समाचार

दियो पोस्ट | मंगलबार, जेठ ०९, २०८०

रूपन्देही । रूपन्देहीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कोटहीमाई गाउँपालिका–७ भैसाघान बस्ने २० वर्षीय रियाज अहमद मुसलमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षले आफ्नो एक वर्षको सम्पुर्ण तलब भत्ता शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन् । गत शनिवार गरिएको पत्रकार सम्मेलनमा एक बर्षे कार्यप्रगति सार्वजनिक ग...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । काठमाडौंमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको महानगरपालिका–१६ बालाजु चोकस्थित होण्डा सोरुमको पार्किङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुषको आइतबार मृत अवस्था...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली हरिहरगढी गाउँपालिका–३ ठेगाना भई काठमाडौं महानगरपालिका–१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । चितवनको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित प्रभात जल उपभोक्ता समितिमा कार्यरत कामदारको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । मृत्यु...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । विभिन्न स्थानबाट सवारी दुघर्टना हुँदा ४ जनाको मत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–७ पिपल चोकमा बा.७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुघर्टना हुँदा चालकको मृत्यु भएको हो । म...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखर ताल एरियाबाट अवैध लागूऔषध चरेश ४ सय ३६ ग्रामसहित एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेक...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढ...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । डाँका–चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । भारतीय पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई उनीहरूको साथमा भएको नगद लुट्ने तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका–चोरीको आरोपमा २ जनालाई...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ६८ वर्षीय शिवचन्द्र मिश्रको सोही ठाउँस्थित डबरा पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले ...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । ट्रकको ठक्करबाट दुघर्टना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१२ टिकौली जंगलबाट ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँद...

दियो पोस्ट | आइतबार, जेठ ०७, २०८०

काठमाडौं । विभिन्न स्थानबाट मृत अवस्थामा शव फेला परेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–५ सिसवास्थित खेतमा भारत घर भएका ४० वर्षीय सत्ते प्रकाश तिवारी(गोठे)को शनिबार मृत अवस्थामा शव फेला परेको छ । ...

दियो पोस्ट | आइतबार, जेठ ०७, २०८०

काठमाडौं । रुकुमबाट आठ नाल भरुवा बन्दुक फेला पारी प्रहरीले बरामत गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका–८ ओखर धारा भिर सामुदायिक वनबाट ८ नाल भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको हो । उक्त वन...

दियो पोस्ट | आइतबार, जेठ ०७, २०८०

काठमाडौं । कैलालीको नदीमा डुबेर एक जनाको मृत्यु छ । जिल्लाको टिकापुर नगरपालिका–५ प्रेमनगर बस्ने १७ वर्षीय अमृत चौधरीको मृत्यु भएको छ । सोही ठाउँस्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो म...

दियो पोस्ट | आइतबार, जेठ ०७, २०८०

काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका–७ धरमपुर बस्ने राजेश महतोकी छोरी १२ वर्षीया रंजिता कुमारी महतोको मृत्यु भएको हो । आफ्नै घरमा मोबाइलमा चार्ज गर...

दियो पोस्ट | आइतबार, जेठ ०७, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका–२७ घर भएका ५० वर्षीय श्रीराम थाप...

दियो पोस्ट | आइतबार, जेठ ०७, २०८०

काठमाडौं । कैलालीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–३ ओमनगर शिविर बस्ने ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

रौतहट । सशस्त्र प्रहरीले रौतहटको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट करिब १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ । साइकल मार्फत अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको १ सय २० कार्ट...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । विभिन्न लोभलालच देखाई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भएका ४३ वर्षीय कृष्ण मुरारी गुरूङ रहेका छन् । गुरूङले विभिन्न मि...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । सुर्खेतका एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ बस्ने अम्मर बुढाको छोरा १० वर्षीय बिशाल बुढाको शुक्रबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका–९ स्थित ख...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–८ बिष्णुधारास्थित सडकमा को.२ त ३२१६ नम्बरको ट्याक्टरको ठक्करबाट दुघर्टना हुँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ ढोलबाजे बस्ने ६३ वर...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० लेखनाथ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–२ बस्ने ३३ ...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । विभिन्न स्थानबाट मृत अवस्थामा ५ जनाको शव फेला परेको छ । सर्लाहीको गोडैता नगरपालिका–६ स्थित बागदह चिनी मिल नजिकै रहेको उखुबारीमा एक जनाको बिहीबार मृत अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । भन्सार छलेर लैजान लागेको सुन जस्तो देखिने धातुसहित २ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलक...