समाचार

दियो पोस्ट | बुधबार, बैशाख २९, २०७८

काठमाडौं, २९ बैशाख । चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका दुई...

दियो पोस्ट | बुधबार, बैशाख २९, २०७८

काठमाडौं, २९ बैशाख । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं ...

दियो पोस्ट | बुधबार, बैशाख २९, २०७८

काठमाडौं, २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकि छन् । उनले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स ...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडैं, २८ बैशाख । सोमबार सुत्केरी बेथा लागेपछि संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । केन्द्रमा भर्ना भएको केह...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडैं, २८ बैशाख । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । स्रोतको अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कस...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

सिएनएन, २८ बैशाख । बिल गेट्स र मेलिन्डा गेट्सले डिभोर्स गरेको खबर सार्वजनिक भएको एक साता भयो। विवाह गरेको २७ वर्षपछि बिल र मेलिन्डाले डिभोर्स गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्। गत म...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् । २ दिनअघि पुनः स्वाब प...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चास...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, ...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । मोरङ र सुनसरीका अस्पतालमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ध...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

एजेन्सी, २८ बैशाख । अमेरिकी खोप निर्माता फाइजरले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ । अन्तर्राष्ट्रिय समाचार एज...

दियो पोस्ट | सोमबार, बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ । नयाँ भेरियन्टको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण दर तिव्र रुपमा बढेसँगै देशका अधिकांस ठुला तथा साना अस्पतालहरुमा रक्त (ब्लड)को चरम अभाव भएको छ । उस्तो महाव्याथिको विषम परिस्...

दियो पोस्ट | सोमबार, बैशाख २७, २०७८

काठमाडौं, २७ वैशाख । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएक...

दियो पोस्ट | सोमबार, बैशाख २७, २०७८

काठमाडौं, २७ वैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन...

दियो पोस्ट | सोमबार, बैशाख २७, २०७८

काठमाडौं, २७ वैशाख । रौतहटमा पाँच दिनको अन्तरालमा कोरोना भाइरस संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका, ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको पाँच दिनपछि उनकी ५६ वर...

दियो पोस्ट | सोमबार, बैशाख २७, २०७८

काठमाडौं, २७ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमण मुक्त भएका हुन् । उनका स्वक...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वितरण गर्ने...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दा...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर–१ का ६० वर्षीय पुरुष, टीकापुर–२ का ५० वर्षीय पुरुष, कैलाली जानकी–२ ...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । ...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ। मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिल...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २६२ पुगेको छ । पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख ...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक...