काठमाडौं। धादिङको ज्वालामुखी गाउँपालिका-३ स्थित खड्गदेवी युवा क्लबका अध्यक्ष रिजन श्रेष्ठ बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपर...
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ गएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का ...
बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित...
चितवन । भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । बुधबार भरतपुरका विभिन्न विद्यायल क्षेत्रमा अनुगमन गरेर सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो । ...
काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्या...
काठमाडौं । १५ लाख घुस रकमहित बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे पक्राउ परेका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको हो । वादेले सेवाग्राहीसँ...
हुम्ला । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । हृदयघातका कारण ...
कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा...
गुल्मी । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गरेका छन्। असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज (ब...
काठमाडौं। काठमाडौंमा ब्रान्डेड मदिराको नाममा चिनीपानी र केमिकलको घोल बनाएर हानीकारक पदार्थ बेच्ने ९ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली रक्सी बनाएर बेच्ने...
काठमाडौं । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा भएको छ । ३५ वर्ष भन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृ...
मोरङ । बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पथरी शनिश्चरे नगरपालिका–१ मगर गुम्बास्थित सडकमा को.१ ख ७८३५ नम्बरको बसले प्रदेश न.१–०१–००२ ह ११४८ नम्बरको सिटी सफारीलाई बुधबार दिउँसो...
काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ । आज...
काठमाडौं । जँहा युवा त्यँहा खेलकुद भन्ने नाराको साथ केपी ओली कप दोस्रो संस्करण हुने भएको छ । बुधवार एक पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा सङ्घले केपी ओली कप २०८० हुने जानकारी गराएको हो । दोस्रो सस...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले आर्मीलाई तीन विके...
काठमाडौं । कलंकी थानकोट साइटमा होटल मेन्स् आकर्षक, सुविधा सम्पन्न तवरले संचालनमा आएको छ । ओखलढुङ्गाका युवा ब्यावसायी जालन्धर कार्की (कुमार)ले होटल मेन्स संचालनमा ल्याएका हुन । काठमाडौंमा चाइनिज कपड...
मनाङ । मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छै...
मुग्लिन–नारायणगढ सडक खण्डबाट मंगलबार बिहान त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल रहेका पाइएको प्रहरीले जनाएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट मंगलबार बिहान त्रिशुली नदीमा गाडी खस...
रोल्पा । रोल्पामा बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने ६१ वर्षीय कबिराम पुन मगर छन्। उनले ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्...
काठमाडौं। टुँडिखेलमा माघी महोत्सवको हेर्न आएका मानिसहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या १६ पुगेको छ। सोमबार दिउँसो टुँडिखेलमा थारू र मगर समूदायको छुट्टाछुट्टै समारोह थियो। उक्त समारोह ह...
काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या ११ पुगेको छ। सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा पुगेका ११ जना च्या...
कामठाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या आठ पुगेको छ। सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना ग...
काठमाडौं । आइतबार ललितपुरको पुल्चोकस्थित होटल स्क्वायर अगाडी जस्टिस फर सजिलमान लेखिएको प्लेकार्ड लिएर सयौं सहभागीहरु आन्दोलित बने । भिडमा उभिएकी मध्ये एक महिला भने घरिघरि रोइरहेकी थिइन् । उनी थिइन् गत...