काठमाडौं । विभिन्न स्थानमा सवारी दुुघर्टना हुँदा ५ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीस्थित सडकमा ग.१ ख ३२८७ नम्बरको बस र ग.२३ प ३६८६ नम्बरको स्कुटर एकआपसमा ठक्करबाट दुर्...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् भने, फरार ५ जना रहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ९० मिलिग्रामसहित...
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहितका कर्मचारीपविरुद्ध ...
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायबाट नै राज्यशक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाएर मानव बेचबिखन गर्नु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएको छ । बुधबार पत्र...
काठमाडौं । छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा २ जना बालकको मृत्यु भएको छ । महोत्तरीमा एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सोनमा गाउँपालिका–७ जानकीनगर बस्ने उपेन्द्र सदाको छोरा ५ ...
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–२ ...
काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुघर्टना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको महानगरपालिका–४ सुकेधारास्थित सडकमा प्रदेश ३–०१–०२४ च ७४६५ नम्बरको भ्यानको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएक...
काठमाडौं । रोमानिय पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्व...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । तनहुँ आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध डाईजेपाम १ सय ९८ एम्पुल, नोरफिन १ सय ९८ एम्पुल र फेनारागन १ सय ९८ एम्पुल र २४...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको बयान आज पनि लिइँदै छ । हिजो बयानका क्रममा पेट दुख्यो भनेपछि खाँणको बयान रोकिएको थियो ...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीको बयान जारी छ। अहिले सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको स्रोतले बतायो । उनलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बु...
काठमाडौं । सुनसरीमा २ थान पेस्तोलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका–१५ सहिद मार्ग बस्ने २४ वर्षीय रोहित ...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूओषधसहित ९ जना पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार ...
काठमाडौं । नवलपरासी (पूर्व)मा २ जनाको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका–२ कोलुहवा बस्ने वर्ष ५५ वर्षीय सोम बहादुर बोटे र निजकी श्रीमती ५० वर्षीया बगरी बोटेको सोही गाउँप...
काठमाडौं । गोरखामा जिप दुघर्टना हुँदा एक जनाको मृत्यु र ५ जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–६ घौचुरस्थित सडकमा बा.०१ ०२५ च ६२०४ नम्बरको जिप सडकबाट करिब ७० मिटर तल खसेर आइतबार राति दुर्घट...
काठमाडौं । काठमाडौंमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने चितवन घर भएका २५ वर्षीय रोहन खड्का रहेका छन् । मोबाइल चार्जमा लगाएर मोबाईल चलाउने क्र...
काठमाडौं । मोरङको विभिन्न स्थानबाट मोटरसाइकल चोरीको आरोपमा ५ जना पक्राउ परेका छन् । को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प.१३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले ...
काठमाडौं । भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर थाहा नगरपालिका–१२ तल्लो बसन्तबाट एकनाले भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ...
काठमाडौं । काठमाडौंबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा १ किलो २० ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ ग...
काठमाडौं । कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्र रहेका अपराधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ ...
काठमाडौं । सर्लाहीका एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाका बिष्णु गाउँपालिका–५ बस्ने जितेन्द्र रायको छोरा १४ वर्षीय अनिष राय यादवको पोखरीमा डुबेर मृत्यु भएको छ । भारतको बिहार सितामढी ग...
काठमाडौं । फरार पूर्वमन्त्री एवम् सांसद टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ परेका छन् । ११ दिनअघि अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी फरार भएका थिए । वैशाख २० गते पक्राउ पुर्जी जारी भएको सूचना...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । आइतबार साँझ रायमाझी पक्राउ परेका हुन् । उनलाई का...
काठमाडौं । विभिन्न स्थानमा सवारीसाधन दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । रोल्पाको नगरपालिका–२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएक...