प्रदेश ३

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, मंसिर १४, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिका–२ कार्की चोकमा गौनपाई ५३ नम्बरको सिटि सफारीलाई ना अपसा २५३ नम्बर लेखिएको पिकअप गाडीले बुधबार दिउँसो ठक्...

आकर्षक मूल्यमा अगौटे सुन्तला बिक्री हुँदै
दियो पोस्ट | बिहिबार, मंसिर १४, २०८०

चितवन । जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछ...

चितवनको माडीमा चक्रशिला स्थापना
दियो पोस्ट | आइतबार, मंसिर १०, २०८०

चितवन । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोट...

भ्रष्टाचार गरेको अभियोगमा चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध मुद्दा दायर
दियो पोस्ट | बिहिबार, मंसिर ०७, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज...

धादिङबेँसीबाट तिप्लिङ छिचोलियो सडक सञ्जाल
दियो पोस्ट | शुक्रबार, कार्तिक १७, २०८०

धादिङ । धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो । चार दशक...

दश क्विन्टल चिनी बरामद
दियो पोस्ट | शुक्रबार, कार्तिक १७, २०८०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर...

सिन्धुलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
दियो पोस्ट | बिहिबार, कार्तिक १६, २०८०

सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको दुधौली नगरपालिका–४ एकहटियास्थित सडकमा काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१२५ नम्बरको बसको ठक्करबाट पैदलया...

राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै
दियो पोस्ट | बिहिबार, कार्तिक १६, २०८०

चितवन । चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप...

सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ
दियो पोस्ट | बुधबार, कार्तिक १५, २०८०

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाल रहेका छन् । सामाजिक सञ्जा...

दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते
दियो पोस्ट | शुक्रबार, कार्तिक १०, २०८०

भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर च...

ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान
दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक...

प्रहरीद्वारा ९२ बोरा चिनी बरामद
दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ ...

छुट्टाछुटै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ
दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी कुमारीस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्रामसहित ४ जना पक्रा...

सत्ताइस हजारभन्दा बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइयो
दियो पोस्ट | बुधबार, कार्तिक ०१, २०८०

चितवन । जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैँसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३ ग...

लम्पीस्किन’ पीडित किसानलाई राहत
दियो पोस्ट | मंगलबार, आश्विन ३०, २०८०

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु ...

चितवनमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु
दियो पोस्ट | आइतबार, आश्विन २८, २०८०

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् । जिल...

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ
दियो पोस्ट | शुक्रबार, आश्विन २६, २०८०

चितवन । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभाउ भएपछि भर्ना पाउन छाडेका हुन् । यहाँको सरकारी भरतपुर अस्पता...

अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ
दियो पोस्ट | बिहिबार, आश्विन २५, २०८०

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ल रहेकी छिन् । विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितल...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित  ८ जना पक्राउ
दियो पोस्ट | बिहिबार, आश्विन २५, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागू औषधसहित ८ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित एक जना पक्रा...

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
दियो पोस्ट | बिहिबार, आश्विन २५, २०८०

भक्तपुर । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ छन् । जिल्लाको सूर्यबिनायक नगरपालिका–८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु...

१४ वर्षीया बालिका बलात्कृत एकजना पक्राउ
दियो पोस्ट | बिहिबार, आश्विन २५, २०८०

ललितपुर । ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामा रह...

मृतावस्थामा गैँडा फेला
दियो पोस्ट | बिहिबार, आश्विन २५, २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत...

हत्याको आरोपमा फरार रहेका व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ
दियो पोस्ट | बुधबार, आश्विन २४, २०८०

चितवन । चितवनमा हत्याको आरोपमा फरार रहेका व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ बस्ने ४३ वर्षीय तोयानाथ चापागाई (कृष्ण) रहेका छन् । मृतकको नातामा ना...

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा
दियो पोस्ट | मंगलबार, आश्विन २३, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् । विसं २०७६ साउन ५...