काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका छन् । उनीहरुले ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताएका छ...
काठमाडौं, २६ बैशाख । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी क...
काठमाडौं, २६ बैशाख । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड ...
काठमाडौं, २६ बैशाख । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्ल...
काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लाग...
काठमाडौं, २५ बैशाख । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । मन्दिरमा पसिना आएको भन्दै ...
काठमाडौं, २५ बैशाख । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् ...
काठमाडौं, २५ बैशाख । झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना संक्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयो...
काठमाडौं, २५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गर...
काठमाडौं, २५ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् । ...
काठमाडौं, २५ वैशाख । झोलाको सिरानी र पातलो एउटा कपडाको तन्ना चिसो भइँमा एक सरो बिछ्याइएको छ । त्यही ओछ्यानमा ढाका टोपी लगाएको एउटा बृद्ध शरिर शनिबार विहानै करिब ५ बजेतिर टोलाइरहेका थिए । थापाथलीचोकबा...
काठमाडौं, २५ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड १९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दिएको छ । पश्चिमा राष्ट्र बाहेक विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुम...
काठमाडौं, २४ बैशाख । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद छन् । जिल्ला कोभिड ...
स्याङजा,२४ बैशाख । कोभिड १९ को महामारीमा पनि विवाहा र पूजमा मानिसको बढ्दो जमघटले स्याङको दुईवटा वस्तीमा कोरोनाको उच्च जोखिम बढेको छ । वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथ...
काठमाडौं, २४ बैशाख । कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग २ च ५२...
काठमाडौं, २४ बैशाख । सरकारले १६ पत्रकारलाई पुरस्कृत गरेको छ । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषण...
काठमाडौं, २४ बैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकताका लागि वार्ता र लचकता दुवै अपनाइने तर अहिले सम्म कुनै प्रकारको सहमति नभएको बताएका छन् । हिजो बिहीबार प्रमुख प्रतिपक्षी नेपाली ...
काठमाडौं, २४ बैशाख । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ । खनाललाई मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको सचिवालयले जनकारी दिएको छ । पत्थरीको उपचारक...
काठमाडौं, २४ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोर...
काठमाडौं २४, बैशाख । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिन...
काठमाडौँ, २४ वैशाख । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा गृहमन्त्री राम बहादुर थापालाई नै अघि सार्ने निर्णय गरेको छ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री ‘बादल’ले उम्मेदवारी...
काठमाडौं २४, बैशाख । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा पनि आज मध्यराति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार साँझ एक सूचना जारी गरी उक्त जानकारी ग...
काठमाडौं २४, बैशाख । चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ व...
काठमाडौं २४, बैशाख । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न द...