–सञ्चिता घिमिरे/सुशील दर्नाल/रासस काठमाडौं,असार २१ । सरकारले ‘स्मार्ट चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । सेवाग्राहीलाई सहज र चाँ...
काठमाडौं,असार २१ । प्रभाकारी विकास सहायता परिचालनसम्बन्धी एशिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले यही असार २७ गते न्युयोर्कमा विकासका निम्ति बाह्य जगत्बाट प्राप्त सहायता र त्यसको परिचालनबारे बृह...
काठमाडौँ, असार २० । ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्...
धनुषा, असार २० । काठमाडौँमा सिरिञ्जजस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि गराइएको छ । विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले तिखो वस्त...
काठमाडौं, असार २० । हागरीय अपराध महाशाखाले चोरी कार्यमा संलग्न दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाण्डाै महानगरपालिका–२३ झोँसेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभि...
काठमाडौं, असार १९ । विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा पदाधिकारी र प्राध्यापकले आफन्तको अंक बढाउने अनियमितता मात्र गरेनन्, योग्य परीक्षार्थीको अंक घटाउने अपराधसमेत गरे त्रिभुवन विश्वविद्यालय सेवा...
काठमाडौं, असार १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नजिकिदै गर्दा सभापति शेरबहादुर देउवा विरोधी समूहको गोप्य बैठक र भेलाहरू हुँदै आएका छन् । राष्ट्रिय जागरण अभियान र भ्रातृ तथा संघीय स्वर...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले लोकसेवा आयोगको विज्ञापन खारेज नगर्न सर्वोच्च अदालतले दिएको आदेश प्रतिगमनको पराकाष्टा भएको आरोप लगाएकी छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकम...
काठमाडौं,असार १७ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटस्थित बा२क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपाल...
काठमाडौं, असार १७ । ‘खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।’ मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा ...
–वीरेन्द्र कर्ण/रासस बारा,असार १७ । पर्याप्त मात्रामा सिँचाइ अभाव तथा पानी नपरेका कारण बारा, पर्सा र रौतहटका किसानले हालसम्म धानको बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने समय यसपालि अधुरै रहने च...
तनहुँ,असार १७ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्ष...
स्याङ्जा,असार १७ । जिल्ला अस्पतालको एम्बुलेन्स झण्डै एक वर्षदेखि बिग्रिएर थन्किएपछि बिरामी मारमा परेका छन् । एम्बुलेन्स थन्किए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । बिरामीलाई एम्बुुलेन्समा...
महोत्तरी,असार १७ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजल...
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले नयाँ सिजनमा प्रयोग हुने जर्सी सार्वजनिक गरेको छ । लिग वान च्याम्पियन पीएसजीले सोमबार सन् २०१९/२० को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पीएसजीले य...
बेइजिङ,असार १७ । चिनियाँ विकास बैंक ९सीडीबी० ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ । सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ ९काइबा० सँग आब...
वासिङ्टन, परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट ९विद्युतीय चुरोट० ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्...
रियाद, साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले फेरि आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् ।...
मकवनापुर,असार १७ । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् ...
झापा,असार १७ । झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी कानूनी कारवाहीका लागि प्रहरीम...
काठमाडौं,असार १७ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको छ । चीनको लाम्झाउ शहरम...
चितवन,असार १७ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ । काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्न...
काठमाडौं,असार १७ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरे । ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र...
काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन विरुद्ध परेका रिटमा सुनुवाइ गर्दै आयोगको विज्ञापन स्थगित नगर्न आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले...