समाचार

दियो पोस्ट | शनिबार, आषाढ २८, २०७६

काठमाडौँ, असार २८ । बिहीबारदेखिको बर्षाका कारण मुलकभरको जनजीवन अस्तव्यस्त बनेको छ । लगातारको बर्षा र त्यसपछि आएको बाढी र पहिरोबाट ठुलो संख्यामा धनजनको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार शनिबार...

दियो पोस्ट | शनिबार, आषाढ २८, २०७६

काठमाडौँ, असार २८ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । गए राति १ः३० ब...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौं,असार २७ । न्यूनचापीय रेखा ९वर्षा गराउने वायु० नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका म...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको छ । लिग प्रतिद्वन्दी एट्लेटिको मड्रिडका फरवार्ड ग्रिजम्यानलाई बार्सिलोनाले १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको हो । २८...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

सप्तरी,असार २७ । दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेज...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौं,असार २७ । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालन भएको छ । विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँ...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौं,असार २७ । नेपाली काङ्ग्रेसले मुलुकभर वर्षाबाट भएको जनधनको क्षति, राजमार्ग अवरोध र जनजीवन अस्तव्यस्त भएको परिस्थितिलाई ध्यानमा राखी उद्धार कार्यमा खट्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिए...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडाैँ ,असार २७ । बिहीवारदेखिको अविरल वर्षाका कारण आइपरेका विपदमा परी काठमाण्डूमा तीन जना सहित नेपालका विभिन्न स्थानमा कम्तीमा १७ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौं, असार २७ । २०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसु...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को अमेरिकी जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी एउटा प्रश्न थप्ने प्रयास अब नगर्ने भएका छन्। अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएकोले त्यस...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौँ, असार २७ । आइसीसीले इंग्ल्याण्डका ब्याट्सम्यान ज्यासन रोयलाई कारवाही गरेको छ । बिहीबार अस्ट्रेलियाविरुद्धको दोस्रो सेमिफाइनल खेलमा रेफ्रिसंग अभद्र व्यवहार गरेको भन्दै आइसीसीले उनलाई कारवाह...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौँ, असार २७ । तीन दिनदेखीको लगातारको वर्षाले लच्कामा आएको बाढीका कारण यातायात अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित लच्कामा आएको बाढीले बिहान एउटा कार बगाएपछि यातायात अवरुद्...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौँ, असार २७ । एक अफ्रिकी नागरिकले पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र लिएको भेटिएको छ । दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई–सिई (ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्यु...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौं, असार २७ । चालु आर्थिक वर्ष सरकारले गरेका कामका सम्बन्धमा सबै मन्त्रालयका सचिवले प्रधानमन्त्री समक्ष समीक्षा प्रस्तुत गरेका छन् । ६ घण्टा लामो समीक्षा कार्यक्रममा प्रधानमन्त्री केपी ओलील...

दियो पोस्ट | बिहिबार, आषाढ २६, २०७६

काठमाडौं,असार २६ । त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न ६०औँ वार्षिक दिवसका अवसरमा कीर्तिपुरस्थित विश्वविद्यालयको नवनिर्मित उपकुलपति कार्यालय भवन र सरस्वती मन्दिरको उद्घाटनका क्रममा हिलोमाथि रातो ...

दियो पोस्ट | बिहिबार, आषाढ २६, २०७६

काठमाडौं,असार २६ । काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ । रातको समयमा चोरी भएको भए पनि आज बिहान मात्रै घटनाबार...

दियो पोस्ट | बिहिबार, आषाढ २६, २०७६

डोल्पा, असार २६ । डोल्पामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । जिल्ला अस्पतालमा बिरामी चाप बड्न थालेपछि टाइफाइड नियन्त्रणमा आउन नसकेको हो । बिरामीको चाप बडेपछि १५ श्य...

दियो पोस्ट | बिहिबार, आषाढ २६, २०७६

काठमाडौं,असार २६ । पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएकाले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गरेका छन् । ...

दियो पोस्ट | बिहिबार, आषाढ २६, २०७६

काठमाडौँ,असार २६ । बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ ।  नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन...

दियो पोस्ट | बिहिबार, आषाढ २६, २०७६

इस्लामावाद, पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्...

दियो पोस्ट | बिहिबार, आषाढ २६, २०७६

धादिङ,असार २६ । धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गरेका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा उनी घाइते भएका छन् । धादिङबेंसीतर्फ जाँ...

दियो पोस्ट | बिहिबार, आषाढ २६, २०७६

सुर्खेत,असार २६ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी विप्लव समूह निक...

दियो पोस्ट | बुधबार, आषाढ २५, २०७६

काठमाडौँ,असार २५ । विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगरी आयात गर्न दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्द...

दियो पोस्ट | बुधबार, आषाढ २५, २०७६

काठमाडौं,असार २५ । लामो समय सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीले आफूहरुले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न आग्रह गरेका छन् । पूर्वकर्मचारीले प्राप्त गर्दै आएको सेवा सुविधा कटौतीबाट राष्ट्रस...