प्रदेश ३

सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ५ जना घाइते
दियो पोस्ट | मंगलबार, आश्विन २३, २०८०

रसुवा । रसुवामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलास्थित सडकमा बा.५ ख ५७८ नम्बरको आईचर गाडीको ब्रेक फेल भई दुर्घटना हुँद...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
दियो पोस्ट | मंगलबार, आश्विन २३, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्रामसहित ३ जना पक्राउ परेका छ...

चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सर्वपक्षीय छलफल
दियो पोस्ट | मंगलबार, आश्विन २३, २०८०

काभ्रेपलाञ्चोक । नजिकिँदा ठूला चाडपर्व दसैँ र तिहारमा हुनसक्ने सुरक्षा जोखिमका विषयमा काभ्रेपलाञ्चोकमा सर्वपक्षीय छलफल गरी पूर्वतयारी योजना बनाइएको छ । स्थानीय जनप्रतिनिधि, जिल्लास्थित प्रशासन, सुरक्ष...

कवाडी सामान निकासीमा कर, विरोधमा व्यवसायी
दियो पोस्ट | सोमबार, आश्विन २२, २०८०

भरतपुर । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडीं) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइ...

आफ्नै छोराद्वारा बाबुको हत्या
दियो पोस्ट | आइतबार, आश्विन २१, २०८०

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । असोज १० गते साँझ आफ्नै छोरा २८ वर्षीय सुजन बिकबीच दाह्री काट्ने जिलेट...

भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा
दियो पोस्ट | शुक्रबार, आश्विन १९, २०८०

पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूम...

दुई बालकको मृत्युपछि अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो
दियो पोस्ट | बुधबार, आश्विन १७, २०८०

काठमाडौं । ट्रकको ठक्करबाट २ स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ । पढ्न गएका सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको धादिङको गजुरी गाउँपालिका–२ मलेखु...

अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित अमेरिकी नागरिक पक्राउ
दियो पोस्ट | बुधबार, आश्विन १७, २०८०

काठमाडौं । अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न मुद्रासहित अमेरिकी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डल...

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला
दियो पोस्ट | मंगलबार, आश्विन १६, २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराह...

अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ
दियो पोस्ट | शुक्रबार, आश्विन १२, २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामा पक्राउ परेका छन् । उनलाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको ...

लिफ्टबाट घर घरमा पानी
दियो पोस्ट | बिहिबार, आश्विन ११, २०८०

काठमाडौं । सिन्धुलीको गालन्जोर गाउँपालिका–४ तीनकन्या कुभिन्डेका बासिन्दा विद्युतीय लिफ्बाट घर–घरमा खानेपानीको सुविधा पाउँदा दङ्ग परेका छन् । लामो समयदेखि खानेपानीका लागि समस्या झेल्दै आएका तीनकन्या क...

८० प्रतिशत कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
दियो पोस्ट | मंगलबार, आश्विन ०९, २०८०

काठमाडौं । दोलखाको वैतेश्वर गाउँपालिकाले सरकारी तलब, भत्ता खोनेहरुको आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाए कारबाही गर्ने भएको छ । गाउँपालिका अध्यक्ष छवि लामाले गाउँपालिकाको चालु शैक्षिक वर्षदेखि ...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
दियो पोस्ट | सोमबार, आश्विन ०८, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित सडकमा बा.५ ख २१९२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु ह...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
दियो पोस्ट | आइतबार, आश्विन ०७, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काभ्रेको भुम्लु गाउँपालिका–१० चौउन्न किलोस्थित सडकमा बा.प्र.०१–००३ क ९४५९ नम्बरको टिपर र बा.६९ प ५४७९ नम्बरको मोटरसाइकल एकआपसमा ...

तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु
दियो पोस्ट | आइतबार, आश्विन ०७, २०८०

चितवन । चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । जिल्ल...

छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित ५ जना पक्राउ
दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔाधसहित ५ जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स–डिसी लेखिएको एकसय एमएलको ७ सय ...

झोला किन्न नसक्दा टाउकोमै किताब
दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

काठमाडौं । गरिबीका कारण घादिङका महाभारत श्रृंखला क्षेत्रका विद्यार्थी टाउकोमै किताब–कापी बोक्न बाध्य छन् । झोला किन्ने पैसा नहुँदा यस्तो अवस्था आइलागेको हो । गजुरी गाउँपालिका–४ को गैरीगाउँ माध्यमिक व...

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु
दियो पोस्ट | मंगलबार, आश्विन ०२, २०८०

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–७ चावहिलस्थित सडकमा प्रदेश १ ०२–०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०४४ प २८५० नम्बरको मोटरसाइकल एकआपसम...

छुट्टाछुट्टै ठाउँबाट सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु
दियो पोस्ट | शुक्रबार, भाद्र २९, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्‍वर नगरपालिका–६ पैयुटारस्थित सडकमा प्रदेश.३–०१–०२२ च १६३२ नम्बरको गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
दियो पोस्ट | मंगलबार, भाद्र २६, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित एक जना पक्राउ परेका छन् ...

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
दियो पोस्ट | मंगलबार, भाद्र २६, २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी ट...

आफ्नै पालिकामा कार्यकर्ताले हराइदिने भएपछि खेम लोहनी उम्मेदवारी नदिइ भागे
दियो पोस्ट | मंगलबार, भाद्र २६, २०८०

धादिङ । नेकपा एमालेको बागमति प्रदेश अध्यक्ष बन्ने भन्ने चर्चामा रहेका खेमप्रसाद लोहनी प्रतिनीधि छनौटमा नै आफू हार्ने डर भएपछि भरीसकेको मनोनयन पत्र दर्ता नै नगरी काठमाण्डौ गएका छन् । नेकपा(एमाले)को दश...

जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाखसहित ३ जना पक्राउ
दियो पोस्ट | मंगलबार, भाद्र २६, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाखसहित ३ जना पक्राउ परेका छन् । काठमाडौं छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका–६ घर भएका ३५ वर्षीय हिक्मत थापाको काठमाडौं महानगरपालिका–१२ भोटेवहालस्थित होट...

छुट्टाछुट्टै ठाउँबाट हत्या गरेको आरोपमा २ जना वृद्ध पक्राउ
दियो पोस्ट | मंगलबार, भाद्र २६, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट हत्या गरेको आरोपमा २ जना वृद्ध पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा हत्या गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन् ...