कैलाली । कैलालीमा अवैध तरिकाले ल्याएको गन्धकसहित एका जना पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–३ खोनपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब २९ के.जी. ५ सय ग्राम विष्फोटक पदार्थमा प्रयोग ...
महोत्तरी । स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । जिल्लाको जलेश्वर नगरपालिका–३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्...
धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरस्थित सबैला बिरेन्द्रबजारस्थित सडकमा ज.७ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ...
बारा । भन्सार छली ल्याएको ईलेक्ट्रोनिक सामान बरामत भएको छ । बाराको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट सशस्त्र प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपै...
बारा । भन्सार छली ल्याएको माबाइलको टम्पर ग्लास बरामत भएको छ । बाराको निजगढ नगरपालिका–८ पूर्व–पश्चिम लोकमार्गको बकैया पुल ईलाकाबाट करीब ८ लाख रुपैयाँ बराबरको मोवाइलको पिभिसी टेम्पर ग्लास बरामद भएको छ ।...
बारा । बारामा अवैध लागूऔषध गाँजा बरामत भएको छ । जिल्लोको कोल्हवी नगरपालिका–५ स्थित सोनाभारबाट करिब १ सय ६८ के.जी. गाँजा बरामद भएको छ । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवील...
काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बिद्युत कार्यालय नजिक सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.८३ प ४१९३ नम्बरको मोटरसाइकलले...
काठमाडौं । अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर)को कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठ रहेका छन् । विशेष सूचन...
इलाम । इलाममा श्रीमानले श्रीमतीको हत्या गरी आफैंले आत्महत्या गरेका छन् । जिल्लाको माइजोगमाई–२ टारसिंह बस्ने ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका ...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिएकी छिन् । हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने नि...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन् । दिउँसो १२ बजे श्रीलङ्कन एयरको युएल १८१ उडानबाट उनी स्वदेश फिर्ता भएको अध्यक्ष नेपालका स्व...
चितवन । चितवनमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका–११ कोरैचापानि बस्ने क्षेत्र बहादुर मोक्तानको छोरा १२ वर्षीय राहुल मोक्तानको करेन्ट मृत्यु भएको छ । सोही नगरपालिका–१...
काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ पानीपोखरीस्थित सडकमा बा.८२ प १२२५ नम्बरको मोटरसाइकललाई बा.५ ख ३१९३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइ...
कैलाली । कैलालीमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन ६ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका–४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरप...
बाँके । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको ...
बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले...
काठमाडौं । पूर्वाधार विकास समितिले नदी किनारका ससुकुम्वासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्...
झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दमक नगरपालिका–८ स्थित रातेखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय पदम बहादुर...
काठमाडौं । छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा ५ ज...
ईलाम । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रोङ गाउँपालिका–१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राई रहेका छन् । राईले ती बालिकालाई...
सुनसरी । सुनसरीमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्लाको ईटहरी उपमहानगरपालिका–६ बिरेन्द्र चोकस्थित सडकमा ना.१ ख ९१०७ नम्बरको टिपरले को.१४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ ...
ओखलढुंगा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जिल्लाको सिद्धिचरण नगरपालिका–३ अधेरी बस्ने ६५ वर्षीय रुख विर राई(फिन्चु) र सोही ठाउँ बस्ने सागर रा...
सप्तरी । सप्तरीमा आफ्नै श्रमितीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्भुनाथ नगरपाल...