समाचार

सुदीप विश्वकर्मा | सोमबार, माघ ०८, २०८०

काठमाडौं । कम्पनि रजिष्ट्रार कार्यालयका प्रमुख रजिष्ट्रार दिपक पहाडीले राष्ट्रिय स्वतन्त्र पार्टीले सेयर बेचे बापतको पैसा नपाएको विषयमा हालसम्म सो कार्यालयमा उजुरी नगरेको बताएका छन् । सोमबार पत्रका...

सुदीप विश्वकर्मा | सोमबार, माघ ०८, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन गरेर आफ्ना विषयमा प्रकाशित समाचारको खण्डन गरे । लामिछानेले ग्यालेक्सी टेलिभिजन छाड्दा उनको खातामा जम्मा भएको १ करोड...

दियो पोस्ट | सोमबार, माघ ०८, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले मलेसियामा जिबि राईलाई भेटेको अस्वीकार गरेका छन्। रवि लामिछाने मलेसिया जाँदा त्यहाँ उनले जिबि राईलाई भेटेको कुरा दियोपोस्टले केही अघ...

दियो पोस्ट | सोमबार, माघ ०८, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबरजस्ती सहकारी ठग बनाइएको आरोप लगाएका छन्। सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेले सहकारीमा बचतकर्ताको रकम हिना...

खुमा वली | सोमबार, माघ ०८, २०८०

काठमाडौं ।  प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले अपराधीको पक्षमा सिण्डिकेट बनाएर लविइङ गर्ने समूहको दबदबा रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा सञ्चालित एक दिवसीय ‘...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

काठमाडौँ । कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । कर्णालीले प्रस्तुत गरेको ७९ रनको समान्य लक्ष्य बागमतीले ...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ । प्रचारप्रसार...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

महोत्तरी । आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ । अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हु...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यहाँको भू–भागमा कति म...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न, हिउँदे उत्सव “विन्टर फेष्ट” आयोजना गरे...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेकोे छ । न्यायाधीशहरु ऋषिराम दवाडी र ...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

दाङ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका–...

दियो पोस्ट डेस्क | सोमबार, माघ ०८, २०८०

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौं । राजश्व छली गरि नेपाल भित्रिएका ५ वटा ट्रक छुटाउन उच्चस्तरिय चलखेल भएको खुलेको छ । राजश्व अनुसन्धान विभागको नियन्त्रणमा रहेको विभिन्न माल बस्तुसहित पक्राउ परेका अभियुक्तलाई छुटाउन विभागकै अध...

दियो पोस्ट | आइतबार, माघ ०७, २०८०

तस्बिरः अनलाइनखबरबाट काठमाडौं । दार्चुलामा एक महिलालाई श्रीमानबाट जोगाउन खोज्दा दुई जना प्रहरी घाइते भएका छन्। दार्चुलाको महाकाली नगरपालिका-१ दहका २३ वर्षीय उमेश कुँवरले श्रीमतीमाथि घरेलु हिंसा र कु...

दियो पोस्ट | आइतबार, माघ ०७, २०८०

कैलाली। जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ। तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सव डिभिजन वन कार्यालय लम्कीका फरेष्टर रा...

खुमा वली | आइतबार, माघ ०७, २०८०

काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी व्यवसायी तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजना...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा आज विभिन्न सात संवैधानिक आयोगसँग सुझाव लिएको छ । समितिको बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष दे...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

दोलखा । भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक त...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो । आज तीन ...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १४२ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको छ । जीतका लागि एक सय ६८ रनको विजयी लक...

दियो पोस्ट डेस्क | आइतबार, माघ ०७, २०८०

महोत्तरी । पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ । लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशु...