काठमाडौँ । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेक...
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोट–२ का नयन घिमिरे हरेक बिहान र साँझ ट्यांकर आउने समय ढुकेर बस्छन् । त्यसको कारण हो, बिहान साँझ आउने पानीको ट्यांकरले मुख्य सडकमा पानी छर्किएपछि धुलोबाट ...
काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गए...
चितवन । नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो । माघ १३...
काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज निर्वाचन भइरहेको छ । जसमध्ये चार पदका लागि वाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा पनि मतदान जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म वाग्मतीमा ३३० ...
काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका २...
चितवन । नवलपुरको हुप्सेकोटमा श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हु...
मनहरी । मकवानपुरगढी गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता अब विकट क्षेत्रका वडामा भने वडा तहबाटै वितरण सुरु गरिएको ...
काठमाडौं । सुनकोशी गाउँपालिकाका स्थानीय तामाङ्ग समुदायले माघ २६ र २७ गते सोनम ल्होछार पर्व कार्यक्रम गर्ने भएका छन् । ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिकामा तामाङ समुदायले पर्ब सोनम ल्होछार भव्यरुपम...
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दज्र्यानी चिह्न समेत प्रदान गरेको छ । ...
चितवन । भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । बुधबार भरतपुरका विभिन्न विद्यायल क्षेत्रमा अनुगमन गरेर सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो । ...
चितवन । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक...
काठमाडौं । कलंकी थानकोट साइटमा होटल मेन्स् आकर्षक, सुविधा सम्पन्न तवरले संचालनमा आएको छ । ओखलढुङ्गाका युवा ब्यावसायी जालन्धर कार्की (कुमार)ले होटल मेन्स संचालनमा ल्याएका हुन । काठमाडौंमा चाइनिज कपड...
मकवानपुर । मकवानपुरमा ४ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले...
सिन्धुली । दुधौली नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९को लेखापरिक्षमा ७ करोड १७ लाख १० हजार बेरुजु भेटिएको छ । यसमा ३ करोड ७१ लाख २९ हजार फर्र्छौट भएको छ भने बाँको अझै फर्छ्यौट भएको छैन । संघीय र प्रदे...
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणको सञ्चालक समितिमा ४ वर्षका लागि नेपाली कांग्रेसका नेतालाई नियुक्त गरेका छन् । कांग्रेस नेता रतनबहादुर ऐर अमरगढी नगरपालिका–४ ...
काठमाडौं । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बि...
सिन्धुपाल्चोक । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारी रहेका छन् भण्डा...
काठमाडौं । उपचारका लागि ग्रान्डी अस्पताल अस्पताल पुगेकी धरानकी २७ वर्षीया युवतीलाई डा. जसवन शाक्यले कार्यकक्षमै यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । पीडित महिलाले जिल्ला अदालत काठमाडौंमा डा. शाक्य...
ललितपुर । लतिपुरको बालकुमारी सडकमा भएको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । घटनामा दुई जनाको मृत्यू भएको छ भने ५४ जना पक्राउ परेका छन् । शुक्रबार (इपिएस) परीक्षामा...
ललितपुर । बालकुमारीमा भएको घटना प्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएको विषयप्रति गम्भीर बन्न सरका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाल सुरू गरेको सुरूवाती दिनमा सामान्य उद्घाटन, शिलान्यास र सभा समारोहमा सहभागी नहुने बताएका थिए । आफूमात्रै होइन आफ्नो नेतृत्वमा र...
काठमाडौं । सवारीसाधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मकवानपुरको गढी गाउँपालिका–२ धवाडीपुलस्थित सडकमा प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको छेउबाट करिब १२ मिटर तल खसेर ब...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । मकावनपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० पिस, नुर्फिन १ सय ५० पिस र फेनारगन १ सय ५० प...