समाचार

दियो पोस्ट डेस्क | सोमबार, माघ ०१, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिल...

दियो पोस्ट | आइतबार, पौष २९, २०८०

मुगुमा नगर प्रहरीदेखि सरकारी कर्मचारीसहित  ८ जनाले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको खुलेको छ। ती बालिकाले जिल्ला कृषि विकास कार्यालयमा कार्यरत सरकारी कर्मचारी विरुद्द जाहेरी दिएपछि उनीमाथि भएको ब...

दियो पोस्ट | आइतबार, पौष २९, २०८०

काठमाडौं। हुण्डी कारोबार गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-५ घर भई हाल काठमाडौंको कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवनको राप्ती नगरपालिका-४ घर भ...

दियो पोस्ट डेस्क | आइतबार, पौष २९, २०८०

काठमाडौँ । विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था भएको निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न संसदीय समितिलाई ध्यानाकर्षण गराएका...

दियो पोस्ट डेस्क | आइतबार, पौष २९, २०८०

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्य...

दियो पोस्ट डेस्क | आइतबार, पौष २९, २०८०

धुलिखेल । बनेपा नगरपालिकाले बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा प्राथमिकता दिएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले आज बनेपा नगरपालिकाको १३औँ हिउँदे नगर अधिवेशन शुभारम्भका क्रममा सोबा...

दियो पोस्ट डेस्क | आइतबार, पौष २९, २०८०

सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ । भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले क...

दियो पोस्ट डेस्क | आइतबार, पौष २९, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार/उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ...

दियो पोस्ट डेस्क | आइतबार, पौष २९, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ...

दियो पोस्ट डेस्क | आइतबार, पौष २९, २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको तोकेको हो । राष्ट्रिय सभाका १...

दियो पोस्ट डेस्क | आइतबार, पौष २९, २०८०

बागलुङ । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकी थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्...

दियो पोस्ट डेस्क | आइतबार, पौष २९, २०८०

हुम्ला । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो । जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा स...

खुमा वली | शनिबार, पौष २८, २०८०

काठमाडौं । चन्द्रागिरीस्थित सेतो पहरामा भएको गाडी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते ६ वर्षीया बालिका स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यससँगै मृत्यु ह...

खुमा वली | शनिबार, पौष २८, २०८०

काठमाडौं । माओवादी केन्द्रले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेश...

खुमा वली | शनिबार, पौष २८, २०८०

काठमाडौं । काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका- ४ सेतो पहराबाट खसेर दुर्घटना भएकाे छ । दुर्घटना ४ जनाको मृत्यु भएको छ। आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाड...

खुमा वली | शनिबार, पौष २८, २०८०

बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालि...

खुमा वली | शनिबार, पौष २८, २०८०

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्ब...

खुमा वली | शनिबार, पौष २८, २०८०

दाङ । दाङको भालुवाङमा शुक्रबार राति भएको बस दुर्घटनामा परी समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको निधन भएको छ। नेपालगंजबाट काठमाडौं जाने क्रममा भे १ ख ३९१२ यात्रुवाहक बस रा...

दियो पोस्ट डेस्क | शुक्रबार, पौष २७, २०८०

दाङ। दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे ...

खुमा वली | शुक्रबार, पौष २७, २०८०

नुवाकोट- अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नुवाकोटमा सञ्चालन गर्न लागेको एमसीए प्रसारण आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ७ बु...

दियो पोस्ट | शुक्रबार, पौष २७, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले नेपालका पाँच तारे होटलको सूची सार्वजनिक गरेको छ। यसअघि पाँच तारे होटलको सूचीमा परेका याक एन्ड यति, र्‍याडिसन,  याक एन...

दियो पोस्ट | शुक्रबार, पौष २७, २०८०

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट जेठ २८,२९ र ३० गते महाधिवेशन गर्ने निर्णय भएको जसपाका नेता प्रदीप यादवले ज...

खुमा वली | शुक्रबार, पौष २७, २०८०

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुकको कम्पनी मेटासँग बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै पहिचान खुलाउन खोज्नेहरूको विवरण माग गरेको छ। बलात्कार पीडितको पहि...

दियो पोस्ट डेस्क | शुक्रबार, पौष २७, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज यहाँ चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका पार्टी पदाधिक...