समाचार

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

काठमाडौं । नेपाल आयल निगमका ईआरपी  परियाेजना  प्रमुख राजन नेपाल आयल निगमको वार्षिकोत्सवको अवसरमा पुरस्कृत भएका छन् । तर, उनै नेपाल पुरस्कृत भएकै दिन यता निगमको ईमेल भने ह्याक भएको खबर प्राप्त भएको छ ।...

अस्मिता खड्का | बिहिबार, पौष २६, २०८०

‘म फरक मान्छे, प्लाष्टिकको खोलहरु डस्टबिनमै फाल्छु म फरक छु किनकी म प्लाष्टिकको प्रयोग कम गर्छु।’ स्कुले बालिकाले आफ्नो हातमा चोयाको डस्टबिन समात्दै बोलेका यी शब्दावली सहितको  यो विज्ञापन अन्त नभइ वात...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

काठमाडौं । तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बि...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

काठमाडौं ।  सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सामाजिक सञ्जालमा तस्बिरहरु हाल्नेविरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।   यसप्रति प्रहरीको साइबर ब्य...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

चितवन । गैँडाको खाग तस्करी गरी फरार रहेका ४ जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने ...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। काठम...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

काठमाडौँ । सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन सरोकार भएकाले आग्रह गरेका छन् । सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासङ्घबीच आज भएको औपचारिक क्षेत्रका श्...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

उदयपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ बस्ने ३५ वर्षीय पत्थरसिंह राई रहेका छन् । राईले ती बालिक...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

सर्लाही । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उ...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ । अदालतले दोषी ठहर्‍याएको हुँदा निलम्बन गरिए अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञ...

दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

काठमाडौँ । बलात्कार मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सप्तरीको राजविराज घर भएर स्यूचाटार बस्ने अनिरुद्ध यादवलाई पक्राउ गरेको हो । आरोपी विरुद्ध जिल्ला प्रहरी परिसर...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

काठमाडौं । सार्वजनिक संस्थानका कार्यकारी प्रमुखहरुको नियुक्ती र बर्खास्तसम्बन्धी विभिन्न निर्देशिका र मापदण्डहरु छन् । कुनपनि संस्थाको कार्यकारी प्रमुखलाई पदबाट हटाउँदा मन्त्रालयहरुले निश्चित कानुनको ...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

काठमाडौं । कृषि तथा पशुपंक्षि मन्त्री बेदुराम भुसालले आफूले बोल्दै नबोलेको विषय सञ्चार माध्यममा आएको भन्दै आपत्ति जनाएका छन् । दियोपोस्टसँग संक्षिप्त कुराकानी गर्दै भुसालले आज एक संचार माध्यममा आएको स...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

काठमाडौं । काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो । लामिछ...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको ...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

झापा । विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

कुनै बेला बारा जिल्लाको घना जंगलबीचमा तपस्या गरेको भनेर चर्चा कमाएका र संसारभर 'लिटिल बुद्ध' का नामले चिनिएका रामबहादुर बमजन अहिले पक्राउ परेका छन्। चार वर्षको खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्य...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

पाल्पा । स्थानीयलाई घर–घरमा शुद्ध पानी पुर्‍याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइर...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

काठमाडौं। बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको छ । बहस सकिएपछि न्यायाधिश ढकालल...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

दमौली । तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजना...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद गरेको छ । बम्जनको घरमा प्रहरीले छापा मार्दा ३ करोड ३० लाख ७५ हजार रुपैयाँ बरामद गरेको हो । प्रहरीको केन्द्...

दियो पोस्ट | बुधबार, पौष २५, २०८०

तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु...