समाचार

दियो पोस्ट | शुक्रबार, माघ ३०, २०७७

काठमाडौ, ३० माघ । प्रचण्ड–नेपाल नेतृत्वका वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका छन्। उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वास्थ्य उपचारका लागि गएका ह...

दियो पोस्ट | बुधबार, माघ २८, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुट्टा नकमाउन निर्वाचन आयोगलाई सचेत गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा गएर धम्क्याएको भन्दै उनले खुट्टा नकमाउन...

दियो पोस्ट | बुधबार, माघ २८, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव स...

दियो पोस्ट | बुधबार, माघ २८, २०७७

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो समूहमा फर्कनेको लिस्ट लामै भएको बताएका छन्। बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोध...

दियो पोस्ट | बुधबार, माघ २८, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको बताएका छन्। प्रतिनिधि सभा विघटन गर्ने कदम संविधान मिच्नु भएक...

दियो पोस्ट | बुधबार, माघ २८, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता झलनाथ खनालले अब हुने चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने दाबी गरेका छन्। अबको दुई वर्षमा निर्वाचन हुने र त्यस...

दियो पोस्ट | बुधबार, माघ २८, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्न एक मिनेट पनि अधिकार नभएको बताएका छन्। प्रतिनिधि सभा विघटन गर...

दियो पोस्ट | बुधबार, माघ २८, २०७७

काठमाडौँ, २८ माघ । विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । सवारी साधनको चाप उच्च भए पनि साँघु...

दियो पोस्ट | बुधबार, माघ २८, २०७७

सिरहा, २८ माघ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कर्जन्हा नगरपालिका(११ बगाहा बस्ने ३७ वर्षीय गुनेश्वर सिंहलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । बालिका आफ्नै घर पछाडि...

दियो पोस्ट | सोमबार, माघ २६, २०७७

काठमाडौँ, २६ माघ । विस्तारका क्रममा रहेको इमाडोल–लामाटार सडक निर्माण शुरु भएको चार वर्ष नाँघीसक्दासमेत अझै सम्पन्न भइसकेको छैन । सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन वर्षमा सम्पन्न गर...

दियो पोस्ट | सोमबार, माघ २६, २०७७

नवलपुर, २६ माघ । नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते हुनुभएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको ...

दियो पोस्ट | सोमबार, माघ २६, २०७७

काठमाडौँ, २६ माघ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर ९भिएफटिसि० ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी ...

दियो पोस्ट | सोमबार, माघ २६, २०७७

काठमाडौँ, २६ माघ । नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरुलाई सम्मान गर्...

दियो पोस्ट | सोमबार, माघ २६, २०७७

पर्सा, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताउनुभएको छ । उनले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्ज...

दियो पोस्ट | सोमबार, माघ २६, २०७७

सिमकोट, २६ माघ । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । ...

दियो पोस्ट | आइतबार, माघ २५, २०७७

काठमाडौं, २५ माघ । संरक्षित वन्यजन्तु चितुवाको टाउको सहित काठमाडौबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउपालिका९६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी...

दियो पोस्ट | आइतबार, माघ २५, २०७७

काठमाडौँ, २५ माघ । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन...

दियो पोस्ट | शनिबार, माघ २४, २०७७

काठमाडौं, २४ माघ । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, टीकापुरले जनाएको छ। घर लिपपोतका लागि माटो लिन गएका स्थानीय १७ वर्...

दियो पोस्ट | शुक्रबार, माघ २३, २०७७

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजधानीको दरबारमार्गमा भएको आफ्नो समुहको आमसभा इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् । शुक्रबार आयोजित आमसभालाई संवोधन गर्दै उनले यस्तो ब...

दियो पोस्ट | शुक्रबार, माघ २३, २०७७

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै नेकपाले विहिबार नेपाल बन्द सम्पन्न गरेको छ । नेपाल बन्द सफल भएको भन्दै नेकपाले जनतालाई धन्यवाद समेत ...

दियो पोस्ट | बिहिबार, माघ २२, २०७७

चितवन । अखिल नेपाल ट्रेडयुनियन निकट संयुक्त एम्बुलेन्स चालक संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भरतपुर महानगरपालिकाको चि...

दियो पोस्ट | बुधबार, माघ २१, २०७७

काठमाडौँ, २१ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७ सय ७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । बुधवार दुबईबाट नेपाल एयरलाइन्सको फ्लाइट नम्बर २३० विमानबाट विमानस्थल उत्रिएका धिरोन्द्र महतोको...

दियो पोस्ट | बुधबार, माघ २१, २०७७

काठमाडौँ, २१ माघ । काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत...

दियो पोस्ट | बुधबार, माघ २१, २०७७

काठमाडौ, २१ माघ । नेकपाको प्रचण्ड नेपाल समूहले भोलि बिहीबार आमहड्ताल गर्ने भएको छ। यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताए। आमहड्...