समाचार

सैनामैनामा फर्निचर ब्यवसायीले गरे आत्महत्या
दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २६, २०८१

बुटबल । रुपन्देहीको सैनामैनामा एक फर्निचर ब्यवसायीले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका वडा नम्बर ६ का ३८ वर्षिय विष्णु न्यौपानेले आफ्नै पसलको सटर बन्द गरी पंख्खामा झुन्डिएर आत्महत्या गरेका हुन्...

कानुनको धज्जी : फौजदारी अपराधमा अर्बपति सुर्ति उद्योगीलाई सफाई, खुद्रा व्यापारीलाई सजाय !
दियोपोस्ट संवाददाता | बुधबार, भाद्र २६, २०८१

काठमाडौं । ‘नेपालको कानुन दैवले जानुन्’, ठूलालाई चैन सानालाई ऐन’ जस्ता उखान नेपाली समाजमा व्यप्त छ । यसले आमरुपमा नेपालको अदालत र अदालतबाट हुने फैसलाप्रति जनस्तरबाट भइरहने टिप्पणीलाई बुझाउँदछ । तर, फै...

ट्युसन सेन्टरको आवरणमा ‘यौन पिपासु शिक्षक’ : बाल यौन दुर्व्यवहारदेखि जबरजस्ती करणीसम्म
दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २५, २०८१

काठमाडौं । कक्षा १२ को परिक्षामा मेजर अंग्रेजी विषय अनुत्तिर्ण भएपछि प्युठान घर भएकी एक छात्रा ट्युसन सेन्टरको खोजीमा थिइन् । काठमाडौं महानगरपालिका वडा नमबर ३२ कोटेश्वरस्थित पाठशाला ग्रुप एफ एजुकेशन क...

तस्बिरमा हेर्नुस् बसन्तपुरमा इन्द्रजात्राको तयारी
दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २५, २०८१

काठमाडौं । इन्द्रजात्राका लागि बसन्तपुर क्षेत्रमा यतिबेला तयारी चलिरहेको छ । अर्को साता सुरु हुने इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा कुमारी, भैरव र गणेशको रथ निर्माण भइरहेको छ । काठको रथका विभि...

राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित हुने
दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २५, २०८१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६१ औं वार्षिकोत्सवको उलक्ष्यमा ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित आर्म...

बुद्ध एयरले यसरी बिदा गर्‍यो १८ लाख यात्रु बोकेको जहाज (फोटोफिचर)
दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २५, २०८१

काठमाडौं । बुद्ध एयरले मंगलबार डेढ दशक पुरानो आफ्नो एउटा एटिआर–४२ जहाजको बिदाइ गरेको छ। सामान्यतया कुनै पनि कम्पनीले जहाज भित्र्याउँदा पानीको फोहोराले स्वागत गरिन्छ। बुद्धले भने '९एन एआइएन' कलसाइन रहे...

वडाध्यक्ष र वडासचिव साढे ४ लाख घुससहित रंगेहात पक्राउ
दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २५, २०८१

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल...

संसदमा धनराज गुरुङको स्पष्टीकरण– भूपू श्रीमतीको कारोबारमा जोड्न मिल्दैन
दियोपोस्ट संवाददाता | मंगलबार, भाद्र २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो नाम मुछिएपछि संसदमा स्पष्टीकरण दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले भूपू श्रीमतीको कारोबारमा आफूला...

लुम्बिनी प्रदेश सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर
दियोपोस्ट संवाददाता | आइतबार, भाद्र २३, २०८१

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् । हालसम्म फरार...

इसाईको नाममा करोडौँ ‘डलर’  घोटाला : राजश्व अनुसन्धान विभागमा लुकाइएको त्यो निवेदन
दियोपोस्ट संवाददाता | आइतबार, भाद्र २३, २०८१

काठमाडौं । करिब ७ महिनाअघि २०८० माघ १८ गते राजश्व अनुसन्धान विभाग, महानिर्देशकको सचिवालय हरिहर भवनमा एउटा उजुरी दर्ता हुन्छ । विषय : करछली सम्बन्धमा निवेदक : बिमलजेन्द्र कार्की (नाम परिवर्तन) दर्...

वडा अध्यक्ष विमल श्रेष्ठद्वारा समाचारप्रति खण्डन
दियोपोस्ट संवाददाता | शनिबार, भाद्र २२, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ का वडाध्यक्ष विमल श्रेष्ठले दियोपोष्ट डटकममा प्रकाशित समाचारको ध्यानाकर्षण गर्दै खण्डन गरेका छन् । दियोपोष्टमा गत भदौ १८ गते “सरकारी जग्गा हडप...

‘हाम्रो समाजवादको सबैभन्दा बढ्ता भाष्य त ओलीजीले नै बिगार्नुभयो’
दियोपोस्ट संवाददाता | शनिबार, भाद्र २२, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेको आरोप लगाएका छन् । हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थत...

यी हुन् निजामती पुरस्कारबाट पुरस्कृत हुने ४० कर्मचारी
दियोपोस्ट संवाददाता | शनिबार, भाद्र २२, २०८१

काठमाडौं । आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन ज...

गणेश चतुर्थीको अवसरमा सुर्यविनायक गणेशको जात्रा (तस्बिरहरु)
दियोपोस्ट संवाददाता | शनिबार, भाद्र २२, २०८१

काठमाडौं । आज गणेश चतुर्थी, विभिन्न स्थानमा रहेका गणेश मन्दिरहरूमा बिहानै देखि भक्तहरूको भिड लागेको छ । आज भक्तपुरको सूर्य विनायक नगरपालिका, सूर्य विनायक क्षेत्र प्रबन्ध समिति र सूर्य विनायक युवा क्लब...

प्रधानमन्त्री ओलीको फेसबुकमा अनफलो गर्नेहरु धमाधम पक्राउ पर्दै
दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियानमा लागेहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रधानमन्त्री ओलीको फेसबुक फलोअर्स घटाउन लागिपरेको भन्दै मनबहादुर कार्कीलाई बिहीबार ४ ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु, प्रधानमन्त्री अमेरिका जाने मिति तोकियो (सूचीसहित)
दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र २१, २०८१

काठमाडौं । सरकारले गरेका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन् । निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीदे संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने भएका छ्न् । स...

केन्याको एउटा विद्यालयमा आगलागी, कम्तीमा १७ विद्यार्थीको मृत्यु
दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र २१, २०८१

एजेन्सी । केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ। मध्यकेन्याको न्येरी काउन्टीमा बिहीवार राति भएको उक्त घटनामा परेर गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकाला...

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र २१, २०८१

काठमाडौं, २१ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । खुलमटारमा एक कार्यक्रम आयोजना...

चोरीको चेक लिएर कास्की सहकारीको अध्यक्ष कोइरालाको जालसाँझी : मुद्दा लगाएर ठगी गर्ने प्रपञ्च
दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र २०, २०८१

पोखरा । कास्कीका नवराज कोइराला एक प्रीन्टिङ व्यवसायी हुन् । उनै कोइरालाको गत वर्षको बैशाखमा पसलबाट अचानक २ वटा बैंकका चेकबुक हराए । सिदार्थ बंैक र एभरेष्ट बैंकको चेकबुक नै हराएपछि शंका लागेका ठाउँमा ख...

एआईजी ज्ञवालीसहितका प्रहरीको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश
दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र २०, २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवाली र ३ प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)ले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उमेरहदक...

एक हजार बढी कैदी माफी पाएर छुट्दै (सूचीसहित)
दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र २०, २०८१

काठमाडौं । सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ । कारागार व्यवस्थापन विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने सूचना निकालेको छ । कैद कट...

ऐतिहासिक पदक विजेता पलेशा भन्छिन्– यो सुरूवात मात्रै हो
दियोपोस्ट संवाददाता | बुधबार, भाद्र १९, २०८१

काठमाडौं । नेपाललाई पारालिम्पिकमा ऐतिहासिक काश्य पदक दिलाएकी पलेशा गोबर्धन बुधबार स्वदेश फर्किएकी छन् । उनको स्वागतमा बुधबार बिहान खेलकुद मन्त्रीसहित राखेपका पदाधिकारीहरू त्रिभुवन विमानस्थल पुगेका थि...

पद्मकन्या क्याम्पसमै माओवादी नेतृद्वारा दलित विद्यार्थीमाथि जातीय विभेद गरेको आरोप
दियोपोस्ट संवाददाता | बुधबार, भाद्र १९, २०८१

काठमाडौँ । काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसमा अध्ययनरत एक छात्रालाई सोही क्याम्पसमा अध्ययनरत आफ्नै साथीहरुले जातीय रुपमा अपमानित गरेको आरोप लागेको छ । यही भदौ १० गते क्याम्पसमा परिक्षा फारम ...

लाइन्स क्लव अफ बुटबल युथद्वारा ‘नेपाल अपाङ्ग आश्रम’मा खाद्यान्न बितरण
रीता बुढाथोकी | मंगलबार, भाद्र १८, २०८१

रीता बुढाथोकी, बुटबल । हिन्दु महिलाहरुको महान चाढ हरितालिका 'तीज'को अवसर पारेर ‘लाइन्स क्लव अफ बुटबल युथ’ले ‘नेपाल अपाङ्ग आश्रम’प्रगति नगरलाई खाद्यान्न बितरण गरेको छ । बुटबलस्थित अपाङ्ग आश्रमको भवनमा ...