समाचार

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अवैध रकम कुम्ल्याउने सांगठित अपराधमा थप एक हाइप्रोफाइल पक्राउ परेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै यो...

दियो पोस्ट | मंगलबार, बैशाख २६, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ । मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्त...

दियो पोस्ट | मंगलबार, बैशाख २६, २०८०

काठमाडैं । प्रहरीले भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधान गर्ने भन्दै बनेको समितिका संयोजकसहितको कार्यदलका सदस्यहरूसँग बयान लिन थालेको छ । भुटानी शरणार्थीको नाममा नेपालीलाई शरणार्थी बनाएर अमेरिका...

दियो पोस्ट | सोमबार, बैशाख २५, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार सुचिमा रहेका पुर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव भारतको लखनाउमा भागेको आशंका गरिएको छ । उनी अहिले भागेर भारतको लखनउ...

दियो पोस्ट | सोमबार, बैशाख २५, २०८०

काठमाडौं । अर्घाखाँचीको सितगंगा नगरपालिका–४ रातामाटास्थित सडकमा लु.४ त ९४१८ नम्बरको ट्याक्टर बारी जोत्ने क्रममा आइतबार साँझ दुर्घटना भएको छ । गाडी चालक सोही नगरपालिका कोप्चेवास बस्ने ३६ वर्षीय राजु ने...

दियो पोस्ट | आइतबार, बैशाख २४, २०८०

काठमाडौं ।  साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको सात जनाको परिवार छ। गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो। दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्क...

दियो पोस्ट | शुक्रबार, बैशाख २२, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्...

दियो पोस्ट | शुक्रबार, बैशाख २२, २०८०

काठमाडौं । सेनिटरी प्याडमा लुकाएर लागुऔषध तस्करी गरेको आरोपमा दुई युवतीलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भएकी २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी...

दियो पोस्ट | शुक्रबार, बैशाख २२, २०८०

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । ८माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवास...

दियो पोस्ट | बिहिबार, बैशाख २१, २०८०

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीह...

दियो पोस्ट | बिहिबार, बैशाख २१, २०८०

पर्सा । पर्सामा नेपाली नक्कली रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१६ चालिसफिटे सडकबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित २ जनाल...

दियो पोस्ट | बिहिबार, बैशाख २१, २०८०

काठमाडौं । मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् ।...

दियो पोस्ट | मंगलबार, बैशाख १९, २०८०

काठमाडौं ।  काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन्। विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छान...

दियो पोस्ट | मंगलबार, बैशाख १९, २०८०

काठमाडौं ।  काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी द...

दियो पोस्ट | आइतबार, बैशाख १७, २०८०

काठमाडौं । ग्यास चुहावटका कारण भएको आगलागीमा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन् । उनले आफ्नो उपचारमा सहयोग गर्ने र स...

दियो पोस्ट | आइतबार, बैशाख १७, २०८०

काठमाडौं । गत वैशाख ७ गने दिउँसो ३ः१५ बजे माया ज्ञवाली कपनको सरस्वीतनगरस्थित ‘निरा किचन’ भाँडाकुँडा पसलमा पुगिन् । उक्त पसलका सञ्चालक थिइन् बागलुङ बडीगाड गाउँपालिका घर भई कपनको सरस्वतीनगरमा बस्दै आएका...

दियो पोस्ट | आइतबार, बैशाख १७, २०८०

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेप...

दियो पोस्ट | आइतबार, बैशाख १७, २०८०

काठमाडौंको कपनकी निरा आचार्यको उनकै पसलमा लुटपाट गर्न पुगेका झापाका विनोद विकसँग प्रतिकार गर्ने क्रममा हत्या भएको खुलेको छ । पक्राउ गरेका विनोदले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको ...

दियो पोस्ट | शुक्रबार, बैशाख १५, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका छन् । जनकपुरधाममा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका ह...

दियो पोस्ट | बिहिबार, बैशाख १४, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज मुख्यमन्त्र...

दियो पोस्ट | बिहिबार, बैशाख १४, २०८०

काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको छ ‘अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी जाँचबुझ आयोग, २०७९’ सम्पर्क कार्यालय गृह मन्त्रालय परिसरबाट अध्यक्ष...

दियो पोस्ट | बिहिबार, बैशाख १४, २०८०

काठमडाौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना...

दियो पोस्ट | बिहिबार, बैशाख १४, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदका लागि प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन्। नेकपा एमाले दलका नेता लीला...

दियो पोस्ट | मंगलबार, बैशाख १२, २०८०

काठमाडौं । सरकारले काठमाडौं—तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन...