समाचार

दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं २४, बैशाख । बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ । मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । ...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३, बैशाख । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं,२३ बैशाख । माहमारीको संकटमा परेको बेलामा जनतालाई ठग्ने प्रक्रिया भने झन बढिरहेको पाईन्छ । काठमाडौंको कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अबस्थामा महानगरी...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा ल्याबमा ९२७ जनाको नमुना परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्य ३ सय १ जना मह...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव ...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ ; ४५ मा उनको न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई ...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

नेपालमा कोरोना भाईरसको दास्रो लहर बढेसँगै (कोभिड १९) को महामारी चलिरहेको छ । यस्तो अवस्थामा कोरोनाको लक्षण कस्तो कस्तो देखिन्छ त वा कोरोना संक्रमण भएको बेलामा कस्ता कस्ता खानेकुराहरु खानु हुन्छ वा हु...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । बाँकेमा गत केही दिन यता आएर कोरोना सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुने क्रम तीव्र गतिमा बढ्दै गएको छ । बुधवारसम्म दैनिक तीन भन्दा बढी सङ्क्रमितहरु निको भएर सङ्क्रमणमुक्त भै डिस्चा...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । पछिल्लो २४ घन्टामा बाँकेमा उपचाररत् ११ जना र काठमाडौंबाट ल्याउँदै गर्दा बाटोमा थप एक जना गरी १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना बाँकेका तथा एक÷एक जना दाङ र जाजरकोटक...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । चितवनको माडीमा ३५ वर्षीय कोरोना संक्रमित युवकले आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेशनमा बसेका माडी नगरपालिका ३ का युवकले झुण्डिएर आत्महत्या गरेका हुन् । उनला...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परी...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुर...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । पछिल्लो समय डोटी जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचार...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं,२३ बैशाख । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तिनओटा जिल्लामा थप कडाई गरीएको हो । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिएता पनि आज बिह...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली निकट केही कमिशन खोर व्यापारीकै कारण नेपालमा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप आयातमा ढिलाई भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र क...

दियो पोस्ट | बुधबार, बैशाख २२, २०७८

काठमाडौं, २२ बैशाख । रुपन्देहीमा बितेको २४ घण्टामा ७९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । य...

दियो पोस्ट | बुधबार, बैशाख २२, २०७८

काठमाडौं, २२ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर बढेसँगै । रामेछापका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरीएको छ। रामेछापमा निरन्तर कोभिड(१९) बढी रहेको र उच्च जोखिम रहेको भन्दै जिल्ला प्रश...

दियो पोस्ट | बुधबार, बैशाख २२, २०७८

काठमाडौं, २२ बैशाख । एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए सोहि पार्टिका तत्कालिन अध्यक्ष ओलीलाई पनि नडुबाई नछोढ्ने उद्घोष गरेकी छन् । ( खनाल - नेपाल ) समूहकी झाँक्रीले बुधबार स...

दियो पोस्ट | बुधबार, बैशाख २२, २०७८

काठमाडौं, २२ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्...

दियो पोस्ट | बुधबार, बैशाख २२, २०७८

काठमाडौं, २२ बैशाख । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । मंगलबार बिहान ३ बजे गुल्मीको क...