समाचार

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौं । माइतीघरको निषेधाज्ञा तत्कल फिर्ता गर् भनि नेपाल विद्यार्थी सङ्घ काठमाडौं जिल्ला कार्यसमितिले प्रदर्शन गर्दा एक दर्जन बढि पक्राउ परेका छन । अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै नेव...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका छन् । असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आज...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

चितवन । नवलपुरको हुप्सेकोटमा श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हु...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौं । सिभिल तथा आर्किटेक्टमा डिप्लोमा गरी सबइन्जिनियर भएकाहरूलाई इन्जिनियर बन्न नेपाल इन्जिनियरिङ कलेजको बिडिएच (ब्याचलर फर डिप्लोमा होल्डर्स) कार्यक्रमले उच्च शिक्षाको बाटो खोलिदिएको विद्यार्थीह...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

दाङ । रुखबाट लडेर तुलसीपुर–१३ बखरियाकी एक महिलाको मृत्यु भएको छ । शनिबार बेलुका घर नजिकैको जङ्गलमा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको उनकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिए । बेल...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

दाङ । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्र...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौँ । ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ । धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको ...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौँ । असंलग्न आन्दोलन (नाम)कोे १९औँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फिर्ता भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्र...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

मनहरी । मकवानपुरगढी गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता अब विकट क्षेत्रका वडामा भने वडा तहबाटै वितरण सुरु गरिएको ...

दियो पोस्ट | शुक्रबार, माघ ०५, २०८०

काठमाडौं । सुनकोशी गाउँपालिकाका स्थानीय तामाङ्ग समुदायले माघ २६ र २७ गते सोनम ल्होछार पर्व कार्यक्रम गर्ने भएका छन् । ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिकामा तामाङ समुदायले पर्ब सोनम ल्होछार भव्यरुपम...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ । गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठका ...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

बागलुङ । पछिल्लोे दुई वर्ष ६ महिनामा बागलुङमा सवारी दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएका छन् । यस समयमा ४८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ८१ जना घाइते भएका छन् । हरेक वर्ष दुर्घटनामा ज्यान गुमाउनेको...

खुमा वली | शुक्रबार, माघ ०५, २०८०

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यति विक्री गर्ने भन्दै एक व्यक्तिले विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गरेका छन् । धादिङका राजकुमार ज्ञामी मगरले होटल याक एण्ड यति जग्गासहितको संरचना ...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर ...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

झापा । झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेखेका छन् । करिब १० वर्ष लगाएर उनले ...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

काठमाडौँ । वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२ः३० बजे निधन भएको पा...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

काठमाडौं । नेपालमा विभिन्न अवैध धन्दा गर्दै आएका भारतीय व्यापारी नरेश अग्रवाल पक्राउ परेका छन् । उनलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो । हुन्डी सुन तस्करी लगायत अवैधन्दा गर्दै आएका उनक...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ०४, २०८०

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्युरोको  टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका-२ भर घएका ५७ वर्षीय व...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ०४, २०८०

काठमाडौं। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशीक  रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।  पक्राउ पर्नेमा कैलाल...

सुदीप विश्वकर्मा | बिहिबार, माघ ०४, २०८०

काठमाडौं । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक तथा प्रबन्ध निर्देशक रोमी अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । गत भदौमा स्क्वायर होटलको स्विमिङ पुलमा स्विमिङ गर्दा करेन्ट लागेर हालसम...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ०४, २०८०

काठमाडौं।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ। गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो। निगमका प्रवक्ता...

खुमा वली | बिहिबार, माघ ०४, २०८०

काठमाडौं ।  जलवायु संकटका कारण मानिसमा क्यान्सर रोगको जोखिम बढ्दै गएको छ । जलवायु संकटले निम्त्याएको दुषित पानीका कारण बंगलादेशका ७ करोड बढी मानिस क्यान्सरको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।...