बर्दिया, २५ असार । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका(३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले ...
रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन...
काठमाडौं, असार २५ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । उपप्रधानमन्त्री पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि ब...
काठमाडौँ, असार २५ । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुईरतीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
सिन्धुपाल्चोक– जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा ३ ख ११७ नंको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर आज एक महिलाको ज्यान गएको हो । ...
वासिङ्टन, अमेरिकी सांसद एरिक स्वालवेलले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावी अभियान आफूले त्यागेको घोषणा गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी त्यागेको घोषणा गर्ने उनी पहिलो व्यक्...
काठमाडौं, २४ असार । सर्लाहीका कमार पौडेल हत्या प्रकरणमा आज पनि व्यवस्थापिका संसदमा सांसदहरुले निकै चर्को प्रश्न उठाए । गृहमन्त्री राम बहादुर थापाले छानबीन समितिले तयार पारेको प्रतिवेदन पढेर सुना...
काठमाडौं । गएको मंगलबार राति लिबियामा आप्रवासीको शिविरमा गरिएको आक्रमणमा मारिएका नेपाली नागरिक सन्तोष श्रेष्ठको शव नेपाल ल्याउन अझै केही समय लाग्ने भएको छ । सो घटनामा नेपालीसमेत ५३ जना आप्रवासीको मृ...
काठमाडौँ, असार २३ । सर्लाहीको फूलजोर चोकमा सोमबार एक बेवारिसे पुरुषको शव फेला परेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोक क्षेत्रमा मागेर खाँदै हिँड्ने तराईमूलको जस्तो देखिने अन्दाजी ३८÷४०...
काठमाडौँ, असार २३ । जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भाव...
सिराहा, असार २३ । सिरहा जिल्लामा आर्थिक वर्ष २०७५÷७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि जेठसम्मको ११ महीनाको अवधिमा पुर...
काठमाडौँ, असार २३ । सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला ...
काठमाडौँ, असार २३ । पछिल्लो समय ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ । पार्टीभित्र र सरकारमै पनि स...
काठमाडौँ, असार २३ । त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइर...
काठमाडौँ, असार २२ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसदले उठाएका विषयलाई सरकारले गम्भीररूपमा नलिएकोप्रति आपत्ति जनाएका छन् । सभामुख कृ...
काठमाडौँ, असार २२ । लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ । युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल...
वीरगञ्ज– दिवा खाजा कार्यक्रम लागू भएपछि कक्षा १ मा अध्ययनरत पाँच वर्षीया सरिताकुमारी रामको दैनिकी विद्यालयको पढाइमा नै बित्ने गर्दथ्यो । पर्साको छिपहरमाई गाउँपालिका–५ भीस्वास्थित जयमङ्गल माध्...
सप्तरी, असार २२ । एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय एड्स ...
काठमाडौँ, असार २२ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डक...
नीरज गौतम बाँके, असार २२ । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाए...
गल्याङ – स्याङ्जा जिल्ला गल्याङ नगरपालि मुडकिल्लाका सुदन भट्टराई तल्लो गल्याङ आधी ड्याममा मृत अबस्थामा बिहान फेला परेका छन् । बिहान करिब सात बजे आधिखोलाको ड्यममा भेटिएका ८ बर्षका भट्टराई गल्याङमा...
विश्व फुटबलमा पछिल्लो समय चर्चामा आउने नाम हो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडी मानिने मेस्सी र रोनाल्डोबीच को 'सर्वोकृष्ट' भन्ने बिषयमा सधै विवाद रहने गर्...
काठमाडौँ,असार २१ । नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकले आफ्नो पहिलो गीत 'समाचार सार्वजनिक गरेका छन् । काली प्रसाद बास्कोटाको शब्द र सङ्गीत रहेको गीतको भिडियो बिहीब...
काठमाडौँ,असार २१ । मलेसिया रोजगारीका लागि ९९ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउन योग्य भएका छन् । अनुगमनका क्रममा मलेसिया रोजगारीका लागि इच्छुक दुई सय ९० मध्ये ९९ योग्य देखिएका हुन...