समाचार

स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्न निर्वाचन आयोगको सुझाव
दियोपोस्ट संवाददाता | सोमबार, साउन २८, २०८१

काठमाडौं । स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न सरकारलाई निर्वाचन आयोगले सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच...

अख्तियारको छानबीनमा परेका पोखराका मेयर आचार्यद्वारा अदालतको आदेश समेत अवज्ञा
सुदीप विश्वकर्मा | सोमबार, साउन २८, २०८१

काठमाडौं । मणिपाल शिक्षण अस्पताललाई १९ करोड रुपैयाँ भन्दा बढी राजश्व छुट दिई भ्रष्टाचार गरेको अभियोगमा छानबीनमा परेका पोखरा महानगरका मेयर धनराज आचार्यले अदालतको आदेश समेत अवज्ञा गरेका छन् । पोखरा म...

झापाको बाह्रदशीमा गुणस्तरहिन खानेपानीः साधुकुटी खानेपानीद्वारा चरम लापरबाही
दियोपोस्ट संवाददाता | आइतबार, साउन २७, २०८१

झापा । झापाको बाह्रदशी गाउँपालिकामा खानेपानी गुणस्तरहिन भएको भन्दै उपभोक्ताहरु विरोधमा उत्रिएका छन् । पालिकाका वडा नम्बर –६मा अवस्थित साधुकुटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले धमिलो तथा लेदोसहितको...

निधन भएका दुधे बालक गाड्ने सरकारी जग्गा कांग्रेस नेता केसीले गरे कब्जा
दियोपोस्ट संवाददाता | आइतबार, साउन २७, २०८१

काठमाडौं । निधन भएका बच्चाहरु अन्तिम संस्कारस्वरुप गड्न प्रयोग गर्दै आएको सरकारी जग्गा कांग्रेस नेता एवं डाक्टर केदार नरसिंह केसीले कब्जा गरेका छन् । उक्त सरकारी जग्गा (मचागाः) नेपाली कांग्रेसका पूर्...

‘ठग महाराज’को अपराध लुकाउन रचिएको ‘रजतपट’ : द प्रकाश सुवेदी शो
दियोपोस्ट संवाददाता | शनिबार, साउन २६, २०८१

सिनेमा प्रदर्शन गरिने सेतो पर्दालाई रजतपट भनिन्छ । यही पर्दाको नाम नक्कल गरेर आफूलाई चिनाएका टेलिभिजन प्रस्तोता प्रकाश सुवेदी बेलाबेला विवाद र चर्चामा आइरहन्छन् । उनले चलचित्र क्षेत्रको टिप्पणी र अन्त...

ठगी मुद्दामा दोषी ठहर भएका ‘ठग महाराज’लाई प्रहरीले दियो ‘सफाई’ पाएको प्रमाणपत्र
खुमा वली | शुक्रबार, साउन २५, २०८१

काठमाडौं । गत साउन २० गते प्रकाश सुवेदी शोमा पशुपतिमा धर्मगुरुको आवरणमा ठगी गर्दै आएका बिजय भण्डारीसँगको अन्तवार्ता प्रसारण भयो । उक्त अन्तवार्ताका क्रममा बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्तिजी महा...

उदयपुर सिमेन्ट टाट पल्टाएका ‘असक्षम’ गोपी न्यौपाने खाध्य व्यापार कम्पनिको सीईओ बन्ने खेलमा !
दियोपोस्ट संवाददाता | बिहिबार, साउन २४, २०८१

काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग टाट पल्टाएर हिँडेका गोपी न्यौपानेलाई सरकारले फेरी खाद्य व्यवस्था तथा व्यापार कम्पनिको सीईओ नियुक्ती गर्ने तयारी गरेको छ । उनलाई नियुक्त गर्न छनौट सम...

विवाहको प्रलोभनमा विगत २ वर्षदेखि बलात्कार, प्रहरीले लिएन जाहेरी
दियोपोस्ट संवाददाता | बिहिबार, साउन २४, २०८१

पर्सा । पर्सामा विवाहको प्रलोभनमा पारेर १९ वर्षीय मिना कुमारी (नाम परिवर्तन) बलात्कृत भएकी छन् । विगत २ वर्षदेखि लगातार रुपमा पिछा गरेर विवाहको प्रलोभन देखाउदै जबरजस्ती करणी गर्दै आएको भन्दै मिनाले जि...

डाइनेष्टी हेलिकप्टर दुर्घटनाः काठमाडौं लगियो शव (तस्बरहरु)
दियोपोस्ट संवाददाता | बुधबार, साउन २३, २०८१

नुवाकोट । नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका पाँचै जनाको शव काठमाडौं लगिएको छ। बुधबार दिउँसो करिब २ः२० बजे शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा एयर डाइनेष्टीको हे...

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
दियोपोस्ट संवाददाता | बुधबार, साउन २३, २०८१

काठमाडौं । काठमाडौंबाट उडेको एक हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुर्यचौर जंगलमा बुधबार दिउँसो दु...

बुटवलस्थित प्रगतिनगर खानेपानीमा बेथितिको अखडा, उपभोक्ताद्वारा बिरोध
दियोपोस्ट संवाददाता | बुधबार, साउन २३, २०८१

रुपन्देही । बुटबलस्थित ‘प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था’मा ब्यापक आर्थिक अनियमितता भएको भन्दै उपभोक्ता तथा असन्तुुष्ट पक्षले बिरोध जनाएका छन् । संस्थाका अध्यक्ष जित बहादुर मल्लले चरम आर्...

तीन एआइजीको सरुवा, एकको पदस्थापना : सिआइबीमा दिपक थापा, मेट्रोमा किरण बज्राचार्य
दियोपोस्ट संवाददाता | मंगलबार, साउन २२, २०८१

काठमाडौं । सरकारले जनपथ तर्फ नेपाल प्रहरीका तीन प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी)को सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल प्रहरीका एआइजी दिपक थापालाई उपत्यका प्रहरी कार्...

बृद्धा हत्याको आरोपमा सन्जिब देउजा प्रक्राउ
दियोपोस्ट संवाददाता | मंगलबार, साउन २२, २०८१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ स्थित खनियाबासमा लुटपाट गरि बृद्धको हत्या गर्ने एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ । गत साउन १८ गते बिहान ३ बजे बाह्रबीसे नगरपालिका वडा न ७ खनियावास...

जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो
दियोपोस्ट संवाददाता | आइतबार, साउन २०, २०८१

ललिपुर । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा भो...

अर्बपति व्यापारी बिनोद चौधरीको उद्योगमा चोरीको गाडी, क्रेन लगाएर फिर्ता ल्याइयो
दियोपोस्ट संवाददाता | शनिबार, साउन १९, २०८१

काठमाडौं । नेपालका एक मात्रै डलर अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको स्वामित्व रहेको सिजि सिमेन्ट उद्योगमा चोरीको गाडी भेटिएको छ । चौधरी समुहको लगानी रहेको पाल्पाको दुम्किवासस्थित सिज...

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
दियो पोस्ट | शुक्रबार, साउन १८, २०८१

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्...

मोतिपुर खानेपानीमा आर्थिक हिनामिना, उपभोक्ताद्वारा अध्यक्षको राजीनामा माग !
रीता बुढाथोकी | बिहिबार, साउन १७, २०८१

बुटवल । बुटबल उप–महानगरपालिका, वडा नम्बर १९ स्थित मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्षले आर्थिक हिनामिना र अनियमितता गरेको भन्दै उपभोक्ताले राजिनामा माग गरेका छन् । संस्थाका अध्यक्ष ज...

डीआईजी मनोज केसीको सरुवाबारे गृहमन्त्रीले भने– उहाँलाई झन् राम्रो ठाउँमा खटायौँ
दियोपोस्ट संवाददाता | बिहिबार, साउन १७, २०८१

गृहमन्त्री । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका डीआईजी डा. मनोज केसीको दुई महिनामै गरिएको सरुवाको निर्णयको बचाउ गरेका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रव...

नगरपालिका जनप्रतिनिधिकै कारण मृत्युसँग लडिरहेका १२ वर्षीय टेकेन्द्र !
खुमा वली | बुधबार, साउन १६, २०८१

काठमाडौं । स्थानीय सरकार नागरिकको नजिकको सरकार हो । त्यसमाथि स्थानीय जनप्रतिनिधिको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । नागरिककाका लागि अभिभावकत्व भूमिका खेल्ने यिनै जनताका प्रतिनिधिको लापरबाही र जिद्दीक...

प्राध्यापक धर्मराज विष्ट हत्या प्रकरण : फरार अभियुक्त १७ वर्षपछि पक्राउ
दियोपोस्ट संवाददाता | बुधबार, साउन १६, २०८१

काठमाडौं । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक हत्याका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । ललितपुरको इमाडोल घर भएका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपमा फरार रहेका ३९ वर्षीय रञ्जन...

घरेलु श्रमिकका सवालमा नीति संवाद : पञ्जिकरणसँगै सामाजिक सुरक्षा कोषमा जोड्न माग
रीता बुढाथोकी | बुधबार, साउन १६, २०८१

काठमाडौँ । घरेलु श्रमिकका हक-अधिकार सुनिश्चितताका लागि उनीहरूलाई स्थानीय निकायमा पञ्जिकरणसँगै सामाजिक सुरक्षा कोषमा जोड्न माग गरिएको छ । मंगलबार युवालयले अक्सफामसँगको साझेदारीमा आयोजना गरेको राष्ट्रिय...

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
दियोपोस्ट संवाददाता | सोमबार, साउन १४, २०८१

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो। सोमबार सुनुवाइ समितिको बैठक बस्न...

‘नैतिक चरित्र’ मा प्रश्न उठेपछि निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमानको नाम फिर्ता
दियोपोस्ट संवाददाता | सोमबार, साउन १४, २०८१

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै प्रधानले दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर ...

भेटिएनन् त्रिशूलीमा हराएका बस, फर्कियो भारतीय टोली
दियोपोस्ट संवाददाता | आइतबार, साउन १३, २०८१

काठमाडौं । सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ। असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थि...