समाचार

दियो पोस्ट | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ माचीमा सत्य नारायण यादवको खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५० वर्षीय सु...

दियो पोस्ट | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिका–३ स्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ...

दियो पोस्ट | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ । यसका कारण हाल देशभ...

दियो पोस्ट | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुर...

दियो पोस्ट | सोमबार, आषाढ २५, २०८०

झापा । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुद्धशान्ति गाउँपालिका –१ संग्रौला टोल बस्ने ३३ वर्षीय चन्द्र बहादुर रोक्का रहेका छन् । ...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । उपभोक्त समितिबाट रकम लुटेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वडाध्यक्ष विष्टलाई ...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर व...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थान...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका ५ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा।डा चेतराज पन्त र फाउन्डे...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

रोल्पा । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । रोल्पा नगरपालिका–४ लिबाङ डेरा गरी बस्ने ४४ वर्षीय सन्तोष सुनारको कोठामा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

रुपन्देही । पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–२ तिलौरीमा सार्वजनिक माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५५ वर्षीय बिक्रम लोहार...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका–६ माछाचोकमा ना.२६ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउ...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्न...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

रुपन्देही । रुपन्देहीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार रहेका छन् । बालिकालाई परि...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरु भएको बै...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

बागलुङ। बागलुङमा १५ वर्षीया किशारीलाई जबरजस्ती करणी गरेको आरोप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपा बस्ने १७ वर्षीय किशोर रहेका छन् । किशोरले ती किशोरीलाई सोह...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । रूपन्देहीको सैनमैना नगरपालिका–४ रन्यौरामा लु.१ ब १३३५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुन...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

सर्लाही । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरेकोे आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतो रहेका छन् । महतोले धरायसी झगडाको ...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स ...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगट...

दियो पोस्ट | शुक्रबार, आषाढ २२, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामु...

दियो पोस्ट | शुक्रबार, आषाढ २२, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका–९ तुमडाडिबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्राम ६७ मिलिग्रामसहित २ जना पक्राउ परेका...

दियो पोस्ट | शुक्रबार, आषाढ २२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वतन्त्र ऊर्जा उत...