काठमाडौं, २२ बैशाख । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङ्जा र पर्वतमा दुई जनाको मृत्यु भएको हो । उनका अनुसार पोखरा स्वास्...
एजेन्सी, २२ बैशाख । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य...
काठमाडौं, २२ बैशाख । सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद...
काठमाडौं, २२ बैशाख । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरे...
काठमाडौं, २२ बैशाख । विश्वभर फैलिएको कोरोना भाईरसको असर पछिल्लो समय भारतमा निकनै जोखिम बढेको छ । भारतको पछिल्लो २४ घण्टामा कोरोना भाईरसको काणर ३ हजार ७८० जनाको मृत्यु भएको छ ।भारतको स्वास्थ्य तथा परि...
काठमाडौं, २२ बैशाख । काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा सुरु भएपछि पेट्रोलियम पदार्थको बिक्री झन्डै ४० प्रतिशतले घटेको छ । काठमाडौँ उपत्यकामा यातायातका ...
काठमाडौं, २२ बैशाख । सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएको भन्दै निजी क्षेत्रका संघ संस्थाले समय थप गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य म...
काठमाडौं, २२ बैशाख । कोभिड–१९ को दोस्रो लहर मुलुकभर ब्यापक रुपमा फैलिन थालेपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षामा अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन...
विराटनगर, २२ बैशाख । सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । गए राति सुनसरीको इटहरीमा भएको सवारी दुर्घनामा परी एक प्रहरी जवानको मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आ...
काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता तथा जुगेडी किसान विद्रोहका योद्दा मोतिलाल विश्वकर्माले नारायणमान विजुक्छे भगौडा भएको खुलाशा गरेका छन् । केहीदिनअघि उनको चितवनको माडिस्थित...
बितेको २४ घण्टामा अहिले सम्मकै धेरै ५५ जनाको मृत्यु छ । भने ७६६० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशभर कोरोना रोकथाम गर्न निषेधाज्ञा जारी गरिएपनि संक्रमितको सं...
ताप्लेजुङ, २१ बैशाख । ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ ।सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज...
काठमाडौं,२१ बैशाख । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य ग...
काठमाडौं, २१ वैशाख । राजधानीको सिनामंगलमा रहेको केएमसी अस्पताल अर्थात काठमाडौं मेडिकल कलेजले चर्को शुल्क असुली गरेको पाइएको छ । अकुत सम्पत्ति आर्जनको मुद्दामा छानबीन समेत चलेका नेपाली कांग्रेसका नेता...
काठमाडौं,२१ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजा...
काठमाडौं,२१ बैशाख । महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाध रूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट...
काठमाडौं, २१ वैशाख । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित संख्या दुई करोड नाघेको छ । एकैदिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ । पछिल्लो ...
टीकापुर, २१ वैशाख । कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीब्ररुपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन् । कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भ...
काठमाडौं, २१ वैशाख । कोभिड–१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । ती महिलाको हेटौँडा अस्पतालक...
एजेन्सी, २१ वैशाख । बलिउडकी अभिनेत्री कंगना रनावतको ट्विटर अकाउन्ट निलम्बित भएको छ। उनले लगातार विवादास्पद ट्विट गरेपछि अकाउन्ट निलम्बन गरेको एनडिटिभीले जनाएको छ। ट्विटरमा विभिन्न राजनीतिक तथा ...
चितवन, २१ वैशाख । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेप...
काठमाडौं, २१ वैशाख । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, छाउनीले कोरोना संक्रमित र शव व्यवस्थापनका लागि अत्यावश्यक हटलाइन नम्बरहरु उपलब्ध गराएको छ । मुलुकभर कोभिड १९ संक्रमण र मृत्युदर...
काठमाडौं, २१ वैशाख । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबी...
काठमाडौं, २१ वैशाख । यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण हुने भएको छ । संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनि...