दाङ । दाङमा जिपको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । जिल्लाको दङगिशरण गाउँपालिका–५ कुमलगढीस्थित सडकमा रा.१ ज ९२३ नम्बरको जिपले रा.७ प ४२३७ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटर...
दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ। उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगा...
काठमाडौं । विभिन्न स्थानमा सवारी दुघर्टना हुँदा १० जनाको मृत्यु भएको छ । रूकुम(पश्चिम)को बाँफिकोट गाउँपालिका–८ दुली दुधारस्थित भित्री सडकमा दुलीबाट खलङ्गातर्फ जाँदै गरेको लु.१ ज १७४७ नम्बरको जिप अनियन...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित एक जना परेका छन् । पक्राउ पर्नेमा ...
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । बाँफिकोट गाउँपालिका–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा ...
काठमाडौं । लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–६ घर भई हाल काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गाना रहेका छन् । काठमाडौं महानगरपालिका–१५ डल्लु...
मोरङ । मोरङमा नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन...
काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । इलामको इलाम नगरपालिका–३ तल्लो खत्री गाउँ बस्ने ७५ वर्षीया चन्द्र माया न्यौपाने आफ्नै घरमा मंगलबार लावारिस अवस्थामा शव फेला परेको छ । यसैगरी भोज...
काठमाडौं । रौताहटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मौलापुर नगरपालिका–४ पतौरा बस्ने ३५ वर्षीया प्रतिमा देवी शाहको चट्याङको झड्का लागेर मृत्यु भएको छ । आफ्नै गोठ नजिकै रहेको धारामा पान...
काठमाडौं । बाँकेमा २ जनाको नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–५ राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुर ब...
काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने २५ वर्षीय सर्जने साउदको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित हात्तीकोटदेखि सेलगाउँतर्फ ...
मकवानपुर । बसको ठक्करबाट दुघर्टना हुँदा पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित सडकमा ना.५ख १७४० नम्बरको बसको ठक्करबाट दुघर्टना हुँदा सडकमा हिँडिरहेकी एक जना महिलाको ...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसिहत ३ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाईलेक्स डिसी ११ बोतलसहित एक जनालाई मंगलबार दिउँसो प्र...
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । जिल्लाको महानगरपालिका–१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिक घर भएका ३१ वर्षीय होम बहादुर पौडेलको डेरामा जुवातास खेलिरहेको अवस्थामा पौ...
उदयपुरमा । उदयपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बेलका नगरपालिका–६ सालबोटे बस्ने २३ वर्षीय पुर्ण बहादुर मगर रहेका छन् । मगरले ती क...
कास्की । पोखरामा अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भुजेलले स...
मोरङ । मोरङमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बेलबारी नगरपालिका–३ खोरिया टोल बस्ने २० वर्षीय नबिन महरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । महराले ती ब...
काठमाडौं । लावारिस अवस्थामा ३ जनाको शव फेला परेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउदेखोलास्थित आफन्तको घरमा बस्दै आएका सोही गाउँपालिका–६ मस्याम घर भएका ६५ वर्षीय सहबिर नेपालीको शव फेला परेको हो । जे...
काठमाडौं । स्रोत नखुलेको भारतीय रूपैयाँसहित २ जना पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँसहित एक जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ ग...
काठमाडौं । रामेछापमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा लिखुतामाकोसी गाउँपालिका–२ शिरिशे बस्ने २९ वर्षीय सुवास कार्की रहेका छन् । सोही ठाउँस्थित लिखुतामाकोसी खोलामा विद्युतिय तरिकाले ...
काठमाडौं । विभिन्न स्थानमा नदीमा डुबेर ३ जनाको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–१ भेरी नदीको किनार लाटेको तालमा भन्ने स्थानमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको सोमबार दिउँसो मृत्यु भएको छ...
काठमाडौं । विभिन्न स्थानबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ बगौचाबाट भरुवा बन्दुक १ थानसहित एक जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेम...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको महानगरपालिका–३२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसह...
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा आरोहण गरेका छन्। उनले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको आधारशिविरमा रहेका पर्यटन विभागका अनुगमन संयोजक खिमलाल गौ...