समाचार

सरकारी जग्गा हडप्ने सुकुटे विच रिसोर्टसँग वडा अध्यक्ष श्रेष्ठको १ करोडको डिल
दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र १८, २०८१

काठमाडौं । सरकारी जग्गा हडप्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको सुकुटे विच क्याम्प एडभेन्चरसँग वडा अध्यक्षले नै १ करोडको डिल गरेको खुलेको छ । दियोपोष्टलाई प्राप्त गोप्य सहमित अन...

कुमारी बैंकका सीईओ खनाल विवादमा, कर्मचारीलाई झूटो मुद्दा लगाएर फसाएको आरोप
दियोपोस्ट संवाददाता | सोमबार, भाद्र १७, २०८१

काठमाडौं । गत असार २५ गते कुमारी बैंककी कुमारीपाटी शाखामा कार्यरत कर्मचारी तृप्ती राणा पक्राउ परिन् । पक्राउ परेको विषयलाई प्रहरी र केही सुनियोजित संचार माध्यमले निकै हल्लाखल्ला समेत गरे । तर, प्रहरील...

नेपालका गाईगोरु पुग्न थाले बङ्लादेश–तस्करसंग प्रहरीको सेटिंग
दियोपोस्ट संवाददाता | सोमबार, भाद्र १७, २०८१

झापा - प्रशासन मौन बसिदिदा पूर्वी नेपालको झापा हुदै गाईगोरुको तस्करी मौलाएको छ । केहि वर्ष देखि भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार कार्यमा प्रतिबन्ध लगाएपछि तस्करहरुले पूर्वी नेपा...

‘डोको’ को कथा
दियोपोस्ट संवाददाता | सोमबार, भाद्र १७, २०८१

रूपन्देही - बुटवलको उर्खमाउलो गर्मी ! रापिलो सडक ! सडकमा गुडिरहेका गाडीको पट्यार लाग्दो आवाज ! बाटो काट्न हतार गरिरहेका मान्छेको हुल ! पुष्पलाल पार्कबाट केही दुरी पर सडक किनारमा डोकोभरि फलफुल राखेर बे...

‘शेरसिहं बिक’ एक अलिखित कथा !
रीता बुढाथोकी | सोमबार, भाद्र १७, २०८१

यतिबेला सामाजिक संजालमा ‘हेर्ने कथा’को ‘हराएका वर्षहरु’मा देखाइएको प्रकाश उर्फ काले तामाङको कथा निकै चर्चित छ । कथाले मानवीय संवेदनाको लहर छचल्काइरहेको छ । कथा निकै मार्मिक छ । हेर्ने जो कोहीलाई ‘काले...

जामले अस्तव्यस्त काठमाडौं ।
दियोपोस्ट संवाददाता | आइतबार, भाद्र १६, २०८१

काठमाडौं । उपत्यकाकै प्रमुख स्थान सुन्धारा-रत्नपार्क- भद्रकाली- पुतलीसडक लगायतका क्षेत्रहरुको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । सहकारी पिडीत र निर्मला कुर्मीको न्यायको लागि आन्दोलन गरिरहेको समुहले म...

कैलालीमा शिक्षक खुलमखुल्ला राजनीतिमा, प्रचण्डकै हातबाट पार्टी प्रवेश
दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र १४, २०८१

काठमाडौं । सरकारले शिक्षक तथा प्रध्यापकलाई राजनीतिमा लाग्न प्रतिबन्ध लगाएको छ । तर, कैलालीको राष्ट्रिय कलेज सुखडका सहायक प्रमुख उदय विष्ट भने खुलमखुल्ला राजनीतिमा लागेका छन् । उनी हालै नेकपा माओवादी क...

सुकुटे विच रिसोर्ट हटाउने दिन आएपछि सिन्धुपाल्चोकका सिडिओ कार्यालय छाडेर फरार !
दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र १३, २०८१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ स्थित सुकुटे विच क्याम्प एडभेन्चर रिसोर्टले सरकारी जग्गा अतिक्रमणगरेको विषयमा लामो समयदेखि दियोपोस्टले समाचार प्रकाशन गर्दै आएक...

दलित, उत्पीडित आन्दोलनको वैकल्पिक बाटो
सुदीप विश्वकर्मा | बिहिबार, भाद्र १३, २०८१

दक्षिण एशियाली समाजमा अहिले पनि जात प्रथा कायमै छ । यसले हजारौं वर्षदेखि क्रुर र अमानवीय ढंगले तहगत रुपमा प्रभाव जमाइरहेको छ । त्यसमा पनि नेपाली र भारतीय हिन्दु समाजका यसको प्रभाव बढी छ । खासगरी क...

घरायसी काम ‘पहिचानयुक्त’ र लैङ्गिक ‘समावेशी’ बनाउनु पर्छ : उपसभामुख राना
रीता बुढाथोकी | मंगलबार, भाद्र ११, २०८१

काठमाडौँ । प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा रानाले महिलाहरूको जिम्मेवारीका रुपमा मात्र हेरिने घरायसी काम हिंसारहित र पहिचानयुक्त हुनु पर्ने बताएकी छिन् । युवालयले अक्सफाम इन एसिया रिजनल प्लाटफर्मसँगक...

लोडसेडिङ माफियाद्वारा संचालित हिल्टन होटलद्वारा नक्सालका स्थानियमाथि ज्यादती
दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र ११, २०८१

  काठमाडौं । निर्माणकै क्रममा नक्सालबासीलाई हैरानी दिएर पटक–पटक विवादमा तानिएको शंकर समुहद्वारा निर्माण सम्पन्न भई अन्तर्राष्ट्रिय चेन होटल ’हिलटन’का नक्सालबासी हैरान भएका छन् । होटल सञ्चाल...

कृष्णजन्माष्टमी पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड
दियोपोस्ट संवाददाता | सोमबार, भाद्र १०, २०८१

भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको ...

यी हुन् अपराधमा मुछिएका १५ धर्मगुरु
खुमा वली | शुक्रबार, भाद्र ०७, २०८१

काठमाडौं । नेपाली समाज अधिकांश आस्तिक र आवश्यकताभन्दा बढी उद्धार पनि छ । त्यसको फाइदा विभिन्न क्षेत्रका वाचाल मानिसहरूले उठाउदै आएका छन् । जुनसुकै धर्म मानेपनि सबैको मूल्यमान्यता एउटै जस्तो छ । हरेक ध...

तस्बिरमा गाईजात्राको दोस्रो दिन
दियोपोस्ट संवाददाता | बुधबार, भाद्र ०५, २०८१

काठमाडौं । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा आफ्नो संस्कृति र परम्परा संरक्षणको लागि औपचारिक रूपमा काठमाडौंस्थित बौद्धमा मनाइएको छ। विशेष गरी नेवार समुदायले मनाउन सुरू गरेको रोपाइँ...

नागढुंगा नजिकै पहिरो झरेपछि राजमार्ग अवरुद्ध
दियोपोस्ट संवाददाता | बुधबार, भाद्र ०५, २०८१

काठमाडौं । मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान १० बजे देखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । नागढुंगाका प्रहरी निरीक्षक...

आफ्नै सहकर्मीमाथि ‘करणी’ प्रयास गरेको आरोपमा रेडियो ‘मलमला’का स्टेशन म्यानेजर प्रहरी हिरासतमा !
दियोपोस्ट संवाददाता | बुधबार, भाद्र ०५, २०८१

रूपन्देही - पत्रकारिता ‘आवाज बिहिनहरुको आवाज’ हो । तर, तिनै आवाज बिहिनका आवाज बोल्ने पत्रकार नै पीडक बन्छन र पीडितका आवाज दबाउने प्रयास गर्छन भने आम ‘भुइँ मान्छे’ भनिनेहरुका आवाज कसले बोलिदिने? रुपन्द...

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले यसरी मनाए गाईजात्रा (तस्बिरहरु)
दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र ०४, २०८१

काठमाडौँ — गाईजात्राको अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले काठमाडौंको ठमेलमा 'प्राइड परेड' आयोजना गरेका छन् । यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (नील हिरा समाज)ले मङ्गलबार काठम...

झापा, सुनसरी र मोरङका भारतीय सिमामा तस्करी मौलायो : सिडियोहरुकै मिलेमतो
दियोपोस्ट संवाददाता | सोमबार, भाद्र ०३, २०८१

  झापा । नेपाल भारत सिमा नाका मोरङ र सुनसरीबाट कपडा र लसुनको तस्करी बढेको पाइएको छ । सुनसरी र मोरङसँग जोडिएका खुल्ला सिमानाकाबाट कपडा र लसुनको तस्करी बढ्दै गइरहेको छ । सशस्त्र प्रहरीको सीमा सु...

मुगुमा आधादर्जन बढी तिर्थ यात्रीलाई खोलाले बगायो (भिडियाेसहित)
दियोपोस्ट संवाददाता | सोमबार, भाद्र ०३, २०८१

मुगुमा खोला तर्ने क्रममा आधा दर्जनबढी तिर्थयात्रीलाई खोलाले बगाएको छ । सोमबार मुगुको प्रशिद्ध धार्मिक तिर्थस्थल छाँयानाथ धामको दर्शन गरेर फर्किदै गर्दा उनीहरुलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय म...

भूकम्प पीडितमाथि थप पीडाः अस्थायी टहरोमा पहिरो खस्यो, एकै परिवारका तीन जनाको मृत्यु
दियोपोस्ट संवाददाता | सोमबार, भाद्र ०३, २०८१

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएर नल...

साधुको भेषमा ‘म्यानपावर’ चलाइरहेका कोटीहोमका संकल्पकर्ता ‘ठग महाराज’ : दर्जनौँ ठगीए
खुमा वली | आइतबार, भाद्र ०२, २०८१

काठमाडौं । आजभन्दा करिब ३ वर्षअघि पुरानो बानेश्वरस्थित एक कन्सलटेन्सीमा वैदेशिक रोजगार विभागले आकस्मिक छापा हान्यो । विभागले ग्लोबल इन्फो एजुकेशनल एण्ड भिषा सर्भिस नामक कम्पनिमा अचानक छापा हान्नुको का...

नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम
दियोपोस्ट संवाददाता | आइतबार, भाद्र ०२, २०८१

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले हलेसी तुवाचुङ नगरपालिका, खोटाङ स्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बै...

सेकुवा खाने ‘ठग महाराज’को छिपेको कथा : श्रीमती बिचल्ली, अर्की महिलासँग मस्ती (भिडियाेसहित)
दियोपोस्ट संवाददाता | शनिबार, भाद्र ०१, २०८१

काठमाडौं । हिन्दु धर्मका प्रमुख ग्रन्थ वेदले मासु खानुलाई अनुचित मानेको छ । भागवत गितामा ‘सात्विक भोजन गर्ने मानिसको विचार पनि सात्विक हुन्छ’ भनिएको छ । जसले मासु सेवन गर्छन् त्यस्ता व्यक्ति नर्कको भा...

‘ठग महाराज’लाई पक्राउ गर्न प्रहरी पुगेको भन्दै पशुपतिमा तनाव, प्रहरीमाथि आक्रमण
दियोपोस्ट संवाददाता | शुक्रबार, साउन ३२, २०८१

काठमाडौं । आफूलाई धर्मगुरुको नाममा ठगीधन्दा चलाउँदै आएका विजय भण्डारी उर्फ विजयकृष्णमूर्तिजी महाराजलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै पशुपति क्षेत्रमा तनाव भएको छ । प्रहरीको नक्कली चारित्रिक प्र...