समाचार

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रह...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । विभिन्न हातहतियारसहित एक जना पक्राउ परेका छन् । महोत्तरीको एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोल १ थान र सोको गोली ५ राउण्डसहित एक जनालाई शनिबार राति प्रहरीले पक्राउ गरे...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बस्ने ज्ञानहरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा बिगु गाउँपालिका–३ घ...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । चितवनमा एक जना बालकको नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाका महानगरपालिका–४ यज्ञपुरी बस्ने होम बहादुर खत्रीको छोरा १२ वर्षीय आशिष खत्रीको सोही महानगरपालिका–३ मुनलाइट बोर्डिङ स्कूल पछाडिको नार...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क ज...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । दाङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । लमही नगरपालिका–८ सतबरिया संघर्ष टोल बस्ने ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जनकुले ती बालिकाल...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । अटोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पाले आफ्नै श्रीमती ५० वर्षीया मोती...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिक–३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हा...

दियो पोस्ट | शुक्रबार, बैशाख २९, २०८०

दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ गोथ्रवाबाट ग्वारखोला तर्फ जाँदै गरेको रा.१ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १४ वर्षीय बिनोद ...

दियो पोस्ट | शुक्रबार, बैशाख २९, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहिद पाँच जना पक्राउ परेका छन् । चितवनको राप्ती नगरपालिका–११ चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित एक जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । पक्...

दियो पोस्ट | शुक्रबार, बैशाख २९, २०८०

काठमाडौं । भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आमचोक गाउँपालिका–४ सिपाक बस्ने २४ वर्षीय शुक्र बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। बिकले ती किशो...

दियो पोस्ट | शुक्रबार, बैशाख २९, २०८०

कैलाली । जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ बसन्तटोल बस्ने डबल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय जनक देउवासहित ३ जनालाई ब...

दियो पोस्ट | शुक्रबार, बैशाख २९, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–६ चिसापानीस्थित सडकमा रा.१ ख २७३४ नम्बरको टिपरले बा.३४ प १००७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ए...

दियो पोस्ट | शुक्रबार, बैशाख २९, २०८०

काठमाडौं । सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्र रहेको अपराधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । झापा बाह्रदशी गाउँपालिका–६ घर भई ...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि नेपालमात्र नभई विदेशी दबाबले अनुसन्धान अघि बढेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा उनले आरोप लागेका व्यक्तिहरुले नै वि...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

धादिङ । धादिङको एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ। बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवाबोटे स्थित ‘सानदार होटल’का सञ्चालक २८...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो। जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। घाइते भएको १७...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१९ ईनर्वास्थित सडकमा ना.४ च ३४३२ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित उनीहरूलाई बुधब...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्बभन्दा बढी ठगी गरेको प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन्। उनी नेपाली कांग्रेसकी समानुपातिक सांसद समेत हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण ...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति शीर्ष नेताबीच भएको बताएका छन् । सिंहदरबारमा नेकपा एमालेका अध्...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न तीन दिन म्याद थप गरिएको छ । बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी हिरासतम...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । प्युठानको सरुमारानी गाउँपालिका–६ मोतिपुरस्थित सडकमा लु.५८ प ६१२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृ...