समाचार

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

काठमाडौं, २ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १० जना मध्ये नौ जना पुरुष र एक महिला छन् । छ जनाको इमर्जेन्सी वार्डमा, एकजनाको फिबर क्ल...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

काठमाडौं, २ जेठ । कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ वर्षीय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान १० स् ४५ मा निधन भएको कलाकार निर्देशक मोहन निरौलाल...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

काठमाडौं, २ जेठ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अक्सिजन सिलिन्डर ल्याउँन आज चीनको राजधानी बेइजिङ जाने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहक...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

View News काठमाडौं, २ जेठ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ। कामपासँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले ...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

काठमाडौं, २ जेठ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चाल...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

काठमाडौं, २ जेठ । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना स...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

काठमाडौं, २ जेठ । महोत्तरीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान उनीहरुको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष, गौ...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

काठमाडौं, २ जेठ । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ब...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

काठमाडौं, २ जेठ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामाग्री सहयोग प्राप्तिका लागि पहल ...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

काठमाडौं, २ जेठ । प्रहरीले प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसार पसार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न भएको...

दियो पोस्ट | आइतबार, जेठ ०२, २०७८

धादिङ, २ जेठ । धादिङको जिल्ला अस्पताल लगायत विभिन्न स्थानमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनलाई लिएर प्रशासन र स्थानियबासीबीच झडप भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका २ सोह्रघरेस्थित मध्...

दियो पोस्ट | शनिबार, जेठ ०१, २०७८

काठमाडौं, १ जेठ । धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर १२ मा भट्ट समाजको कुलपुजा मन्दिर निर्माण सम्पन्न भएको छ । शक्रबार पण्डित कपिलदेव भट्टले मन्दिरको उद्घाटन गरेका हुन । उक्त मन्दिरमा ३ ला...

दियो पोस्ट | शुक्रबार, बैशाख ३१, २०७८

काठमाडौं, ३१ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको जनाको मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङ...

दियो पोस्ट | शुक्रबार, बैशाख ३१, २०७८

काठमाडौं, ३१ बैशाख । ललितपुरका गोदावरीमा निर्मित तीन हजारजना अट्न सक्ने सुविधासम्पन्न सम्मेलन भवन निर्माण पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सभा भवनाको भर्चुयल माध्यमबाट उद्घाटन गरेका...

दियो पोस्ट | शुक्रबार, बैशाख ३१, २०७८

काठमाडौं, ३१ बैशाख । बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर ...

दियो पोस्ट | शुक्रबार, बैशाख ३१, २०७८

काठमाडौं, ३१ वैशाख । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति ...

दियो पोस्ट | शुक्रबार, बैशाख ३१, २०७८

काठमाडौं, ३१ वैशाख । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहर...

दियो पोस्ट | शुक्रबार, बैशाख ३१, २०७८

काठमाडौं, ३१ वैशाख । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ रहेका छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी ...

दियो पोस्ट | बिहिबार, बैशाख ३०, २०७८

काठमाडौं, ३० बैशाख । कोरोना भाइरस सङ्क्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन गर्न परिवारलाई अधिकार दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै २५ जनाभन्दा बढी मलामी नहु...

दियो पोस्ट | बुधबार, बैशाख २९, २०७८

काठमाडौं, २९ बैशाख । नेपालमा कोरोनाभाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास...

दियो पोस्ट | बुधबार, बैशाख २९, २०७८

काठमाडौं, २९ बैशाख । भारतका डाक्टर तथा वैज्ञानिकहरुले कोभिड(१९ विरुद्धको खोपको पहिलो डोजमात्र लगाएकाहरुबाट अन्य व्यक्तिहरुमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताएका छन् । पहिलो डोजको खोप लगाएका वा ...

दियो पोस्ट | बुधबार, बैशाख २९, २०७८

काठमाडौं, २९ बैशाख । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्‍य तथा दोलखा निवासी पशुपति चौलागाइको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिनसम्‍म पार्टीको झण्डा झुकाउने भएको छ । ...

दियो पोस्ट | बुधबार, बैशाख २९, २०७८

काठमाडौं, २९ बैशाख । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना स...

दियो पोस्ट | बुधबार, बैशाख २९, २०७८

काठमाडौं, २९ बैशाख । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा जेठ दुई गतेदेखि लगाउन पाउने भएका छन् । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल...