प्रदेश ३

सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ
दियो पोस्ट | मंगलबार, भाद्र २६, २०८०

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका एक जना व्यक्ति पक्र...

छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर २ जना मृत्यु
दियो पोस्ट | सोमबार, भाद्र २५, २०८०

काठमाडौं । विभिन्न स्थानबाट करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका–६ भेडियाही टोल बस्ने ४० वर्षीया सुनिता पटेलको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतमा विजुलीको...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ
दियो पोस्ट | सोमबार, भाद्र २५, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ ...

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
दियो पोस्ट | शुक्रबार, भाद्र २२, २०८०

काठमाडौं । नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, भाद्र २१, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–१४ चौपत्तास्थित सडकमा युपि ५६ एएन ९६४९ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार एक जनाक...

विद्युतीय पासोमा परेर एक जनाको मृत्यु
दियो पोस्ट | आइतबार, भाद्र १७, २०८०

भरतपुर । चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतो...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
दियो पोस्ट | आइतबार, भाद्र १७, २०८०

काठमाठौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नुवाकोटको बिदुर नगरपालिका–१० बेत्रावतीस्थित उत्तरगया हार्डवयरको बालुवा डिपोमा बा.४ ख ४३४२ नम्बरको टिपर बालुवा लोड गर्दा ब्याक गर...

ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट | आइतबार, भाद्र १७, २०८०

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटी रहेका छन् । नगरकोटीले ती कि...

भक्तपुरमा एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने एक जना पक्राउ
दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

भक्तपुर । भक्तपुरमा एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीले एक जनालाई...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभ...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ
दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी मैनाली पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

भक्तपुर । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरप...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ
दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका–६ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ ...

जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ
दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । उदयपुरमा ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–१ बेलसोत बस्ने २५ वर्षीय...

ढुंगा खस्ने त्रासले खोलीखेम बजार सिल
दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौं । ढुंगा खस्ने त्रासले दोलखाको सिँगटीस्थित खोलीखेम बजार सिल गरिएको छ । वर्षाको कारण बिगु गाउँपालिका–४ सिँगटीको खोलीखेम बजारमाथि भिरमा रहेको ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि जिल्ला प्रशासनले बज...

‘ड्रागन फ्रुट’मा रमाउँदै धादिङका किसान
दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

मलेखु (धादिङ) । धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु ...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । अवैध लागूऔषसहित ४ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

दोलखा । दैलेखमा भरुवा बन्दुक २ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिञ्चोक गाउँपालिका–३ बुलासे बस्ने २० वर्षीय नवीन खत्री रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...

छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, साउन ३२, २०८०

काठमाडौं । विभिन्न ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवट जम्मुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३२ वर्षीय अशोक स्याङ...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, साउन ३२, २०८०

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–४ मिराबेल चोकमा बा.२ क २०१९ नम्बरको मिनिट्रकले रा.७ प ७२८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल ...

छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
दियो पोस्ट | बिहिबार, साउन ३२, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खु मा प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्न...

गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा
दियो पोस्ट | बिहिबार, साउन ३२, २०८०

काठमाडौं । रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा र...

बागमती प्रदेशसभा आह्वान नहुँदा कृषि विकास विधेयक अलपत्र
दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

मनहरि(मकवानपुर) । बागमती प्रदेशमा कृषि विकास विधेयक अलपत्र परेको छ । प्रदेशसभाको बैठक आह्वान हुन नसक्दा किसानका लागि महत्वपूर्ण मानिएको उक्त विधेयक अलपत्र परेको हो । विगत डेढमहिना दिनदेखि प्रदेशसभा बै...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ५ जनाको मृत्यु
दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध भाटभाटेनी नजिक बा.५ ख ६३९४ नम्बरको बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही...