एमालेका सचिव महासेठ खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका हुन...

निर्वाचन आयोगमा पेस गरेको रविको नागरिकता प्रहरी कार्यालयमा, छानबिनमा तिब्रता
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले...

यी हुन् प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नवनिर्वाचित १६५ सांसद् (सूचीसहित)
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १९, २०७९

काठमाडौं । काठमाडौं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फको निर्वाचन भयो । उक्त निर्वाचनमा निर्वाचित हुने प्रतयक्ष तर्फ निर्वाचित हुने १६५ जनाको नाम सार्वजानिक भएको छ । समानुपातिक तर्फप...

जनमत पार्टीका अध्यक्ष र कांग्रेस उपसभापतिबीच भेटवार्ता
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १८, २०७९

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवास गल्फुटारमा आइतबार दुईबीच शिष्टाचार भेट भएको हो...

चुनावसँगै एमालेसँगको सहकार्य सकियो : उपेन्द्र यादव
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले भने, ‘हामीले चुनावमा ...

गठबन्धनको विकल्पबारे सोचेका छैनौं : महासचिव गुरुङ
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठक चुनावी समीक्षामा केन्द्रित रह्यो। महासचिव...

कांग्रेसमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ । पार्टीका उम्मेदवार र गठ...

लुम्बिनीको राजधानी दाङ नसार्न एमालेका प्रदेश सांसदको माग
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १८, २०७९

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरुले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् । प्रदेश सांसदहरु लिला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसा...

रिफ्रेसमेन्टका लागि सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड, र्‍याफ्टिङमा सरर…
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १४, २०७९

काठमाडौं । आम निर्वाचन सम्पन्न भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । बुधबार अध्यक्ष प्रचण्ड परिवार र पार्टीका नेताहरुसँगै सुकुटे पुगेका हुन् । निर्वाचनप...

संसदमा महिलाः प्रत्यक्ष तर्फ आठ निर्वाचित
खुमा वली    | मंगलबार, मंसिर १३, २०७९

काठमाडौं । गत मंसिर ४ गते आम निर्वाचन सम्पन्न भयो । योसँगै केही विवादित क्षेत्रसहित अन्य क्षेत्रको मत परिणाम आउने क्रम जारी नै छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ विभिन्न दल र स्वतन्त्र गरि २३५ महिलाले उम...

झापा विद्रोहदेखि जनयुद्धसम्मका सबै कम्युनिष्ट एक हुनु जरुरी छ: विप्लव
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १३, २०७९

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने विषयमा चासो देखाएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्र...

सीके राउत नेतृत्वको जनमत बन्यो राष्ट्रिय पार्टी
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १३, २०७९

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख ...

सिंहदरबारमा ‘हरुवा’ मन्त्रीको लाइन : खुलमखुल्ला मन्त्रीको कुर्सीबाट अवैध गतिविधि !
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १२, २०७९

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५९ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । अब ६ क्षेत्रको आउन बाँकी छ ।  सार्वजनिक मतपरिणम अन...

अबको प्रधानमन्त्री को ?
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १२, २०७९

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । सोमबार यो समाचार तयार पार्दासम्म जम्मा १५९ निर्वाचन क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भएको छ । ६ क्षेत्...

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १२, २०७९

चितवन । दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालीन क्षेत्र नं ४ बाट उम्मेदवार बने । भारी मतले उनी विजयी पनि भए ...

तीन जिल्ला बाहेकको मत परिणाम मंगलबारसम्म आइसक्ने
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ। पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभ...

‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच वर्षसम्म रहन्छ ’
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन परिणामसँगै पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् ।रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सर...

बाजुरामा मतगणना अनिश्चित, कांग्रेस र एमालेले लगाए एकअर्कालाई बुथ कब्जाको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ११, २०७९

बाजुरा । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना बाजुरामा अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा ९एमाले० का कार्यकर्ताले बुथ कब...

उदयपुर–१ मा मतगणना रोकियो
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ११, २०७९

उदयपुर । उदयपुरमा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ मत रहेको मतपेटिकामा प्रदेश सभाका मतपत्र फेला परेपछि मतगणना रोकिएको हो। प्रतिनिधि सभाको मतपत्र रहेको पेटिका...

महोत्तरी-४ मा कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १०, २०७९

महोत्तरी । महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मत...

सुजाता कोइरालालाई हराउँदै मोरङ-२ मा एमालेका पोखरेल निर्वाचित
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०९, २०७९

विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पोखरेल २०७० सालको संविधानसभा निर्वाच...

कालीकोटमा माओवादीका महेन्द्रबहादुर शाही ८ हजार मतान्तर निर्वाचित
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०९, २०७९

सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र ...