चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएको छ । पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न ल...
मकवानपुर । फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउ...
चितवन । अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ । फार्मेसी सेवालाई व्यवस्थित गर्न क्यान्स...
काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका छ । जिल...
चितवन । जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो । भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्र...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । धनुषाको विदेह नगरपालिका–९ तरहीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित एक जनालाई बिहीबार राति प्रहरीले पक्राउ गर...
काठमाडौं । विगतका वर्षहरुमा वायु प्रदुषणले यतिबेलासम्म काठमाडौ उपत्यकाको आकाश र वरपरको वातावरण धुम्म बनेको देखिन्थ्यो । प्रदुषणका कारण काठमाडौको वातावरण उकुसमुकुस बनेको हुन्थ्यो । वायु प्रदुषणबाट बच्...
चितवन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्र...
धादिङ । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो ...
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गा...
मकवानपुर । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्म...
ओखलढुङ्गा । नेपाली कांग्रेस जिल्ला पदाधिकारी ओखलढुंगाले महासमिति सदस्यको नामावली टुङ्ग्याएको छ । माघ १९ गते बसेको बैठकले महासमिति सदस्यको नामावली निर्विरोध टुङ्ग्याएको ओखलढुङ्गा सभापति तेजन खनाल (तेजे...
नुवाकोट । नेपाली काँग्रेस निर्माण व्यवसायीसँग घुस माग्दै गरेको अडिओ सावर्जनिक भएका बेलकोटगढी नगरपालिकाका उपप्रमुखको बचाउमा उत्रिएको छ । शुक्रबार कांग्रेस बेलकोटगढीले एक विज्ञप्ति जारी गरी जनप्रतिनिधि ...
काठमाडौं । वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका थिए,‘एउटा तस्विरको मुल्य हजारौँ शब्दभन्दा माथि हुन्छ’ । त्यस्तै तस्विर शुक्रबार सामाजिक संजाल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक भएको तस्विरमा एउटा बालि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नगर अस्पताल भवन उद्घाटनका लागि शनिवार सिन्धुलीको दुधौली नगरपालिका जाने भएका छन् । सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा–५, सिर्थौलीमा निर्माण भएको...
चितवन । भरतपुर महानगरपालिका–१२ निवासी दानवीर भीमराज पाठकको निधन भएको छ । उनासी वर्षीय उनको मुटुको रोग र दमका कारण काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा ...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । विहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्ध बार्षिक प्रगति समिक्षाल...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारस गरिएको छ। कारबाही सिफारिस पर्नेहरुमा प्रहरी जवानदेखि ...
काठमाडौं । रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको मच्छिन्द्रबहाल मन्दिर लगिएको छ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको हो । रातो मच्छिन्द्रनाथल...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित दोरिङ भिरमा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको ज्यान गएको छ । बुधबार बिहान् ११ बजेतिर दोरिङ किउलबाट मेलारुम्बा हुँदै गुम्बा जान लागेको बा...
सिन्धुली । बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोपमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्षविरुद्ध मुद्दा दायर भएको छ । पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख भन्दा...
काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ । घरमै हृदयाघात भएको थियो त्यस लगतै उनलाई बिहान उपचारका लागि कलंकीको नेसनल हस्पिटलमा लगिएको थियो । तर, अस्पताल पु¥...
काठमाडौं । नेपालको संविधानले राष्ट्रपतिलाई अभिभावकको रुपमा अंगिकार गरेको छ । त्यतिमात्रै होइन राष्ट्रअध्यक्ष, राष्ट्रिय एकताको प्रवद्र्धक, संविधानको संरक्षक र पालकको रुपमा संविधानले प्रस्तुत गरेको छ ।...
मकवानपुर । मकवानपुरमा अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित एक जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ...