प्रदेश ४

आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान
दियो पोस्ट डेस्क | मंगलबार, माघ ०९, २०८०

कास्की । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आ...

आगलागीमा परेर एकको मृत्यु
दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ । गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठका ...

बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ९ जना घाइते
खुमा वली | शनिबार, पौष २८, २०८०

बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालि...

नुवाकोटमा एमसीए परियोजना लागू भएका क्षेत्रका स्थानीयले बुझाए प्रजिअलाई ज्ञापनपत्र
खुमा वली | शुक्रबार, पौष २७, २०८०

नुवाकोट- अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नुवाकोटमा सञ्चालन गर्न लागेको एमसीए प्रसारण आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ७ बु...

घरमै सुत्केरी भए कालो टीका!
दियो पोस्ट | शनिबार, पौष २१, २०८०

बागलुङ । केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन्। ८ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनुपर्छ भन्ने...

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ
दियो पोस्ट | शुक्रबार, पौष १३, २०८०

कास्की । कास्कीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको पोखरा महानगरपालिका–२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीले आफ्...

देउवाको निर्देशनपछि कांग्रेसको ब्यानरबाट हटाइयो ‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’
दियो पोस्ट | मंगलबार, पौष ०३, २०८०

पोखरा । सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचा...

तनहुँमा ९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट | बुधबार, मंसिर २७, २०८०

तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारू रहेका छन् । सार...

म्याग्दे गाउँपालिकाले विपन्नको घर निर्माण गरिदिने
दियो पोस्ट | सोमबार, मंसिर १८, २०८०

तनहुँ । म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागेको हो । सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीम...

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
दियो पोस्ट | आइतबार, मंसिर १७, २०८०

बागलुङ । बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेकबा छन् । जिल्लाको नगरपालिका– १३ बस्ने हरि सिंह नेपालीले आफ्नै ५० वर्षीया सितली शाहीको हत्या गरेको आरोपमा आइतबार बिहान प्रहरीले ...

दूध बिक्री नभएपछि किसान चिन्तित
दियो पोस्ट | बिहिबार, मंसिर १४, २०८०

गोरखा । गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग...

अवैध लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ
दियो पोस्ट | बुधबार, मंसिर १३, २०८०

स्याङ्जा । अवैध लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको फेदिखोला गाउँपालिका–२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको ह...

रजत जयन्तीका रूपमा मनाइँदै सडक महोत्सव
दियो पोस्ट | सोमबार, मंसिर ११, २०८०

लेखनाथ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रत्येक वर्ष मनाउँदै आइएको सडक महोत्सवलाई यस वर्ष रजत जयन्तीका रूपमा मनाइने भएको छ । अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आइएको सडक महोत्सव २५ वर्ष पुगेसँगै यस वर...

एक सय ७७ पिस नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जना पक्राउ
दियो पोस्ट | आइतबार, मंसिर १०, २०८०

कास्की । कास्कीमा लागूऔषध नाईट्रोभेटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ७७ पिससहित एक जनालाई शनिबार राति प्रहरीले पक्राउ ग...

पाल्पामा १९ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट | बुधबार, कार्तिक २२, २०८०

पाल्पा । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी ईस्मा गाउँपालिका–६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । तानसेन ...

एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’
दियो पोस्ट | शुक्रबार, कार्तिक १०, २०८०

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका एक हजार आठ सय चालि...

छुट्टाछुटै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
दियो पोस्ट | मंगलबार, आश्विन ३०, २०८०

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–५ कुमाल टोलस्थित सडकमा ग.२१ प ४२९० नम्बरको स्कुटर र ध.१ प ८३२४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना...

छुट्टाछुटै ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
दियो पोस्ट | मंगलबार, आश्विन ३०, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका–१ बनगाऊस्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्रामसहित एक जना पक्रा...

बेमौसमी वर्षाले फापरखेती नष्ट
दियो पोस्ट | मंगलबार, आश्विन ३०, २०८०

बागलुङ । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो । वर्...

छुट्टाछुट्टै ठाउँमा जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, आश्विन २६, २०८०

काठमाडौं । विभिन्न स्थानमा जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेम...

डेङ्गी संक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
दियो पोस्ट | शुक्रबार, आश्विन २६, २०८०

तनहुँ । डेंगी संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ। उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको हो। दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनर...

स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित एकजना पक्राउ
दियो पोस्ट | बिहिबार, आश्विन २५, २०८०

कास्की । कास्कीमा स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित एकजना पक्राउ परेका छन् । जिल्लाको पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजा...

हर्नेट जस्तो देखिने बन्दुकसहित एक जना पक्राउ
दियो पोस्ट | बिहिबार, आश्विन २५, २०८०

लमजुङ । लमजुङमा हर्नेट जस्तो देखिने बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुन्दरबजार नगरपालिका–८ रामदी बस्ने ४० वर्षीय कुमार गुरूङ रहेका छन् । ईलाका प्रहरी कार्यालय भोटेओडारबाट ...

भारतीय पर्यटकको रोजाइमा पोखरा
दियो पोस्ट | आइतबार, आश्विन २१, २०८०

कास्की। पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले ल...